अन्तर्राष्ट्रिय

आहा

1 year ago Samaya Dristi Comments Off on आहा
पोखराको चर्चित पर्यटकिय क्षेत्र सराङकोटको सराङकोट भ्यू प्वाइन्टबाट बिहीबार सूर्योदय र हिमशृङ्खला अवलोकन गर्दै पर्यटक । जेनजी आन्दोलनले प्रभावित पोखराको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कने प्रयासमा छ । तस्बिर ः दुर्गाप्रसाद पौडेल थप समाचार

1 year ago Samaya Dristi Comments Off on
२७ औं पोखरा सडक महोत्सवको संयोजक चयन पोखरा असोज २३ रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको मिति २०८२ असोज २३ गते वसेको कार्यसमितिसदस्यको वैठकवाट मिति २०८२ पौष १३ गते देखि १७ गते सम्म आयोजना गर्न गैरहेको २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष श्री वसन्त गौतम, सह संयोजकमा कार्यसमिति सदस्य श्री थप समाचार

साइकलमा सरर

1 year ago Samaya Dristi Comments Off on साइकलमा सरर
पोखराको काहुंडांडामा साइकलमा गुड्दै हिमाल पोखरा बजार तालहरु हेरेर रमाउने एउटा उत्कृष्ट गन्तब्य बनेको छ तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार

यस दशैँमा नेपाललाई मोटरस्पोर्टस्को उपहार ः ऐतिहासिक एशियाली स्वर्ण

1 year ago Samaya Dristi Comments Off on यस दशैँमा नेपाललाई मोटरस्पोर्टस्को उपहार ः ऐतिहासिक एशियाली स्वर्ण
दशैँको धुमधामका बिच नेपाली मोटरस्पोर्टस्का खेलाडीहरुले एशीया प्यासिफिक च्याम्पियनसिपको स्वर्ण पदक नेपाली खेलकुदलाई उपहार दिएका छन् । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मोटरस्पोट्र्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जित्दै एशिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप–२०२५ मा ऐतिहासिक सफलता हासिल गरेको छ । गत सेप्टेम्बर २६–२८मा श्रीलङ्काको कोलम्बोस्थित श्रीलङ्का कार्टिङ सर्किटमा १८ राष्ट्रका २०४ खेलाडीबीच सम्पन्न प्रतियोगितामा नेपालका आशिष भारती “रोनी”ले थप समाचार

खुल्दै छ मौसम

1 year ago Samaya Dristi Comments Off on खुल्दै छ मौसम
पोखरादेखी उत्तरी क्षेत्रमा पर्ने भुर्जुङखोला देखी आज देखिएको माछापुच्छ«े हिमाल तस्विरः धन तामाङ थप समाचार

आजदेखि २० सम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक

1 year ago Samaya Dristi Comments Off on आजदेखि २० सम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक
असोज १८, पोखरा मुलुकभर आजदेखि ३ दिनसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै कास्की प्रशासनले लामो दूरीका सवारी साधनको आवतजावत पूर्णरूपमा रोक्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार जारी गरेको अत्यन्त जरुरी सूचनामा नागरिकलाई सतर्क रहन र घरमै सुरक्षित बस्न आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार असोज थप समाचार

पर्यटन को आर्कषण

1 year ago Samaya Dristi Comments Off on पर्यटन को आर्कषण
मर्दिहिमाल पदमार्गवाट देखीएको बादलडाँडा र अन्नपूर्ण हिमचुली हिमालको मनोरम दृश्य थप समाचार

गौरीशंकर क्याम्पसलाई लायन्स हेमजाको सहयोग

1 year ago Samaya Dristi Comments Off on गौरीशंकर क्याम्पसलाई लायन्स हेमजाको सहयोग
पोखरा, ४ असोज लायन्स क्लब अफ पोखरा हेमजाले गौरीशंकर बहुमुखी क्याम्पसलाई ५ थान कम्प्युटर टेबुल सहयोग गरेको छ । क्याम्पस संचालक समिति अध्यक्ष देवकृष्ण पौडेलले सहयोगप्रति धन्यवाद दिँदै सबैको सदाशयताले क्याम्पस संचालन भइरहेको औँल्याए । उनले शिक्षाको महत्वमाथि प्रकाश पार्दै शिक्षाबिनाको जीवन अन्धकारमय हुने धारणा राखे । क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त थप समाचार

1 year ago Samaya Dristi Comments Off on
पोखरा,असोज ५ वर्षा कम हुंदै गएपछि विस्तारै शरद ऋतुको सुरुवात हुने गर्दछ प्राय यो ऋतुमा रमाइलो मौसम हुन्छ, शरद ऋतु अघिको गर्मीको वर्षाको समयमा आर्द्रता र फोहोरबाट मुक्त हुन्छ हिमालहरु खुल्दछन पहाडहरू खुल्ला हुन्छन् दिनहरू उज्यालो हुन्छन् दिन धेरै तातो र धेरै चिसो हुँदैनन् भने रातहरू पनि धेरैचिसो हुदैनन् । यो समशीतोष्ण मौसममा नेपालीहरुको महान थप समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

1 year ago Samaya Dristi Comments Off on दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता
पोखरा, ३ असोज विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन थप समाचार