फोटो कथा

पोखराका सुर्दशन रञ्जितलाई खेल सिपाही स्पेशल अवार्ड

3 years ago Samaya Dristi Comments Off on पोखराका सुर्दशन रञ्जितलाई खेल सिपाही स्पेशल अवार्ड
माघ २८,काठमाडौं पोखराका फोटो पत्रकार सुर्दशन रञ्जितलाई नेपाल खेलकुद पत्रकार संघले खेल सिपाही स्पेशल अवार्डबाट सम्मानित गरेको छ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को अवसरमा उनलाई स्पेशल अवार्ड प्रदान गरेको हो । उनी एक फोटो पत्रकार, खेलकुदका एक सिपाही, पोखरेली पर्यटन र पोखरेली खेलकुदका अभियन्ताका रुपमा समेत चिनिन्छन् ।रञ्जितले करिव चार दशक भन्दा लामो थप समाचार

दीपक समीपको नदीको राजमार्ग गृहविमोचन

3 years ago Samaya Dristi Comments Off on दीपक समीपको नदीको राजमार्ग गृहविमोचन
पोखरा, माघ २८ गते । साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे ।कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए थप समाचार

सोनाम ल्होछारमा बिबिध कार्यक्रम (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on सोनाम ल्होछारमा बिबिध कार्यक्रम (फोटो फिचर)
माघ,पोखरा तामाङहरूलाई प्रकृति प्रेमी समूदायकारुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ सोनाम ल्होछार राष्ट्रिय पर्व का रुपमा मनाइने गरन्छ र सार्वजनिक दिा दिइन्छ । ल्होछार मनाउने समुदायमा ुल्होु अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका थप समाचार

रेलको ढोका बन्द

3 years ago Samaya Dristi Comments Off on रेलको ढोका बन्द
उता मधुर धुनमा रेलको ढोका बन्द घन्किरहयो मेरो मम पनि आयो, मेरो दिमागमा नेपालका  युवाको बिदेश पलायन फिल्म नाच्यो, मनमनै म त्यसै मर्माहित बने । किनकी म पनि १३ वर्षको बिदेश बसाईले वाक्क भएर ढुक्कले बाच्न आएको अहिले दिक्क भएर बुरुक्क उफ्रेर लुसुक्क फेरी बिदेश पसौ कि जस्तो भैसकेको छु ।आज दिउसो भोक लागेर महेन्द्रपुलको थप समाचार

गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटीङ्ग शुभारम्भ

3 years ago Samaya Dristi Comments Off on गण्डकीका सांसद विन्दुकुमार थापाले गरे राजु गिरी निर्देशित “इश्वर” को शुटीङ्ग शुभारम्भ
पोखरा । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” को शुटीङ्ग शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनमी मन्दिरमा इश्वरको छायाँकन शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सिनेमा मार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘पोखरा सुन्दर नगरी हो । यहाँ अक्सर थुप्रै सिनेमाहरु छायाँकन भइरहेका हुन्छन् । थप समाचार

पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत, मीना र हुम गुरुङ्गलाई सम्मान

3 years ago Samaya Dristi Comments Off on पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत, मीना र हुम गुरुङ्गलाई सम्मान
माघ, पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८०’ बाट बराल पुरस्कृत भएका हुन् । उनलाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित सम्मान पत्र र दोसल्लाले गण्डकी थप समाचार

पोखरामा दयारानीको प्रिमियर शो , राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति

3 years ago Samaya Dristi Comments Off on पोखरामा दयारानीको प्रिमियर शो , राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति
पोखरा । पोखरामा दयारानीको प्रिमियर शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर शो सम्पन्न भएको हो । माघ २६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार थप समाचार

पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम

3 years ago Samaya Dristi Comments Off on पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम सुरु भएको छ । पत्रकार महासंघको सभाहलमा आयोजना गरिएको डिजिटल साक्षरता तालिम सोमबार सम्म चल्नेछ । तालिममा अधिवक्ता सन्तोष सिग्देलले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता एवम् गलत तथा भ्रामक सूचनाका विषयमा प्रशिक्षण दिँदैछन् । पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिममा पोखराका क्रियाशिल पत्रकारहरुको उपस्थिति छ । थप समाचार

मिस तामाङ पोखराको ताज रोशिला लाई

3 years ago Samaya Dristi Comments Off on मिस तामाङ पोखराको ताज रोशिला लाई
पोखरा २१ माघ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग सेवाको आयोजनामा भएको आठौं मिस तामाङ पोखराको उपाधी रोशिला तामाङ्गले जितेकी छिन । पोखरा सभागृहमा सम्पन्न प्रतियोगितामा अन्य ९ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै रोशिलाले ताज जितेकी हुन् । उनलेनगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन । प्रतियोगितामा फस्ट रनरअप मोनिका तामाङ्ग, थप समाचार

3 years ago Samaya Dristi Comments Off on
आज बिश्व सिमसार दिवस माघ १९,पोखरा विश्वको पर्यावरण र जलाधार निम्ति सिमसारको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।समुन्द्रले नछोएको भूपरिवेष्टित देश भए पनि नेपाल जलश्रोतमा सम्पन्न मानिन्छ । हामीसँग नदीनाला, ताल तलैया अनि कुवा, पोखरीसहित पानीको मात्रा धेरै छ ।सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको भूभाग हो । जुन थलो ओसिलो र धापिला हुन्छ थप समाचार