मणिपाललाई २० करोड राजश्व छुट किन दिएको भन्दै कांग्रेस नेताहरु महानगरमा

2 years ago Samaya Dristi Comments Off on मणिपाललाई २० करोड राजश्व छुट किन दिएको भन्दै कांग्रेस नेताहरु महानगरमा
कमल पौडेल अथक पोखरा २६, असार मणिपाल अस्पताल भवनको नक्सापास र त्यसमा पोखरा महानगरपालिकाले दिएको कर छुट वारे कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस कास्की र कांग्रेस महानगर समितिले ध्यानकर्षण भएको जनाएका हुन् । उनीहरुले मंगलवार पोखराका मेयर धनराज आचार्यलाई ज्ञापन पत्र वुझाउँदै महानगरको राजश्व नै घाटा पार्ने गरी दिएको करछुटमा को कसको थप समाचार

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

2 years ago Samaya Dristi Comments Off on गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत
२४ असार, पोखरा । अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए । बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका थप समाचार

३७ युनिट रगत संकलन

2 years ago Samaya Dristi Comments Off on ३७ युनिट रगत संकलन
पोखरा, २४ असार । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले ब्लड ब्याग हस्तान्तरण गरी शुुभारम्भ गर्नुुभयो । कार्यक्रममा उहाँले रक्तदान जीवनदान भएको बताउँदै थप समाचार

गण्डकीका नौ जना कृषक पुरस्कृत

2 years ago Samaya Dristi Comments Off on गण्डकीका नौ जना कृषक पुरस्कृत
  पोखरा २३, असार कमल पौडेल अथक गण्डकी प्रदेश र कास्की जिल्लाका गरि ९ जना कृषक आइतबार पोखरामा सम्मानित भएका छन् । प्रदेश कृषि मन्त्रालयले ती कृषकलाइ सम्मान तथा पुरुस्कृत गरेको हो । यसरी सम्मान हुनेमा प्रदेश तर्फ तनहुँका हरिबहादुर खड्का सर्बोत्कृस्ट भएका छन् । त्यसैगरी कास्कीका पदमबहादुर तामाङ, काबासोतिका निराजन पाण्डे, लम्जुङ्का केसकुमारी गुरुङ थप समाचार

प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान

2 years ago Samaya Dristi Comments Off on प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान
पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो । नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश थप समाचार

‘बसियो’ ले ब्यवस्थापन गर्दै नेपाली पर्यटन

2 years ago Samaya Dristi Comments Off on ‘बसियो’ ले ब्यवस्थापन गर्दै नेपाली पर्यटन
घुम्न जाउ घुम्न जाउ घुम्न पोखरा बसियो को बुकिड.ले छैन खतरा । अव नेपालमा घुम्न, बिभिन्न कामको लागि नया गन्तब्य वा ब्यस्त पर्यटकिय स्थानमा जान बसियो नामको एप्लीकेशनले निकै सजिलो बनाउदै छ । आफ्नो गन्तब्य जानुअगाडी उक्त स्थानको जानाकारी, बस्ने खाने ब्यवस्था र अग्रिम बुकिड. सहित घुमन्तेहरुको लागि सहजिकरण गर्ने हेतुले नेपालका केही युवा उद्यमीहरु थप समाचार

सरकार परिवर्तन संविधान संशोधन गर्नको लागि हो ः पूर्वमुख्यमन्त्री अधिकारी

2 years ago Samaya Dristi Comments Off on सरकार परिवर्तन संविधान संशोधन गर्नको लागि हो ः पूर्वमुख्यमन्त्री अधिकारी
पोखरा १८ असार नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताउनुभयो । अब चुनाव अगाडि थप समाचार

पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

2 years ago Samaya Dristi Comments Off on पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण
असार १८ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका थप समाचार

पोखरा महानगरमा अख्तियारको छापा, मणिपाल सम्बन्धित कागजात नियन्त्रणमा

2 years ago Samaya Dristi Comments Off on पोखरा महानगरमा अख्तियारको छापा, मणिपाल सम्बन्धित कागजात नियन्त्रणमा
पोखरा १८,असार पोखरा महानगरपालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले छापा हानेको छ । मणिपाल शिक्षण अस्पताललाई निमार्ण सम्पन्न प्रमाणपत्रमा छुट दिएको उजुरीका आधारमा आयोगको टोलीले कार्यालयमा छापा हानेको हो । अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर थप समाचार

लायन्सद्वारा महेन्द्रमा अक्षयकोष, एसइइ उत्र्तीण विद्यार्थीलाई सम्मान

2 years ago Samaya Dristi Comments Off on लायन्सद्वारा महेन्द्रमा अक्षयकोष, एसइइ उत्र्तीण विद्यार्थीलाई सम्मान
पोखरा १८ असार लायन्स क्लव अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ । ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लवका अध्यक्ष परशुराम पौडेलले आफ्ना माता पिता दण्डपाणी÷ भिमकलाको स्मृतिमा ५१ हजार राशीको शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले जानकारी दिनुभयो । विद्यालयमा आयोजित कार्यक्रममा थप समाचार