मनोरञ्जन

कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य

1 year ago Samaya Dristi Comments Off on कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य
पोखरा, चैत पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् । मेयर आचार्यले पोखरामा रहेको पब्लिक पोर के टेलिभिजनको एक कार्यक्रममा बोल्दै कोटिहोम महायज्ञ राम्रोसंग सम्पन्न थप समाचार

फोटोपत्रकारहरु सराङकोटमा (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on फोटोपत्रकारहरु सराङकोटमा (फोटो फिचर)
१३ चैत,पोखरा पोखरा । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको टोली सराङकोट पुगेको छ । सारङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपीजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक थप समाचार

आहा खुलेको पोखरा

1 year ago Samaya Dristi Comments Off on आहा खुलेको पोखरा
पोखरेली जस्तै खुलेको छ पोखरा मन्द मन्द झुमेको छ पोखरा हिमाल संगै रम्न र घुम्न आउनु है पोखरा   तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन

1 year ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन
पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ । संघको उपाध्यक्षमा सविता अधिकारी, सचिवमा सुजन नेपाली, कोषाध्यक्षमा गंगा गौतम अधिकारी, सहसचिवमा दीपेन्द्र नेपाली र सदस्यहरुमा खुशीराम नेपाली, विमल शाही, हेमन्त बहादुर शाही, थप समाचार

फागुपूर्णिमा पोखरा(फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on फागुपूर्णिमा पोखरा(फोटो फिचर)
विशेष गरी नेपाल र भारतमा होली राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। नेपालका पहाडी क्षेत्रमा पूर्णिमाकै दिन फागु पूर्णिमा होली खेल्ने परम्परा रहेको छ भने तराईका अधिकांश क्षेत्रमा फागु पूर्णिमा मा मिथिलाको परिक्रमा पूरा भएपछि मात्र होली खेल्ने गरिन्छ। थप समाचार

फागुपूर्णिमा अर्थात होली

1 year ago Samaya Dristi Comments Off on फागुपूर्णिमा अर्थात होली
२९ फागुन, पोखरा बिशेष गरी वसन्त ऋतुको आगमन संगै प्रकृतिले काँचुली फेर्ने वसन्त ऋतुको आगमन यही पूर्णिमाबाट हुने हुँदा प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले प्राणीजगत् र मानवलाई समेत तरङ्गित तुल्याएको हुन्छ। वैदिक युगमा जब वृक्षहरूमा नयाँ पालुवा आउँथे, सुन्दर फूलहरू फुल्नुका साथै चारैतिर सुगन्ध आउन थाल्थ्यो, रंगीबिरंगी पुतलीहरू उड्न थाल्थे, गहुँ–जौलगायत बालीहरू लहलहाउँथे र कोइलीहरू थप समाचार

फोटोपत्रकार संघको नेतृत्वमा राम गुरुङ

1 year ago Samaya Dristi Comments Off on फोटोपत्रकार संघको नेतृत्वमा राम गुरुङ
पोखरा, २६ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा संजय शाक्य, गिरीधारी पोख्रेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव थप समाचार

पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल

1 year ago Samaya Dristi Comments Off on पोखरामा बिहीबारदेखि १२ औ नेपाल लिटरेचर फेस्टिभल
पोखरा, १५ फागुन पोखरामा बिहीबारदेखि १२औनेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । बुक वर्म फाउण्डेशन आयोजनामा फेवाताल किनार वाराहीघाटमा सुरु फेस्टिभल चार दिनसम्म चल्नेछ । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम फेस्टिभल निर्देशक अजीत बरालले जानकारी दिए । उनका अनुसार देश विदेशका दुई सय जनाभन्दा बढी साहित्यकार, थप समाचार

शुभ बिहानी

2 years ago Samaya Dristi Comments Off on शुभ बिहानी
धेरै समयको पर्खाइ पछि हिउँले सिंगारिएको छ माछापुच्छ«े तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)
६ फाल्गुण ,पोखरा प्रजातन्त्र दिवस २०८१ शुभ अवसर को पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारद्वारा आयोजित तथा पोखरा महानगरपालिकाको संयोजनमा साईकल सिटि पोखराको ब्यवस्थापनमा सम्पन्न भएको विशेष साइकल र्‍यालीमा साईकल सिटि पोखराका सदस्य तथा पदाधिकारी लगाएत गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा तथा माननिय गोविन्द नेपाली पोखरा उपमहानगरपालिका वडानं ९ का वडाध्यक्ष थप समाचार