अन्तर्राष्ट्रिय

छिचोलियो नागढुंगा सुरुङमार्ग

2 years ago Samaya Dristi Comments Off on छिचोलियो नागढुंगा सुरुङमार्ग
काठमाडौं,बैशाख ३ निर्माण थालेको करिव ५ बर्ष पछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिक ४ मा सुरुङको शिलान्यास गरेका थप समाचार

आलुको पहाडसँगैसेल्फीको मञ्जा

2 years ago Samaya Dristi Comments Off on आलुको पहाडसँगैसेल्फीको मञ्जा
पोखरा, २ बैशाख । १२ औं राष्ट्रिय हेमजाआलु महोत्सवअन्त्यतिर आइरहदाँत्यहाँआलुको पहाडसँग तस्विर खिचाउनेहरुकोबाक्लो उपस्थिती देखिन्छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाईआलुको पहाडसँगमाया साट्दै तस्विर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकीमहोत्सवमापुग्नेप्राय सबैले पहाडसँगै आआफ्नो तस्विर खिच्ने गरेका छन्  र सामाजिक संजालमा राख्ने पनि । चैत २५ गतेबाट सुरु महोत्सवयहि वैशाख ५ गतेसम्मचल्नेछ ।यतिवेलामहोत्सवको मुख्यआकर्षणका रुपमाआलुको थप समाचार

आलु महोत्सवमा २२ लाख आलुको कारोबार

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा २२ लाख आलुको कारोबार
हेमजा, १ बैशाख १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी थप समाचार

आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
पोखरा, ३० चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना पशुवालीका समस्या प्रस्तुत गरे । त्यस अवसरमा पशु स्वास्थ्यतर्फ दुध र गोवरको परीक्षण गरिनुका साथै विभिन्न वालीमा लाग्ने रोगका थप समाचार

प्राज्ञ डा. गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण

2 years ago Samaya Dristi Comments Off on प्राज्ञ डा. गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण
पोखरा, १ बैशाख । हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज ९शनिबार० प्राज्ञ डा। गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो । हिमाली सांस्कृतिक परिवारका संस्थापक संरक्षक नरबहादुर शेरचनले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि थप समाचार

आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया (फोटो फिचर)
पोखरा, २९ चैत । माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन्। कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ थप समाचार

लायन्स क्लब अफ पोखरा हेमजाको अध्यक्षमा सन्तमान श्रेष्ठ

2 years ago Samaya Dristi Comments Off on लायन्स क्लब अफ पोखरा हेमजाको अध्यक्षमा सन्तमान श्रेष्ठ
हेमजा, २८ चैत लायन्स क्लब अफ पोखरा हेमजाको अधिबेशन बुधबार पोखरामा सम्पन्न भएको छ । अधिबेशनले पुन सन्तमान श्रेष्ठको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा दुर्गा प्रसाद पौडेल, द्वितीय उपाध्यक्षमा सुरेश कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, सचिबमा मदन पौडेल र कोषाध्यक्षमा गोबिन्द दाहाल सर्बसम्मत रुपमा निर्वाचित हुनु भएको छ । थप समाचार

महोत्सवमा आलु किन्ने बढे

2 years ago Samaya Dristi Comments Off on महोत्सवमा आलु किन्ने बढे
पोखरा, २८ चैत ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी थप समाचार

घान्द्रुक पर्यटन महोत्सव सुरु घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु सबैको कर्तव्यः अध्यक्ष केसी

2 years ago Samaya Dristi Comments Off on घान्द्रुक पर्यटन महोत्सव सुरु घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु सबैको कर्तव्यः अध्यक्ष केसी
पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए थप समाचार

आलु महोत्सवमा बढ्दो सहभागिता

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा बढ्दो सहभागिता
पोखरा, २७ चैत ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन मगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सव उद्घाटनको दिन आइतवार तथा दोस्रो दिन सोमवारको भन्दा निकै बढी हो । हालसम्म १५ थप समाचार