पर्यटन

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

2 years ago Samaya Dristi Comments Off on अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो
१२ बैशाख,काठमाडौं बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्नका लागि बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो आईपुगेको टोलीलाई एनएफपीजेका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, कार्यसमिति सदस्य प्रदीप कुमार श्रेष्ठ र सुनिल शर्माले स्वागत गरेका थप समाचार

कतारका राजा काठमाडौँ आइपुगे

2 years ago Samaya Dristi Comments Off on कतारका राजा काठमाडौँ आइपुगे
११, बैशाख काठमाडौँ ।कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण भएको र उनलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम छ । कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल थप समाचार

आलु महोत्सवमा करिव ४ करोडको कारोवार

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा करिव ४ करोडको कारोवार
पोखरा, ५ बैशाख   १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका थप समाचार

फोटोग्राफर संघको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन
पोखरा, ५ बैशाख पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले नववर्ष २०८१ को शुभकामना आदान प्रदान सहित आफ्नो भित्तेपात्रो बिमोचन गरेको छ । बुधबार टुडाको पाटन पोखरामा रहेको आफ्नै कार्यालयमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बर्तमान कार्यसमिति सहित संस्थाका सदस्यहरुको उपस्थितीमा संयुक्त रुपमा क्यालेण्डर बिमोचन गरिएको थियो । यसै बिच सोही कार्यक्रममा महिला फोटोग्राफर नन्दकला पौडेलको थप समाचार

दुतराजका प्रस्तुतिमा मन्त्रमुग्ध दर्शक

2 years ago Samaya Dristi Comments Off on दुतराजका प्रस्तुतिमा मन्त्रमुग्ध दर्शक
पोखरा, ३ बैशाख ।१२ औं राष्ट्रिय हेमजाआलु महोत्सवअन्तर्गत सोमवार प्रकाशदुतराजका प्रस्तुतिहरुमादर्शकमन्त्रमुग्धभए । उनले त्यहाँदर्जन गीतगाएजसमादर्शकहरुले पनितालमाताल छोपे र कम्मर हल्लाइहल्लाई नाँचे ।दुतराजले गीतगाउनथालेसँगै स्टेज वरीवरीहवार्रदर्शक भरिए ।बढी मात्रामायुवा पिढीकादर्शकले उनलाई साथदिए ।दर्शककोअत्याधिक साथपाएकादुतराजले घरीघरी माइकआफूले गाउन छाडेर दर्शकतिरै सोझयाए । सम्झनीलाई होला के दिनी हेर मुटु धड्किनी तिम्रै नामलिएर, देउरालीमाधजा रिमै मन उत्तै नजा, जामभो थप समाचार

आलुको पहाडसँगैसेल्फीको मञ्जा

2 years ago Samaya Dristi Comments Off on आलुको पहाडसँगैसेल्फीको मञ्जा
पोखरा, २ बैशाख । १२ औं राष्ट्रिय हेमजाआलु महोत्सवअन्त्यतिर आइरहदाँत्यहाँआलुको पहाडसँग तस्विर खिचाउनेहरुकोबाक्लो उपस्थिती देखिन्छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाईआलुको पहाडसँगमाया साट्दै तस्विर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकीमहोत्सवमापुग्नेप्राय सबैले पहाडसँगै आआफ्नो तस्विर खिच्ने गरेका छन्  र सामाजिक संजालमा राख्ने पनि । चैत २५ गतेबाट सुरु महोत्सवयहि वैशाख ५ गतेसम्मचल्नेछ ।यतिवेलामहोत्सवको मुख्यआकर्षणका रुपमाआलुको थप समाचार

आलु महोत्सवमा २२ लाख आलुको कारोबार

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा २२ लाख आलुको कारोबार
हेमजा, १ बैशाख १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी थप समाचार

आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
पोखरा, ३० चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना पशुवालीका समस्या प्रस्तुत गरे । त्यस अवसरमा पशु स्वास्थ्यतर्फ दुध र गोवरको परीक्षण गरिनुका साथै विभिन्न वालीमा लाग्ने रोगका थप समाचार

आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया (फोटो फिचर)
पोखरा, २९ चैत । माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन्। कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ थप समाचार

महोत्सवमा आलु किन्ने बढे

2 years ago Samaya Dristi Comments Off on महोत्सवमा आलु किन्ने बढे
पोखरा, २८ चैत ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी थप समाचार