समाचार

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

5 years ago Samaya Dristi 0
पोखरा, २९ जेठ । गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी नेपाली कांग्रेसको नेतृत्वमा विपक्षी गठवन्धनले धर्ना दिएको छ । प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको हो । प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् । कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ थप समाचार

हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी पेश

5 years ago Samaya Dristi 0
पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको थप समाचार

आजदेखि युरो २०२०, इटाली र टर्की प्रतिस्पर्धा गर्दै

5 years ago Samaya Dristi 0
काठमाडौं,२८ जेठ । युरो २०२० फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ। उद्घाटन खेलमा आज मध्य रात १२:४५ बजे टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। खेल इटालीको रोमस्थित ओलम्पिक रंगशालामा हुनेछ। समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे, राति ९स्४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२स्४५ थप समाचार

शताब्दि पुरुष सत्यमोहन अस्पतालमा

5 years ago Samaya Dristi 0
काठमाडौं, २८ जेठ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएपछि ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका थिए । उनको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको छ । थप समाचार

थप ३७५० जनामा संक्रमण पुष्टि, ५२२५ जना संक्रमणमुक्त

5 years ago Samaya Dristi 0
काठमाडौं, २८ जेठ । पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ थप समाचार

गणेश लामा ३ हजार जरिवाना तिरेर छुटे

5 years ago Samaya Dristi 0
पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् । पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३र३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । हालै प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका मनाङेलाई भेट्न थप समाचार

गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

5 years ago Samaya Dristi 0
पोखरा,२८ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश थप समाचार

रक्सीका लागि पैसा नदिँदा गर्भवती श्रीमतीको जलाएर हत्या

5 years ago Samaya Dristi 0
सिरहा ,२४ जेठ । सिरहामा जलाएर एक महिलाको हत्या भएको छ । धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा आठमहिने गर्भवती श्रीमतीलाई जलाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । हनुमाननगर गाउँका २९ वर्षीय दीपेन्द्र चौधरीले गत २१ जेठको राति करिब ८ बजेतिर गर्भवती श्रीमती ३० वर्षीया पूजा चौधरीसँग रक्सीका लागि पैसा मागेका थिए । तर, पैसा थप समाचार

संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता हुन्छ – माधव नेपाल

5 years ago Samaya Dristi 0
काठमाडौं ,२४ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा थप समाचार

कोरोनाको तेस्रो, चौथो लहर पनि आउन सक्छ – स्वास्थ्य मन्त्रालय

5 years ago Samaya Dristi 0
काठमाडौं,२१ जेठ । कोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। त्यसका लागि अहिलेदेखि नै रोकथाम र नियन्त्रणका तयारी थाल्नुपर्ने मन्त्रालयको भनाइ छ। मन्त्रालयले कोरोनाभाइरस संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको छ। शुक्रबार मन्त्रालयले विज्ञप्ति थप समाचार