समाचार

राप्रपा कास्कीले मनायो स्थापना दिवस

3 years ago Samaya Dristi Comments Off on राप्रपा कास्कीले मनायो स्थापना दिवस
पोखरा । गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्थापना दिवस मनाएको छ । सोमबार गणतन्त्र दिवसका दिन राप्रपाले आफ्नो केन्द्रिय ३४ औं स्थापना दिवस मनाएको हो । पार्टी कार्यालय अमरसिंहमा आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै राप्रपा गण्डकी प्रदेशका अध्यक्ष एवम् गण्डकीका निवर्तमान शिक्षा, स्वास्थ्य सामाजिक मन्त्री पञ्चराम गुरुङले गणतन्त्र दलालहरुका लागि थप समाचार

गोनेसाद्धारा गरीब, विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

3 years ago Samaya Dristi Comments Off on गोनेसाद्धारा गरीब, विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कमल पौडेल अथक पोखरा १६, जेठ असल छिमेकी सहयोग संघ गोनेसाले गरीब तथा विपन्न बालवालिकालाई शैक्षिक सामग्र वितरण गरेको छ । बालवालिका विद्यालय भर्ना कार्यक्रम अन्तर्गत संघले आज एक समारोका बीच पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामाग्रीबाट १ सय २५ वालवालिका लाभान्वीत भएका छन् । सो कार्यक्रम अन्तर्गत कूल ४ सय थप समाचार

पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

3 years ago Samaya Dristi Comments Off on पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला
१५ जेठ,पोखरा घनश्याम पौडेल पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । आज गणतन्त्र दिवशको उपलक्ष्यमा संस्कृती तथा पर्यटन मन्त्री सुदन किरातीले उक्त संरक्षित पार्क खुल्ला गरिने कार्यको उदघाटन गरे । पोखरा लेकसाइडको मुख्य स्थानमा कुल १०४ रोपनीमा फैलिएको उक्त पार्क बि सं २०१५ सालमा राजा महेन्द्रले आफनी श्रीमती रत्नको नाममा बनाउन थप समाचार

गृह श्रमीक संघको ५ दिने उद्यमशील तालीम सुरु

3 years ago Samaya Dristi Comments Off on गृह श्रमीक संघको ५ दिने उद्यमशील तालीम सुरु
कमल पौडेल अथक पोखरा १४, जेठ नेपाल गृह श्रमिक संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा आइतवारदेखि पोखरामा ५ दिने उद्यमशील तालीम संञ्चालन भएको छ । महिलाहरुलाई लक्षीत गरी सुरु गरिएको तालीममा ४० जना महिलाहरुको सहभागिता रहेको छ । तालीममा टपरी गाँस्ने, ज्योति कात्ने, ढकिया वनाउने, बाटेको धूप वनाउने र कपासको थप समाचार

जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती

3 years ago Samaya Dristi Comments Off on जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती
  जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी।।।, जति माया लाएपनि।।।, ढुङ्गेसाँघुको मेलामा।।।, पोखरामा फूल फुल्दैनन्।।। लगायतका चर्चित गीतकार तथा कवि व्यक्तित्वका विविध अध्याय र आयामबारे आफ्ना धारणा राखेर गौचनको योगदान स्मरण गरेका हुन् । थप समाचार

यातायात र साइकल

3 years ago Samaya Dristi Comments Off on यातायात र साइकल
झरी बर्षा को परवाह नगरी पोखरामा साइकलमा स्कुल तिर जाँदै एक बिद्यार्थी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

रेडियो हेमजा एघारौं वर्षमा प्रबेश

3 years ago Samaya Dristi Comments Off on रेडियो हेमजा एघारौं वर्षमा प्रबेश
हेमजा, ११ जेठ हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश गरेको छ । रेडियोले १० बर्ष अगी आजकै दिनदेखि आफ्नो प्रशारण सेवा शुरु गरेको थियो । बि.स २०६९ असार १७ गते सुचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट प्रशारण क्षमताको इजाजत पत्र प्राप्त गरि बि.स २०७० जेठ ११ थप समाचार

औषधी र स्वास्थ्य उपकरण थन्काउने होईन भन्दै स्टोर हेर्न पुगे मुख्यमन्त्री

3 years ago Samaya Dristi Comments Off on औषधी र स्वास्थ्य उपकरण थन्काउने होईन भन्दै स्टोर हेर्न पुगे मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पु¥याउन निर्देशन दिएका छन् । स्वास्थ्य जनताको जिबनसँग जोडिएकाले संवेदनशिल क्षेत्र रहेको बताउँदै उनले भने ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पु¥याउनुपर्छ ।’ मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको बिभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो थप समाचार

हाइकिङको लागि पुर्वतयारी अवलोकन भ्रमण

3 years ago Samaya Dristi Comments Off on हाइकिङको लागि पुर्वतयारी अवलोकन भ्रमण
पोखरा । हाइकिङलाई अझै व्यवस्थित वनाउन हाइकर्स क्लब नेपालका सदस्यहरु पुर्वतयारीको लागि तनहुँको दगाम सामुदायिक होमस्टेमा गएका छन् । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ४ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (छोटो पदयात्रा) कार्यक्रमको संयोजन गर्दै आएका हाइकर्स क्लब नेपालका संयोजक कृष्ण रानाभाटको नेतृत्वमा जेठ महिनाको पहिलो शनिबार दगाम पुगेको हो थप समाचार

लोककल्याणकारी विज्ञापन रोक्न निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालको ध्यानाकर्षण

3 years ago Samaya Dristi Comments Off on लोककल्याणकारी विज्ञापन रोक्न निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालको ध्यानाकर्षण
  पोखरा, ८ जेठ । विज्ञापन बोर्ड नेपालले पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन जेठ १५ देखि रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बोर्डको उक्त निर्णयले पत्रपत्रिकाको नियमित प्रकाशन तथा पत्रकारहरुको रोजगारमा समेत प्रत्यक्ष असर पर्ने भन्दै लोककल्याणकारी विज्ञापन प्रकाशनलाई निरन्तरता दिनुपर्ने माग गरेको छ । संघका तर्फबाट केन्द्रीय थप समाचार