अन्तर्राष्ट्रिय

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी

9 months ago Samaya Dristi Comments Off on राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी
कमल पौडेल अथक पोखरा ३०, साउन राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट ९ करोड ३७ लाख रहेको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ६ करोड ६५ लाख रहेको थियो । यो वर्ष अन्य कार्यालयहरुको वजेट घटेर आएको अवस्थामा परियोजनाको वजेट भने झण्डै ३ करोड वढेर आएको सार्वजनिक भएको छ । कार्यालयद्धारा थप समाचार

कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित

9 months ago Samaya Dristi Comments Off on कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित
२७ साउन,पोखरा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औ स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजना र फोनिज कास्कीको समन्वयमा आज पोखरामा सम्पन्न कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट पोखराका पोखराका फोटो पत्रकार राम गुरूङ र गोरखाका पत्रकार शुशिल बाबु श्रेष्ठ सम्मानित भएका छन्। व्यवसायी एवं समाजसेवी विमलमान गुभाजु तथा उहाँको परिवारद्वारा पिता स्व.वेदमान थप समाचार

पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)

9 months ago Samaya Dristi Comments Off on पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)
२५ साउन, पोखरा जनैपूर्णिमाको भोलिपल्ट, नेवारी समुदायको मौलिक पर्व गाईजात्रा आज पोखरा र आसपासका क्षेत्रहरूमा उत्साहपूर्वक मनाइँदैछ। कास्कीका विभिन्न स्थानमा मृतकको सम्झनामा नेवारी समुदायका आफन्तहरूले परम्पराअनुसार गाईसहित नगर परिक्रमा गरेका छन्। करिब दुई सय वर्ष देखि पोखरा र कास्की क्षेत्रमा गाईजात्रा पर्वको परम्परा चल्दै आएको हो । यस वर्ष पनि बिहानैदेखि शहरका चोकचोकमा गाई सँगै थप समाचार

पोखरा ट्रेड मलको १३ औं वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’

9 months ago Samaya Dristi Comments Off on पोखरा ट्रेड मलको १३ औं वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’
साउन २५ देखि भदौ ४ सम्म ५० प्रतिशतसम्म छुट पोखरा, २४ साउन । चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना ल्याएको छ । साउन २५ देखि भदौ ४ सम्म यो योजना सञ्चालन हुने । यस अवधिमा टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट थप समाचार

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

9 months ago Samaya Dristi Comments Off on पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न
पोखरा । साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ । कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली थप समाचार

नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशमा जोशी

9 months ago Samaya Dristi Comments Off on नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशमा जोशी
१९ साउन,दाङ नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशको शनिवार भएको प्रथम सम्मेलनले बसन्त जोशीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव पन्त, खुल्ला उपाध्यक्षमा सुदन न्यौपाने, प्रेमप्रसाद गौतम, दुर्गाप्रसाद चौधरी, खगेन्द्र गौतम, महासचिवमा प्रेम अर्याल, सचिवमा हिमाल महरा, थानप्रसाद डुम्रे, कर्णबहादुर तिवारी, कोषाध्यक्षमा देवीराम थारू, सहकोषाध्यक्षमा टोपराम गिरी, सर्वसम्मत चयन भएका थप समाचार

फोटोग्राफर संघ गण्डकी ले फोटो प्रतियोगिता गर्ने

9 months ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी ले फोटो प्रतियोगिता गर्ने
श्रावण १७ गते, पोखरा फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका महासचिव प्रेम प्रसाद पराजुलीले जानाकारी गराए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार थप समाचार

आरयू फेस्टमा मन्त्री न्यौपाने, भनिन्– हरित रोजगारी सिर्जनामा पोखराबाट सिक्नुपर्छ

9 months ago Samaya Dristi Comments Off on आरयू फेस्टमा मन्त्री न्यौपाने, भनिन्– हरित रोजगारी सिर्जनामा पोखराबाट सिक्नुपर्छ
पोखरा, साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको अवलोकन गरेकी हुन् । उनलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइका र यूएनडीपीका प्रतिनिधिले स्वागत गरे । फेस्टमा उनले पुराना र थप समाचार

गुहार गुहार भन्दै आए,केशब घिमिरे

9 months ago Samaya Dristi Comments Off on गुहार गुहार भन्दै आए,केशब घिमिरे
१३ साउन,पोखरा देशको समसामयिक विषयवस्तु लाई समेटी लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले गुहार गुहार बोलको गित लिएर आएका छन। चन्दन डिजिटल म्युजिक प्रा लि को प्रस्तुति रहेको गितमा केशव घिमिरे को शब्द, लय ,स्वर रहेको छ भने महिला स्वर मा लक्ष्मी बरालको आबाज रहेको छ। ,गणेश सापकोटा को छायांकन ,केशब घिमिरेको परिकल्पना निर्देशन ,सुबाश थप समाचार