अन्तर्राष्ट्रिय

यस दशैँमा नेपाललाई मोटरस्पोर्टस्को उपहार ः ऐतिहासिक एशियाली स्वर्ण

12 months ago Samaya Dristi Comments Off on यस दशैँमा नेपाललाई मोटरस्पोर्टस्को उपहार ः ऐतिहासिक एशियाली स्वर्ण
दशैँको धुमधामका बिच नेपाली मोटरस्पोर्टस्का खेलाडीहरुले एशीया प्यासिफिक च्याम्पियनसिपको स्वर्ण पदक नेपाली खेलकुदलाई उपहार दिएका छन् । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मोटरस्पोट्र्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जित्दै एशिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिप–२०२५ मा ऐतिहासिक सफलता हासिल गरेको छ । गत सेप्टेम्बर २६–२८मा श्रीलङ्काको कोलम्बोस्थित श्रीलङ्का कार्टिङ सर्किटमा १८ राष्ट्रका २०४ खेलाडीबीच सम्पन्न प्रतियोगितामा नेपालका आशिष भारती “रोनी”ले थप समाचार

खुल्दै छ मौसम

1 year ago Samaya Dristi Comments Off on खुल्दै छ मौसम
पोखरादेखी उत्तरी क्षेत्रमा पर्ने भुर्जुङखोला देखी आज देखिएको माछापुच्छ«े हिमाल तस्विरः धन तामाङ थप समाचार

आजदेखि २० सम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक

1 year ago Samaya Dristi Comments Off on आजदेखि २० सम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक
असोज १८, पोखरा मुलुकभर आजदेखि ३ दिनसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै कास्की प्रशासनले लामो दूरीका सवारी साधनको आवतजावत पूर्णरूपमा रोक्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार जारी गरेको अत्यन्त जरुरी सूचनामा नागरिकलाई सतर्क रहन र घरमै सुरक्षित बस्न आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार असोज थप समाचार

पर्यटन को आर्कषण

1 year ago Samaya Dristi Comments Off on पर्यटन को आर्कषण
मर्दिहिमाल पदमार्गवाट देखीएको बादलडाँडा र अन्नपूर्ण हिमचुली हिमालको मनोरम दृश्य थप समाचार

गौरीशंकर क्याम्पसलाई लायन्स हेमजाको सहयोग

1 year ago Samaya Dristi Comments Off on गौरीशंकर क्याम्पसलाई लायन्स हेमजाको सहयोग
पोखरा, ४ असोज लायन्स क्लब अफ पोखरा हेमजाले गौरीशंकर बहुमुखी क्याम्पसलाई ५ थान कम्प्युटर टेबुल सहयोग गरेको छ । क्याम्पस संचालक समिति अध्यक्ष देवकृष्ण पौडेलले सहयोगप्रति धन्यवाद दिँदै सबैको सदाशयताले क्याम्पस संचालन भइरहेको औँल्याए । उनले शिक्षाको महत्वमाथि प्रकाश पार्दै शिक्षाबिनाको जीवन अन्धकारमय हुने धारणा राखे । क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त थप समाचार

1 year ago Samaya Dristi Comments Off on
पोखरा,असोज ५ वर्षा कम हुंदै गएपछि विस्तारै शरद ऋतुको सुरुवात हुने गर्दछ प्राय यो ऋतुमा रमाइलो मौसम हुन्छ, शरद ऋतु अघिको गर्मीको वर्षाको समयमा आर्द्रता र फोहोरबाट मुक्त हुन्छ हिमालहरु खुल्दछन पहाडहरू खुल्ला हुन्छन् दिनहरू उज्यालो हुन्छन् दिन धेरै तातो र धेरै चिसो हुँदैनन् भने रातहरू पनि धेरैचिसो हुदैनन् । यो समशीतोष्ण मौसममा नेपालीहरुको महान थप समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

1 year ago Samaya Dristi Comments Off on दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता
पोखरा, ३ असोज विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन थप समाचार

फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट

1 year ago Samaya Dristi Comments Off on फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट
भाद्र,पोखरा फोटोग्राफर संघ गण्डकीले गत शनिबार आफ्नो सातौँ स्थापना दिवस का अवसरमा फोटोग्राफी प्रतियोगिता–२०८२ को नतिजा घोषणा गर्दै विजयी फोटोग्राफरलाई सम्मान गरिएको थियो । संघले आयोजना गरेको मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगितामा पोखराका देवानन्द पोख्रेलले खिचेको फोटो उत्कृष्ट बन्यो भने नेचर एण्ड ल्याण्डस्केप तर्फ पोखराकै बसन्त पौडेलले खिचेको फोटो प्रतियोगिताको फोटो उत्कृष्ट बन्यो। मिराज राष्ट्रिय थप समाचार

पोखरामा पनि कर्फु

1 year ago Samaya Dristi Comments Off on पोखरामा पनि कर्फु
पोखरा,भदौं २३ जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन्। ुपोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२र०५र२३ थप समाचार

आज चन्द्र ग्रहण

1 year ago Samaya Dristi Comments Off on आज चन्द्र ग्रहण
पोखरा, भदौ यस वर्षको खग्रास चन्द्रग्रहण आइतबार, भाद्र शुक्ल पूर्णिमाको रात, नेपाली आकाशमा देखिने भएको छ।नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०ः११ बजे प्रारम्भ हुनेछ, ११ः५६ बजे आफ्नो पूर्ण मध्यभागमा पुग्नेछ र १ः४१ बजे समापन हुनेछ। समितिका पूर्वअध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार  काठमाडौं सहित देशभर करिब साढे तीन घण्टासम्म चन्द्रमा पुरै ढाकिएको दृश्य थप समाचार