मनोरञ्जन

उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई

1 year ago Samaya Dristi Comments Off on उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई
वैशाख २१, पोखरा । ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष थप समाचार

पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

1 year ago Samaya Dristi Comments Off on पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
पोखरा ९ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारीलाई तिव्र पारिएको छ । मानवसेवा फाउण्डेशनको आयोजना वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ थप समाचार

पोखरा इलेक्ट्रिक क्लवको क्यालेण्डर विमोचन, मलाई पदाधिकारीवाट असहयोग भयोः कार्की

1 year ago Samaya Dristi Comments Off on पोखरा इलेक्ट्रिक क्लवको क्यालेण्डर विमोचन, मलाई पदाधिकारीवाट असहयोग भयोः कार्की
  पोखरा ९, बैशाख पोखरा इलेक्ट्रिक क्लवको क्यालेण्डर विमोचन तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान एवं २०८० सालको एस इईमा उत्कृष्ट अंक ल्याउने सदस्यका छोरा छोरी सम्मान कार्यक्रम सोमवार पोखरामा सम्पन्न भयो । सो अवसरमा वोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले इलेक्ट्रिक क्लव उद्योग वाणिज्य संघको एक सन्तान भएको वताए । थप समाचार

कुमारीको दज्र्यु संलापमाथि पोखरामा चर्चा

1 year ago Samaya Dristi Comments Off on कुमारीको दज्र्यु संलापमाथि पोखरामा चर्चा
पोखरा, चैत ३० गते । साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दज्र्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको जबाफ खोजिएको बताए । प्रस्थान नामक उपन्यासका लेखकसमेत रहेका तामाङले दज्र्यु संलापमा आख्यानात्मक निबन्धहरू समेटिएको धारणा राखे थप समाचार

1 year ago Samaya Dristi Comments Off on
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड पोखरा, २६ चैत ।१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गर्नुभएको छ र थप समाचार

संगीतमय बन्यो आलु महोत्सव

1 year ago Samaya Dristi Comments Off on संगीतमय बन्यो आलु महोत्सव
पोखरा, २५ चैत ।१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरी ढुङगाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायक लगायतले विभिन्न प्रस्तुति राख्नुभयो। उहाँहरुका प्रस्ततिमा दर्शक मन्त्रमुग्ध हुनुभयो र छम्छमी नाच्नुभयो। विशेष गरी राजु परियार तथा शिला आलेको दोहोरीमा दर्शकले कम्मर थप समाचार

हेमजामा आलु महोत्सव सुरु

1 year ago Samaya Dristi Comments Off on हेमजामा आलु महोत्सव सुरु
  पोखरा । आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका थप समाचार

आलु महोत्सव आज देखी

1 year ago Samaya Dristi Comments Off on आलु महोत्सव आज देखी
पोखरा, २३ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज देखी सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार थप समाचार

नेपाल फोटोपत्रकार संघ कास्की(NPJA) को फोटो यात्रा–गन्तव्य मेघौली

1 year ago Samaya Dristi Comments Off on नेपाल फोटोपत्रकार संघ कास्की(NPJA) को फोटो यात्रा–गन्तव्य मेघौली
पोखरा । नेपाल फोटोपत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको थप समाचार

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

1 year ago Samaya Dristi Comments Off on १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पोखरा, १८ चैत।यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त थप समाचार