अन्तर्राष्ट्रिय

स्वतन्त्रको पुरस्कारका लागि समिति गठन

10 months ago Samaya Dristi Comments Off on स्वतन्त्रको पुरस्कारका लागि समिति गठन
पोखरा, २३ मंसिर । स्वतन्त्र पत्रकार संघ नेपालले संस्थाद्वारा स्थापित पत्रकारितासम्बन्धी विभिन्न पुरस्कार वितरणका लागि प्रतिभा चयन समिति गठन गरेको छ । संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । संस्थाका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा तीन सदस्यीय प्रतिभा चयन समिति गठन गरिएको हो । थप समाचार

गौरी शंकर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशबशरण

10 months ago Samaya Dristi Comments Off on गौरी शंकर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशबशरण
पोखरा । गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि. को २० औ वार्षिक साधारण सभाले केशब शरण पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा घनश्याम तिम्सिना, सचिव कृष्ण बहादुर थापा, कोषाध्यक्षमा टिकाराम बाँस्तोला र सदस्यहरुमा शोभराज भुर्तेल, जगन्नाथ पौडेल, मिना कुँवर, रितु खड्का र रिता चपाई चयन भएका छन् थप समाचार

१९ युनिट रगत संकलन 

10 months ago Samaya Dristi Comments Off on १९ युनिट रगत संकलन 
                                                                                 पोखरा, २१ मङ्सिर । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं थप समाचार

10 months ago Samaya Dristi Comments Off on
पोखरा । गौरी शंकर बचत तथा ऋण सहकारी संस्था लि. को २० औ वार्षिक साधारण सभा शुक्रवार देखि सुरु भएको छ । संस्थामा शेयर सदस्य संख्या ठुलो भएकाले सहकारी विभाग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी गरिएको साधारण सभा सञ्चालन जारी निर्देशन बमोजिम विभिन्न स्थानमा इकाई सभाहरू सम्पन्न गरी अन्तिममा प्रतिनिधि सदस्यहरू मार्फत सभाको निर्णय थप समाचार

प्रथम हेमजा साहित्य महोत्सव मंसिर १९ देखि देशभरका १ सय बढि चर्चित स्रष्टाहरूको उपस्थिति रहने

10 months ago Samaya Dristi Comments Off on प्रथम हेमजा साहित्य महोत्सव मंसिर १९ देखि देशभरका १ सय बढि चर्चित स्रष्टाहरूको उपस्थिति रहने
पोखरा । हेमजामा हुन लागेको प्रथम साहित्य महोत्सवको तयारी पुरा भएको छ । मुल आयोजक समितिका अध्यक्ष शंकरमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार विभिन्न उपसमितिले आ– आफ्नो तयारी पुरा गरेका छन् । महोत्सव मंसिर १९ र २० गते हेमजाको ज्ञानसागर एकेडेमीमा हुने छ । विशुद्ध मौलिक साहित्य महोत्सवको रुपमा रहेको यो महोत्सवमा कास्की जिल्ला वाहिरबाट १ थप समाचार

10 months ago Samaya Dristi Comments Off on
कुल पूजा भनेको के हो किन गर्नुपर्छ कुलपूजा भन्ने शब्द हाम्रो सनातन परम्परामा प्रचलित धार्मिक कर्मकाण्डहरू मध्ये एक हो । कुल अर्थात् पुर्खा, वंश, वंशज, पितृहरू वा पूर्वजहरू प्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परागत धार्मिक क्रिया नै कुल पूजा हो । हरेक कुल र वंशको कुलदेवता र देवी हुन्छन् जसले वंशको रक्षा गर्नुहुन्छ थप समाचार

एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन

11 months ago Samaya Dristi Comments Off on एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ६ एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र थप समाचार

क्यानभासमा हुम्लाको चंखेलीस् ७७ जिल्लाको कलायात्रा हुम्ला पुगेपछि झनै रोचक

11 months ago Samaya Dristi Comments Off on क्यानभासमा हुम्लाको चंखेलीस् ७७ जिल्लाको कलायात्रा हुम्ला पुगेपछि झनै रोचक
मंसिर ६, हुम्ला ।। नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियान लिएर देशभर यात्रा गरिरहेका प्राज्ञ नगेन सिंह ठकुरी हुम्लाको चंखेली गाउँपालिकामा पुगेका छन्। उनले त्यहाँ हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ स्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण निग्ल हिमालको छायाँमा अवस्थिति दार्मा गाउँ र कर्णाली प्रदेशकै ठूलो खेतीयोग्य दार्मा जिउलो, कैलाश मानसरोवर देखि राराताल जाने लोकमार्गलाई थप समाचार

पत्रकार सुमन गुरुङ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

11 months ago Samaya Dristi Comments Off on पत्रकार सुमन गुरुङ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित
पोखरा,३ मंसिर,पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजि आर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० कास्कीले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा फोनिजका संघीय सचिव एमबी आस्थामगरले उनलाई नगद र समानपत्रसहित सम्मान गरेका हुन् । पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको ५२ औँ वैवाहिक थप समाचार

पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन

11 months ago Samaya Dristi Comments Off on पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन
मंसिर १,पोखरा पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन भएको छ । गएराति आफ्नै निवास पोखरा–५, मालेपाटनमा उनको हृदयघातका कारण निधन भएको हो । ५७ वर्षीय दवाडीलाई एक्कासि हृदयघात भएपछि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । उनको पार्थीव शरीर कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ३, घाचोक पुर्‍याइएको पत्रकार कृष्ण दवाडीले जानकारी दिए । पोखराको थप समाचार