2 years ago
Samaya Dristi
Comments Off on बन्दीपुर केबलकार आगामी वैशाख देखि सञ्चालनमा आउने
तनहुँ, ५ माघ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका ४ मा केबलकार निर्माण बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले गरेको हो । हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिनुभयो । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअगाडि
थप समाचार