समाचार

काठमाडौँ आइपुगेका विप्लव प्रधानमन्त्रीलाई भेट्‍न वालुवाटारमा

5 years ago Samaya Dristi 0
काठमाडौँ,२१ फागुन । प्रहरी स्कर्टिङमा काठमाडौँ आइपुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्रीलाई भेट्‍न वालुवाटार पुगेका छन्। दिउँसो सभागृहमा आयोजना हुने हस्ताक्षर समारोहमा पुग्‍नु अघि विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका हुन। त्यसपछि उनी र प्रधानमन्त्री केपी शर्मा ओलीले एकै मञ्‍चमा हस्ताक्षर गर्ने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।सरकार र थप समाचार

पत्रकार अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

5 years ago Samaya Dristi 0
समयदृष्टि सम्वाददातापोखरा २०, फागुनपोखराका पत्रकार कमल पौडेल अथकलाई स्याङ्जामा मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । स्याङ्जाको पुतलीवजार नगरपालिका ५ पवैगौंडेमा अवस्थित शितला माविको यही फागुन २२ गते हुने ४७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।विद्यालयका अभिवावक स्वर्गीय मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्धारा स्थापित र विद्यालयद्धारा सञ्चालित सो थप समाचार

उपभोक्ता सचेत भए बजारमा कालोधन्दा गर्नेहरु आफै विस्थापित

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १९, फागुनउपभोक्ताहरु सचेत भएमा बजारम कालोधन्दा गर्नेहरु आफै विस्थापित हुने एक कार्यक्रमका वक्ताले वताएका छन् ।उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराद्धारा बुधवार पोखरामा आयोजित उपभोक्ता सचेतना कार्यक्रममा वोल्ने वक्ताले सो कुरा वताएका हुन् ।उनीहरुले वजारमा अहिलेपनि खुले आम रुपमा भएका उपभोत्ता ठगीधन्दाको पर्दाफास गर्न नसक्नू दुर्भाग्य भएको वताए ।बजार अनुगमनलाई थप समाचार

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न

5 years ago Samaya Dristi 0
काठमाडौं, १९ फागुन । सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको साढे ३ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा।राजन भट्टराईले जानकारी दिए । वार्ता सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द ९विप्लव० ले नेतृत्व गर्नु भएको नेकपाका थप समाचार

आफ्ना सांसदलाई काठमाडौं नछाड्न कांग्रेसको निर्देशन

5 years ago Samaya Dristi 0
काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देश गरेको छ ।फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक थप समाचार

आफूलाई सत्ताबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती, आउँदो चुनावमा दुई तिहाइ ल्याएर सिंहदरबार फर्किने दावी

5 years ago Samaya Dristi 0
झापा,१८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहिएको बताएका छन् । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कम्फर्टेबल अरुका लागि होइन ।’अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले अदालतले प्रतिनिधिसभा ब्युउँताएर केही नबिग्रिएको बताए । उनले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनका लागि बोलाइसकेको बताउँदै राम्ररी अधिवेशन चलाएर अगाडि बढ्न थप समाचार

प्रकाण्डको संयोजनमा विप्लव समूहले गठन गर्‍यो वार्ता टोली

5 years ago Samaya Dristi 0
काठमाडौँ,१८ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ। विप्लव नेतृत्वपको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो।टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने छन्। यसअघि सरकारले मंगलबार नै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता समिति गठन गरेको थप समाचार

कांग्रेसले संसद्‌मा हुने प्रतिनिधित्वको आधारमा रणनीति बनाएर अघि बढ्छ: महामन्त्री कोइराला

6 years ago Samaya Dristi 0
हेटौंडा,१५ फागुन ।नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् । रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको थप समाचार

सांसद किनबेचको खतरा बढ्यो :मन्त्री ज्ञवाली

6 years ago Samaya Dristi 0
काठमाडौँ,१५ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् ।नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वाषिर्क साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । न्यायपालिकाले गरेको फैसला आफूहरुलाई मञ्जुर रहेको भन्दै उने भने, ‘कतै फेरि संसद थप समाचार

ओलीको पक्षमा बहुमत सांसदहरु छन् :विशाल भट्टराई

6 years ago Samaya Dristi 0
काठमाडौँ,१५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् ।संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको उनले बताए ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा थप समाचार