अन्तर्राष्ट्रिय

अन्तराष्ट्रिय हेमजा गोल्डकपको तयारी अन्तिम चरणमा

4 years ago Samaya Dristi 0
पोखरा २ असार । शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।हेमजा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज सजावटको थप समाचार

स्याङजाको गोर्खा स्मारक लथालिङ्ग, योजना धरापमा

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १५, जेठ गेसोलाई पाखा लगाएर नेपाल सरकारले हात हालेपछि स्याङजाको फेदीखोला १ साल्मेडाँडामा निर्माणाधिन गोर्खा स्मारक लथालिङग भएको छ । बेलायती सरकारको निर्देशनमा भुतपूर्व गोर्खा सैनिक संघ गेसोलाई पाखा लगाएपछि योजना लथालिङग भएको बताइन्छ ।सरकारले हस्तक्षेप गरेपछि स्मारक अलपत्र परेको शनिवार निर्माण स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।भूतपूर्व गोर्खाको समाधिस्थल थप समाचार

कार दुर्घटनामा साइमन्ड्सको निधन

4 years ago Samaya Dristi 0
सिड्नी — अस्ट्रेलियाका आक्रामक अलराउन्डर एन्ड्रयु साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको छ । स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् । अस्ट्रेलियाका लागि २६ टेस्ट र १ सय ९८ वान डे खेलेका ४६ वर्षीय साइमन्ड्स क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार कार उनले नै हाँकेका थप समाचार

नेपाली जनप्रगतिशिल मञ्च स्पेनद्धारा सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग

4 years ago Samaya Dristi 0
पोखरा ११ फागुन । नेकपा माओवादी केन्द्र निकट रहेको नेपाली जनप्रगतिशिल मञ्च स्पेनले पोखराको सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडानं १४ स्थित सहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका एव गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला र नेपाली जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल थप समाचार

पोखरा सडक महोत्सव (फोटो फिचर)

5 years ago Samaya Dristi 0
रेष्टुरेष्ट एण्ड बार एसोसियसन रेबान पोखराले आयोजना गरेको २३ औं संस्करणको पोखरा सडक महोत्सवको गृहमन्त्रि बालकृष्ण खाँड ले गर्नु भयो । कार्यक्रममा बिभिन्न सांस्कृतिक झाँकीहरु साथै नृत्य प्रस्तुत गरीएको थियो । थप समाचार

डिभी २०२३ बारे नेपालीमा निर्देशिका जारी

5 years ago Samaya Dristi 0
अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा वैधानिक रूपमा सिर्जित डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रमसञ्चालन गर्ने गर्दछ । आर्थिक वर्ष सन् २०२३ का लागि ५५,००० ओटासम्म डाइभर्सिटी भिसा डिभी उपलब्ध गराइउने छ। डिभीका लागि दर्ता गर्न कुनै शुल्क लाग्दैन । डिभी २०२३ का लागि निम्न देशका नागरिकहरू योग्य हुने छन् बङ्गलादेश, ब्राजिल, क्यानाडा, चीन हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र थप समाचार

अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

5 years ago Samaya Dristi 0
काबुल, ३ असोज । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् ।  समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । थप समाचार

कोभिड खोपः विश्वमा कुन देशका बालबालिकालाई कस्तो खोप दिइँदैछ ?

5 years ago Samaya Dristi 0
एजेन्सीन्युयोर्क, २९ भदौ । १८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका  विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान सुरु गरिसकेका छन् । अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो भने वेलायतले अब सुरु गर्दैछ । प्रम्ख स्वास्थ्य अधिकारीहरूको सल्लाहपछि बेलायतका १२ देखि १५ वर्षका बालबालिकाले फाइजरको एक डोज लगाउने भएका हुन् । खोप विकासमा थप समाचार

अफगानिस्तानबाट बाहिरिए अमेरिकी सेना, तालिबानले मनाए खुसियाली

5 years ago Samaya Dristi 0
१५ भदौ । अमेरिकाले झन्डै २० वर्षपछि अफगानिस्तानमा आफ्नो उपस्थिति अन्त्य गरेको छ। आज अगस्ट ३१ तारिखभित्र बाहिरिसक्नुपर्ने समयसीमा ९डेडलाइन० अन्तर्गत अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको हो। बमकाबुलस्थित अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमान्डर जनरल क्रिस डोनाह्यु पनि सोमबार राति अन्तिम उद्धार उडानमार्फत आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ। बमअमेरिकी सेनाका सेन्ट्रल थप समाचार

प्रवासी नेपाली मंच यूरोपको अध्यक्षमा कास्कीका गोविन्द

5 years ago Samaya Dristi 0
प्रवास ,७ भदौंप्रवासी नेपाली मञ्च यूरोपको अध्यक्षमा कास्की हेमजाका गोविन्द प्रसाद पौडेल सर्वसम्मत चयन भ्एका छन। झन्डै एक दशक भन्दा लामो समय प्रवासमा बिताउँदै सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडी बढिरहेका पौडेल यस भन्दा अगाडि प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको अध्यक्ष, एनआरएनए पोर्चुगलको उपाध्यक्ष , सल्लाहकार लगायत बिभिन्न जिम्मेवारी सम्हाल्दै आउनु आएका पौडेल कास्की आदर्श समाज थप समाचार