समाचार

तामाङहरुको मौलिक बाजा टुङ्ना तालिम सुरु

3 years ago Samaya Dristi 0
बैशाख ७,पोखरा गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ ।कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण कार्यक्रम बैशाख ५ बाट सुरु भै एक महिनासम्म चल्ने छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गरेका थिए। स्वागत थप समाचार

स्याङ्जाको आँधीखोलामा गरिएको रुख विरुवा फँडानीवारे अधिकारकर्मीको ध्यानाकर्षण,दोषी उपर छानविन गरी पीडितलाई न्याय दिलाउन माग गर्दै गण्डकी प्रदेश वन कार्यालय पोखरामा निवेदन

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा ७, बैशाख स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं ३ पाख्रीवोट टोलमा गरिएको रुख विरुवा तथा फलफूल फँडानी बारे बातावरण संरक्षण महाअभियानले ध्यानाकर्षण भएको जनाएको छ । बाँदरको बहाना वनाएर सार्वजनिक स्थानमा रहेका चौतारो, पोखरी, धारा, कुवा, टेको विसौनीमा रहेका तथा व्यक्तिका जग्गामा भएका सार्वजनिक महत्वका रुख विरुवा तथा फलफूल फँडानी बारे ध्यानकर्षण थप समाचार

आमा भनेकै आमा हुन् ,गीत लोकार्पण

3 years ago Samaya Dristi 0
पोखरा ६ बैशाख आमाको मुख हेर्ने दिनको अवसर पारेर आमा भनेकै आमा हुन्  गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ । संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् थप समाचार

नेपालमा संघीयता ठुला गफ गर्ने थलो

3 years ago Samaya Dristi 0
६ बैशाख ,पोखरा नेपालमा संघीयता केवल आआफ्ना ढंगले समाजबादको ठुला गफ गर्ने थलो भएको छ । किनकी रेभिन्यु बेस इकोनोमी नभएकाले संघीयता गफमा मात्र सिमित हुनपुगेको संघीयता कार्यन्वयन इकाईका आधिकारी ब्यक्तित्व र सम्बन्धित बिज्ञहरुको राय छ । प्रदेश सरकार नाम मात्रका सरकार हुन स्वतन्त्र निर्णय गर्ने अधिकार र अन्तर प्रदेश वा संघ प्रदेश बिचको कुनै थप समाचार

पोखरा इलेक्ट्रीक क्लवको क्यालेण्डर विमोचन

3 years ago Samaya Dristi 0
पोखरा ५, बैशाख पोखरा इलेक्ट्रीक क्लवले नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान एवं क्यालेण्डर विमोचन गर्यो । सो अवसरमा वोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उत्पादनमुखी व्यवसाय अहिलेको आवस्यकता भएको वताए । उनले आयातमा मात्र निर्भर रहँदा देशको धन वाहिर गएको भन्दै अव इलेक्ट्रीक सामग्री उत्पादन तर्फ ध्यान दिनु पर्ने वताए । थप समाचार

आँधीखोलामा बाँदरको बहानामा व्यापक रुख फँडानी, व्यक्तिका जग्गामा भएका फलफूलका बोट मासेको भन्दै अख्तियारमा उजुरी (फोटो फीचर)

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा ४, बैशाख स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ३ पाख्रीबोट टोलमा व्यापक रुपमा रुख फँडानी गरिएको छ । गाउँमा बाँदर लागेको वहानामा स्थानीय केही व्यक्तिले आफ्नै मौनमौजीमा व्यक्तिका निजी जग्गामा भएका रुख तथा फलफूलका बोटहरु फँडानी गरेका हुन् । उनीहरुले गाउँमा रहेका पुरातात्विक महत्वका वर्षौ पुराना रुख साल, चाँप, दारेगिठो तथा आँप, थप समाचार

करिव पाँच करोड रुपैयाँको कारोवार गर्दै सकियो आलु महोत्सव

3 years ago Samaya Dristi 0
पोखरा , ३ बैशाख । चैत २६ गतेदेखि सुरु ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार सकिएको छ । समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र सहित नगदले सम्मान गरिएको थप समाचार

अनलाइन पत्रकारिता तालिम सुरु

3 years ago Samaya Dristi 0
पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको पत्रकारिता तालिम शनिवारदेखी सुरु भएको छ । सोमबारसम्म संचालन हुने तालिमको उद्दघाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले सिकाइ जिवनभरी रहने प्रक्रिया रहेको भन्दै पत्रकारितामा सिक्ने धेरै अवसर हुने बताए । मिडिया सम्बन्धी समस्यामा जानकार रहेको तर काम थप समाचार

आलु महोत्सव आइतबार(आज) सकिदै

3 years ago Samaya Dristi 0
आलु महोत्सव आइतबार सकिदै पोखरा ३ बैशाख । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार आज सकिदै छ । समापन कार्यक्रमलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्वोधन गर्ने कार्यक्रम छ ।त्यस्तै कृषक सम्मान, कृषि एम्वुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार पनि वितरण हुनेछन्। महोत्सव अन्र्तगत शनिवार आज रत्यौली गीत प्रतियोगिता भएको छ ।त्यस्तै थप समाचार

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

3 years ago Samaya Dristi 0
पोखरा,२९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले थप समाचार