Uncategorized

पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

10 months ago Samaya Dristi Comments Off on पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न
       कास्की जिल्लाको उत्तर पश्चिमी क्षेत्रको अन्नपूर्ण गाउपालिका ३ पाउदुरको लक्ष्मी आधारभुत बिधालयले आफ्ना पूर्व बिद्यार्थीको पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।  पाउँदुर पुरानो मैदान स्थित  बिधालयले यही शुभदिपावलीको अवसर पारी पूर्व विद्यार्थी पुनर्मिलन तथा वडास्तरीय आधारभुत बिधालय नृत्य प्रतियोगिता पनिसम्पन्न गरेको हो। यस्तै सोही कार्यक्रममा छविराज पौडेलको संयोजकत्वमा पूर्व बिद्यार्थी मञ्च पनि थप समाचार

करबाकेली काब्य यात्रा

10 months ago Samaya Dristi Comments Off on करबाकेली काब्य यात्रा
जिएस नेपाली वर्षेनी बिभिन्न स्थानहरुको प्रर्बद्धन सहित नियमित भैरहने काब्य यात्रा यस पटक चार दिने  काब्य यात्रा करबाकेली बाबा संरक्षण समिति, अन्नपूर्ण गाउपालिका ८ काफलडाडा, म्याग्दीको आयोजनामा भब्यताका साथ सम्पन्न भएको छ । काफलडाडामा बि सं २०६५ पछी बनाइएको पुन समुदायको कुलदेवता कारबकेली बाबाको मन्दिर र सोही परिसरको संग्राहलय तथा सामुदायिक भवनको प्राड.गढमा काठमाण्डौ, पोखरा थप समाचार

पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्नेको पर्यावाची कैलाश सहकारी

11 months ago Samaya Dristi Comments Off on पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्नेको पर्यावाची कैलाश सहकारी
पोखराका  फोटोग्राफरहरुको पहिचानको प्रतिक कैलाश सहकारीले आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । यो संस्था पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ७५ प्रतिशतको पर्यावाची कैलाश सहकारी बनेको छ भने पोखरेली फोटो ब्यावसायी भन्ने बित्तिकै कैलाश सहकारीका सदस्य हुन भन्ने बुझिन्छ । अर्थात जो कैलाशका सदस्य हुन उनीहरु मात्र पोखराका असल फोटोग्राफर तथा फोटोब्यावसायी हुन भन्ने थप समाचार

बारीको पाटामा, नेपालको पर्यटन बिकास

11 months ago Samaya Dristi Comments Off on बारीको पाटामा, नेपालको पर्यटन बिकास
जिएस नेपाली, कार्तिक,पोखरा, तनहूको दमौली बजार माथीको मानुड.कोट कोरोनो पछी पर्यटकिय स्थल बनेको हो । प्राय १५ देखी २५ वर्ष भित्रका युवायुवतीले भरिने गरेको यो पर्यटकिय गन्तब्य न त नेपाल सरकारको पर्यटन मन्त्रालय वा टुरिजम बोडले बनाएको हो वा टुरिजमको बिकास गर्ने भनेर बनेका हजारौ संस्था वा पर्यटन ब्यावसायीले नै बनाएको हो । यो स्वतह थप समाचार

पोखरा फोटोग्राफरको शुभकामना आदनप्रदान

11 months ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफरको शुभकामना आदनप्रदान
पोखरा कार्तिक ३ गते पोखरा फोटोग्राफर संघले आफनो संस्थाका सदस्यहरुलाई बिजया दशमी तथा दिपावली र आउदै गरेका चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । बिहिबार संस्थाको आफ्नै भवन पोखरा ४ स्थित टुढाकोपाटनमा संस्थासग अबद्ध सदस्यहरु बिच शुभकामना आदनप्रदान गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष बलराम शर्माले नेपालीको महान चाडहरुले हामी थप समाचार

अन्नपूर्ण गाउपालिकाको बजार अनुगमन ब्यापक

11 months ago Samaya Dristi Comments Off on अन्नपूर्ण गाउपालिकाको बजार अनुगमन ब्यापक
नेपालीहरुको महान चाड दशै तथा तिहार जस्ता पर्वहरुको अवसरमा बजारमा हुने मुल्यबृद्धि तथा कृतिम अभाव र कालोबजारी रोक्न कास्कीको अन्नपूर्ण गाउपालिकाले बजार अनुगमन गरेको छ । साथै बजार अनुगमनको क्रममा बिक्रीको लागि राखिएको खाद्यपदार्थको गुणस्तर तथा उपभोग मिति समेत अनुगमन गरि खराव वा मिति सकिएका खाद्य तथा पेय पदार्थ जफत गरेर नष्ट गर्ने कार्य समेत थप समाचार

बिर्सिइदै गएका सामाजिक नेताको समाज समिक्षा

11 months ago Samaya Dristi Comments Off on बिर्सिइदै गएका सामाजिक नेताको समाज समिक्षा
शनिवार एक पुस्तक समाज समीक्षा माथी समीक्षा थियो । हलमा उपस्थ्ति मध्य एक पत्रकार मित्रले सोध्नुभयो यो पुस्तकका सामाग्री र अनुभव निकै राम्रो लाग्यो तर योे आवरणमा राखिएका फोटो गुगलबाट तानिएको हो वा कस्को हो ? मैले कार्यक्रम पश्चात सम्पादन मण्डललाई त्यही प्रश्न सोधे । उत्तर आयो हाम्रो आफ्नै कोहीले खिचेर दिएका हुन चोरिएको हैन थप समाचार

प्रकृती र सस्कृतीको रक्षा वा प्रर्बधन गर्नु पर्यटनको लागि अनिवार्य

12 months ago Samaya Dristi Comments Off on प्रकृती र सस्कृतीको रक्षा वा प्रर्बधन गर्नु पर्यटनको लागि अनिवार्य
जियस नेपाली पर्यटन भन्नाले प्रकृती वा सस्कृती वा दुवै बेच्ने मुल उदेश्य हो । नेपालको प्रकृतीले हामीलाई बिश्वमा समुन्नत बनाएको छ भने हाम्रो सस्कृती पनि अपरम्पार सम्पत्तीको रुपमा रहेको छ तर हामीले उचित तवरले बेच्न सकेका छैनौ । प्रयावरणको जोखिमले प्रकृती जोखिममा छ जलवायु परिर्वतन हुदै छ भने पश्चिमीकरणले हाम्रो सस्कृतीलाई क्षय गर्दैछन । अव थप समाचार

सुनासको साधारण सभा सम्पन्न

12 months ago Samaya Dristi Comments Off on सुनासको साधारण सभा सम्पन्न
् सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले आफ्नो १७औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुनासका अध्यक्ष रबिन्द्र बास्तोलाको अध्यक्षतामा भएको साधरणसभामा संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र थापा मगरले प्रमुख आतिथ्यता गर्नुभएको थियो । झण्डै ३५ सदस्यहरु उपस्थित रहेको सो कार्यक्रममा संस्थाका गतिबिधी र कार्यक्रमहरुको औचित्यताबारे संस्थाका कार्यकारी प्रमुख भानु पराजुलीले बर्णन गर्नुभएको थियो । थप समाचार

अल्जाईमरको क्षेत्रमा मिलेर काम गर्न स्थानीय सरकारलाई आग्रह

12 months ago Samaya Dristi Comments Off on अल्जाईमरको क्षेत्रमा मिलेर काम गर्न स्थानीय सरकारलाई आग्रह
पोखरा, असौज ४ । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरुलाई प्रायः लाग्ने अल्जाईमरबाट पीडित रोगीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने थप समाचार