फोटो कथा

लम्जुुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन

2 years ago Samaya Dristi Comments Off on लम्जुुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन
पोखरा, १८ पुस । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले लम्जुुङको राइनासकोटमा घरवास तथा व्यवसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । एगामा आवद्ध सदस्यहरू, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको ७१ सदस्यीय टोलीले राइनासकोट सामुदायिक घरवास((होमस्टे) मा पुुगी घरवास तथा व्यवसायिक प्रवद्र्धन गरेको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले जानकारी दिनुुभयो । थप समाचार

आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने

2 years ago Samaya Dristi Comments Off on आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने
चितवन । भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ । रंग रोगनका लागि आवश्यक रङ बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल आँपटारीलाई ९ सय लिटर रातो र सेतो रंग हस्तान्तरण गरिएको छ । रंग खरिदका लागि रु ५ लाख ९९ हजार ४ सय खर्च भएको महानगरले जनाएको छ थप समाचार

धौलागिरी हिमाल

2 years ago Samaya Dristi Comments Off on धौलागिरी हिमाल
पर्वतको कार्किनेटा वाट देखीएको धौलागिरी हिमाल ,यो हिमाल समुन्दी सतह देखी ८१६७ मिटर अग्लो रहेको छ तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

लेखनाथ साहित्य पुरस्कार किञ्जललाई पत्रकारिता पुरस्कार दीपकलाई

2 years ago Samaya Dristi Comments Off on लेखनाथ साहित्य पुरस्कार किञ्जललाई पत्रकारिता पुरस्कार दीपकलाई
लेखनाथ । साहित्यकार गोपाल बैद्य किञ्जललाई वि सं २०८०यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलालाई प्रदान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम अन्तर्गत आइतवार विभिन्न संघ सस्थाको सहभागीतामा थप समाचार

काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

2 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न
पुस १५, काठमाडौं काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न भएको छ । गोकर्ण स्थित ग्राण्ड नोर्लिङ होटल एण्ड रिसोर्टमा सम्पन्न सो कार्यशालामा भारतका चर्चित फोटोग्राफर तथा प्रशिक्षक राजा अवस्थीले प्रशिक्षण दिएका थिए । संघका कार्यसमिति सदस्य, पदाधिकारीहरु,निवर्तमान अध्यक्ष,पुर्व अध्यक्षहरु ,संघमा आबद्ध सदस्य तथा अन्य फोटोग्राफरहरु सहित ६६ जनाको उपस्थितिमा कार्यशाला थप समाचार

लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार

2 years ago Samaya Dristi Comments Off on लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार
लेखनाथ, १२ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । महोत्सवमा यसपटक दर्शकहरुको संख्या वढ्दो देखीएको, शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गरेको कारण किनमेल गर्ने दर्शकहरुको संख्यामा थप समाचार

अन्नपूर्ण सहकारीको नेतृत्वमा फेरी पौडेल निर्बिरोध निर्वाचित

2 years ago Samaya Dristi Comments Off on अन्नपूर्ण सहकारीको नेतृत्वमा फेरी पौडेल निर्बिरोध निर्वाचित
अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिको १२ औ वार्षिक साधारण सभा तथा मर्चर पछीको दोश्रो अधिवेशनले इन्द्र प्रसाद पौडेल सहित सञ्चालक समितिलाई निर्बिरोध  निवार्चित गरेको छ । यसैगरी उपाध्यक्षमा मनपती अधिकारी, सचिवमा बाबुराम भण्डारी, सह सचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष सरिता सुबेदी र सदस्यहरुमा दुर्गा प्रसाद पौडेल, कृष्ण प्रसाद दाहाल ठृल्दाई, नवराज अधिकारी,शान्ति गुरुड., बिष्णुहरि थप समाचार

पोखरामा आज देखी सडक महोत्सव सुरु

2 years ago Samaya Dristi Comments Off on पोखरामा आज देखी सडक महोत्सव सुरु
१२ पोखरा,कास्की पोखरामा आज देखी सडक महोत्सव सुरु भएको छ । पोखराको स्थापित ब्राण्ड हो सडक महोत्सव । २५ वर्ष अगाडि विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन अंग्रेजी नयाँ वर्ष मा महोत्सवको परिकल्पना गरिएको थियो । पोखराको लेकसाइडको कोमागाने पार्कमा बिहीबारदेखि २५ औँ संस्करणको महोत्सव पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे। रेस्टुरेन्ट तथा थप समाचार

आहा क्या राम्रो

3 years ago Samaya Dristi Comments Off on आहा क्या राम्रो
पोखरा महानगर पालिका वडा नम्वर २५ हेमजा देखी देखिएको सुन्दर हिमश्रृंखला तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

१९ औं लेखनाथ महोत्सवमा उधौली पर्व

3 years ago Samaya Dristi Comments Off on १९ औं लेखनाथ महोत्सवमा उधौली पर्व
लेखनाथ १० पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको छैटौ दिन मंगलबार विभिन्न विद्यालयका विद्यार्थीीहरुले मौलिक भुषभुषा र झाँकी ¥याली सहित नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुत गर्ने विद्यालयहरुमा नेपाल आदर्श आवासिय मा.वि, रामज्योति माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी, थप समाचार