समाचार

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्दाहेर्दैमा

5 years ago Samaya Dristi 0
काठमाडौँ, ०९ असार । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको मुद्दाको पहिलो दिनको बहस सकिएको छ । उक्त मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ बुधबारबाट भएको हो । पहिलो दिनको बहसमा रिट निवेदक सांसदहरूका पाँच वकिलले बहस गरेका थिए । बुधबार वरिष्ठ थप समाचार

कास्कीको कमाण्ड सम्हाल्न एसपी थापा आउँदै

5 years ago Samaya Dristi 0
पोखरा, ०९ असार । प्रहरी प्रधान कार्यालयले ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी जिवनकुमार श्रेष्ठ लागु औषध नियन्त्रण ब्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाण्डौ सरुवा थप समाचार

अदालतको आदेशले राजनीतिलाई थप जटिल बनाउँछ : एमाले

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ असार । सत्तारुढ नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने टिप्पणी गरेको छ । अदालतको आदेशपछि नेपाल प्रेससँग संक्षिप्त कुरा गर्दै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले अन्तरिम आदेशलाई अप्रत्याशित भन्दै अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने बताए । अदालतका निर्णयहरुलाई एमालेले थप समाचार

देशलाई भड्खालोमा पुग्नबाट समयमै बचाऔं : माधव नेपाल

5 years ago Samaya Dristi 0
वीरगञ्ज, ८ असार । नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै बचाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले संसद, सरकार र पार्टीलाई तहसनहस पारेर गलत बाटो अंगाल्दाको परिणम देश, पार्टी र जनताले झेलिरहेको बताएका छन् । नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार र पार्टीको थप समाचार

सरकारले खोल्यो शर्तसहित आन्तरिक उडान

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ असार । सरकारले आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्तावमा सशर्त आन्तरिक उडान खुल्ने निर्णय गरेको हो । जसअनुसार ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न पाउने व्यवस्था गरिएको छ । ुजनस्वास्थ्य मापदण्ड पूर्ण पालना गरी अर्को आदेश जारी नभएसम्मका लागि कुल थप समाचार

सर्वोच्चको अन्तरिम आदेश : प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्री पदमुक्त

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ असार । प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्री पदमुक्त भएका छन् । कामचलाउमा परिणत भएको वर्तमान सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानविपरीत भएको भन्दै परेका सात रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको निवेदकमध्येका एक अधिवक्ता शालिकराम सापकोटाले बताए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न थप समाचार

असार २५ गतेसम्म कर तिर्न सरकारको आग्रह

5 years ago Samaya Dristi 0
काठमाडौं,२ असार । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर थप समाचार

१४ जिल्लामा कोभिड संक्रमणमा वृद्धि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

5 years ago Samaya Dristi 0
काठमाडौं, २ असार । मुलुकका १४ जिल्लामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको सरकारले जनाएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्ण पौडेलले पछिल्ला १४ दिनमा ती जिल्लामा भाइरस संक्रमण बढेको जनाए । मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली थप समाचार

प्रधानमन्त्री ओलीलाई झलनाथ खनालले भने- जसरी हुन्छ पार्टी मिलाउनुस्

5 years ago Samaya Dristi 0
काठमाडौं, २ असार। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका छन् । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गरेका हुन् । बुधबार उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गरेका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरे । त्यसक्रममा खनालले ओलीलाई पार्टी थप समाचार

मनाङमा बाढकिो बितण्ड, १५ घर उच्च जोखिममा

5 years ago Samaya Dristi 0
मनाङ, ०१ असार । मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् । लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको थप समाचार