अन्तर्राष्ट्रिय

अमेरिकाले किन लुकाउँने गर्दछ,गुफाभित्र तेल?

7 years ago Samaya Dristi 0
साउदी अरेबियाका मुख्य तेल प्रशोधनस्थलहरूमा आक्रमणपछि अमेरिका जमिनमुनि राखेको तेलको ठूलो आपत्कालीन भण्डार उपयोग गर्ने योजनामा छ । प्रशोधनस्थलमा ठूलो आगलागीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजारमा तेलको सहज आपूर्तिका लागि अमेरिकाले आपत्कालीन प्रयोगका लागि भण्डारण गरेको तेल प्रयोग गर्न सकिने बताएका थिए । टेस्सास र लुजियान राज्यमा नुनिला गुफामा भण्डारण गरिएको ६४० मिलियन ब्यारेलभन्दा बढी थप समाचार

चिनियां राष्ट्रपति सि असोज २३ देखी ३० भित्र नेपालमा आउने

7 years ago Samaya Dristi 0
चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ।अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ।राष्ट्रपति सी बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कँदा नेपाल आउने थप समाचार

फिलिपिनि राष्ट्रपतिले भ्रष्टचारीलाई गोली ठोक्न आदेश दिए

7 years ago Samaya Dristi 0
पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गरि राष्ट्रवादी नेताको छवि बनाएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रिन आव्हान गरेका छन। एक सार्वजनिक कार्यक्रम मार्फत राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्न लाई गोली ठोक्न समेत आग्रह गरेका छन।तर,नमर्ने गरि गोलि हान्नुपर्ने उनको भनाई छ। भ्रष्टाचारीलाई जेलको सजाय पर्याप्त नभएको भन्दै राष्ट्रपतिले उनीहरुलाई शारीरिक रुपमै घाइते थप समाचार

भाजपा अध्यक्ष शाहले,भारतीय लोकतन्त्र माथि कुन शक्ती बाट खतरा देखे

7 years ago Samaya Dristi 0
भारत पछिल्ला वर्षहरूमा शक्ती सम्पन्न राष्ट्रका रूपमा आफुलाई दरिलो बनाउदै गरेको राष्ट्र हो।भारत जति आफुलाई शक्ति राष्ट्र रूपमा उभ्याउदै अगाडी बढेको छ,त्यसैगरि त्यहांको आन्तरिक अवस्था भने चित्तबुझ्दो छैन।भष्ट्रचार भारतको प्रमुख समस्यका रूपमा छ।यसै विषयलाई उजागर गर्दै भारतका गृहमन्त्री तथा भाजपका अध्यक्ष अमित शाहले,भारतीय लोकतान्त्रीक ब्यवस्था प्रति पश्न उठाएका छन। शाहले भने,‘२०१४ भन्दा अगाडि भ्रष्टाचार र थप समाचार

लद्दाखमा चीन र भारतका सेनाविच धक्कामुक्की

7 years ago Samaya Dristi 0
काठमाडाैँ, २७ भदाै । भारत र चीनको क्षेत्र लद्दाखमा दुवै देशका सेनाबीच धक्कामुक्की भएको जनाइएको छ । पश्चिमी सीमा लद्दाखको पूर्वी क्षेत्रमा गस्तीमा रहेका भारतीय सैनिक र चीनको पिपुल्स लिवरेशन आर्मी (पीएलए) बीच जम्काभेट भएपछि बुधबार दुवै पक्षबीच केहीबेर धक्कामुक्की र विवाद भएको हो । भारतको चर्चित अखबार ‘टाइम्स अफ इण्डिया’ले लेखेअनुसार लद्दाखमा भारत र थप समाचार

अमेरिकी नेतृत्व सैनिकले इराकमा खसाल्यो ४० टन बम

7 years ago Samaya Dristi 0
समय दृष्टि भदौ -२६ अमेरिकी युद्ध विमानहरुले इस्लामिक स्टेट समूह९आईएस०को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम (४० टन) बम खसालेको छ । अमेरिकी नेतृत्व गठबन्धनले टिग्रिसको क्युनस द्वीपमा लेजर–निर्देशित ‘एफ–१५’ र एफ ३५ युद्धक विमान प्रयोग गरी बम खसालेको विदेशी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ । राजधानी बगदादबाट उत्तरमा पर्ने सलाहेद्दिनको मध्य थप समाचार

रजनीकान्तको फिल्म रिलीज हुनु अगाडि नै टिकट काट्नेको भीड

7 years ago समय दृष्टि 0
दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तको फिल्म ‘पेट्टा’ ११ जनवरीमा रिलीज हुँदैछ। फिल्म रिलीज हुनुपूर्व नै रजनीका फ्यान क्रेजी भएका छन्। यतिबेला सामाजिक संजालमा एउटा फोटो र भिडियो भाइरल भएको छ। यो भिडियोमा रजनीकान्तका फ्यानले रजनीकान्तको पोस्टर लिएर र्याली निकालेका छन्। उनीहरुले ढोल बजाएर डान्स गरेको पनि भिडियोमा देख्न सकिन्छ।  त्यतिमात्रै होइन, अर्को भिडियो पनि भाइरल थप समाचार

मेस्सीलाई रातो कार्ड, अर्जेन्टिना तेस्रो

7 years ago समय दृष्टि 0
कोपा अमेरिका टुग्याउँदा चिलीलाई पराजित गर्दै अर्जेन्टिना तेस्रो स्थानमा चित्त बुझाउँदालियोनेल मेस्सीको गोलरहितको यात्रा गरेका छन् । अघिल्लो संस्करणमा चिलीसँग पराजित हुदैं उपविजेतामा सीमित भएको अर्जेन्टिनाले तेस्रो स्थानमा खुम्चियो । तर मेस्सीको गोल हेर्न लालायित दर्शक मन फुकाई उल्लासमय बन्न सकेनन् । ३७ औ मिनेटमा दश खेलाडीमा सीमित भए । भरपर्दा खेलाडी मेस्सी ३७ औ थप समाचार

भारतले उत्कृष्ट बलिङ्ग गर्दा न्युजिल्याण्ड दबाबमा, वर्षा बन्यो बाधा

7 years ago समय दृष्टि 0
इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमीफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्।  लिग चरणमा भारत पहिलो स्थानमा र न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमीफाइनलमा स्थान बनाएको थियो। ओल्ड ट्रयाफोर्ड , म्यानचेस्टरमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको छ। भारि वर्षाको कारण खेल रोकिएको छ। अत्यन्त सुस्त सुरुवात थप समाचार

रोनाल्डोको गोलमा पोर्चुगलको आकर्षक जित

7 years ago समय दृष्टि 0
युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ४–२ गोल अन्तरले विजयी भयो ।  पहिलो जित निकालेको पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण गोल गरे । पोर्चुगलका लागि ४२ औं मिनेटमा विलियम कार्वाल्हो, ५८ औं मिनेटमा गोनकलो गेदेस, ८० औं मिनेटमा  रोनाल्डो र खेल सकिन चार मिनेट बाँकी थप समाचार