अन्तर्राष्ट्रिय

प्रदेशको भित्ते पात्रो विमोचन लुम्विनिमा

2 years ago Samaya Dristi Comments Off on प्रदेशको भित्ते पात्रो विमोचन लुम्विनिमा
१३ जेष्ठ फोटोग्राफर संघ गन्डकीले प्रकाशन गरेको २०८१ को भित्ते पात्रो बुद्ध पूर्णिमाको अवसर पारेर लुम्विनि प्रदेशमा विमोचन गरिएको छ । नेपाल फोटोग्राफर महासंघ तदर्थ समिति संयोजक महेन्द्र प्रसाद उपाध्यायले भित्ते पात्रो विमोचन गर्दै देशकै अव्वल संस्थाका रुपमा फोटोग्राफर संघ गण्डकी रहेको कुरा ब्यक्त गरे उनले फोटोग्राफी बिकास र फोटोग्राफरहरुको उन्नयनका लागी संघले गर्दै आएका थप समाचार

दुःखमा अधिकार खोज्ने सुखमा उल्लङ्घन गर्ने मानवीय चरित्र होइन स् मुख्यमन्त्री अधिकारी

2 years ago Samaya Dristi Comments Off on दुःखमा अधिकार खोज्ने सुखमा उल्लङ्घन गर्ने मानवीय चरित्र होइन स् मुख्यमन्त्री अधिकारी
पोखरा १३ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुःखको बेलामा मानव अधिकार खोज्ने सुखको बेलामा त्यसको उल्लङ्घन गर्ने चरित्र मानवीय चरित्र नभएको बताउनुभएको छ । रााष्ट्रिय मानवअधिकार आयोगको २४ औं वार्षिकोत्सवको अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालय पोखराले आइतबार गरेको कार्यक्रममा बोल्दै उहाँले मानवअधिकार र मौलिक हकबीचमा अन्योन्याश्रित सम्बन्ध रहेको खुलाउनुभयो । ‘मानवअधिकार र मौलिक थप समाचार

पर्यटकीय गन्तब्य ल्वाङ गाउँ (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on पर्यटकीय गन्तब्य ल्वाङ गाउँ (फोटो फिचर)
पोखरा,जेठ हिमालको नजिकै चिसो हावाका पारखी आकर्षक दृश्यावलोकनकालागि पोखरासँगै जोडिएको माछापुछ«े गाउँपालिका–८ स्थित रहेको ल्वाङ्ग गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुकालागि उत्कृष्ट गन्तब्य बनिरहेको छ । गुजुमुज्ज गुरुङ बस्ती , एकै खालका रङ पोतिएका एकनासे घर, ढुङ्गाको छाना, आँगन र बाटो पनि ढुङ्गाकै कला झल्काउने झ्यालढोका मनमोहक चिया बारी,बौद्ध गुम्बा, गाउँले परिवेश ल्वाङ गाउँका थप समाचार

कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)
६,जेठ कैलाश सहकारी संस्था लिमिटेड ले आफ्ना शेर सदस्यरुलाई शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे माछापुच्छ«े गाउँपालिका को ल्वाङ्ग गाउँमा कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन रोगहरु सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाम तथा औषधी उपचारका बारेमा के गर्ने र आफु कसरी स्वथ्य हुन सकिन्छ थप समाचार

शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा

2 years ago Samaya Dristi Comments Off on शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
पोखरा २७ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ थप समाचार

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

2 years ago Samaya Dristi Comments Off on पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
पोखरा, २५ वैशाख । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले थप समाचार

उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

2 years ago Samaya Dristi Comments Off on उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
पोखरा २४ वैशाख । आठौँ पोखरा स्पोटर््स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र थप समाचार

2 years ago Samaya Dristi Comments Off on
आठौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक वैशाख १७ पोखरा । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । सोमबार पोखराकोे लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्ट एण्ड मुस्ताङ बारमा आयोजक थप समाचार

बङ्गलादेशको नारायणगंज क्लबद्धारा पोखरामा भएको मैत्रिपूर्ण फुटवलमा समेत विजयी

2 years ago Samaya Dristi Comments Off on बङ्गलादेशको नारायणगंज क्लबद्धारा पोखरामा भएको मैत्रिपूर्ण फुटवलमा समेत विजयी
पोखरा १५, वैशाख बङ्गलादेशको नारायणगंज क्लब शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा समेत विजयी भएको छ । केही दिन अघि काठमाण्डौंमा भएको खेलमा जित हासिल गरेको उक्त क्लवले नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा शनिबार भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को जित निकालेको हो । नारायणगंज क्लबको जितमा मेदी हसन९तोपु० ले ४ थप समाचार

मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसँग एनएफपीजे नेपाल पराजित

2 years ago Samaya Dristi Comments Off on मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसँग एनएफपीजे नेपाल पराजित
१३ बैशाख ,काठमाडौं अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगञ्ज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपाल लाई पराजित गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपीजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले पराजित गरेको हो । खेलमा बंगलादेशको तर्फबाट जाकिर हुसेन सहिमले ३ थप समाचार