१३९ औं लेखनाथ जन्मजयन्तीको मूल कार्यक्रममा विभिन्न पुरस्कार  

3 years ago Samaya Dristi 0
    लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको पोखरा २७ अर्चलेमा भएको मूल कार्यक्रममा विभिन्न पुरस्कार प्रदान गरिएका छन् । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लेखनाथ पत्रकार मञ्च लगायतका संस्थाद्धारा आयोजित लेखनाथको १३९ औं जन्मजयन्ती कार्यक्रममा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने थप समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्ने भएसँगै वायुसेवा कम्पनीहरू उत्साहित

3 years ago Samaya Dristi 0
पोखरा, १५ पुष। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरु उत्साहित भएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार (जनवरी १ तरिख) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरु उत्साहित देखिएका हुन्। वायुसेवा कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन्। कम्पनीहरुले नेपालमा तेस्रो थप समाचार

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

3 years ago Samaya Dristi 0
पोखरा,१५ पुष । चर्च ब्वाइज युनाईटेड फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरे थप समाचार

मैत्रिपूर्ण फुटवलमा गण्डकी ११ लाई पराजित गरी स्पेनको काथेरेन्यो क्लब विजयी

3 years ago Samaya Dristi 0
    पोखरा १३, पुष   पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो ।   काथेरेन्योको जितमा कार्मीलो, मिचेल र थप समाचार

पोखरा वृद्धाश्रमलाई धादिङ-पोखरा सम्पर्क समाजको सहयोग

3 years ago Samaya Dristi 0
पोखरा, पुस १३ । धादिङ-पोखरा सम्पर्क समाजले बुधबार पोखरा वृद्धाश्रममा आर्थिक सहयोग गरेको छ । समाजको १२ औं अधिवेशनबाट निर्वाचित रामप्रसाद पाण्डे (राजु) नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेलगत्तै पोखरा महानगरपालिका वडा नं. १७ सीतापाइलास्थित वृद्धाश्रममा पुगेर आर्थिक सहयोग गरेको हो । सहयोग रकम ११ हजार ८१५ रुपैयाँ नगद रहेको छ । समाजका अध्यक्ष पाण्डेले थप समाचार

२२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा, धरान र सहारा उद्घाटनमा खेल्ने

3 years ago Samaya Dristi 0
  पोखरा, १२ पुसर सहारा क्लबको आयोजनामा हुने १२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा पुगेको छ । पुस १४ गते देखी २३ गते सम्म हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक सहारा क्लब पत्रकार सम्मेलन गरे जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र आयोजक सहारा क्लब खेल्ने छन् । थप समाचार

पोखरामा बुधबार स्पेनको काथेरेन्यो र गण्डकी ११ बिचको ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेल हुने तयारी अन्तिम चरणमा

3 years ago Samaya Dristi 0
पोखरा १०, पुष खेलकुदको शहर पोखरामा यही पुष १३ गते (बुधबार) स्पेनको काथेरेन्यो फुटवल क्लव र गण्डकी प्रदेश ११ बिच हुने ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना, कास्की जिल्ला फुटवल संघको सहकार्यमा हुने उक्त मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए । थप समाचार

गृहमैदान पोखरामा ब्यापक उपस्थितीबीच स्थापनाकाल सम्झ्यो नेपथ्यले

3 years ago Samaya Dristi 0
पोखरा, पुस १३ देशको पुर्वदेखि पश्चिमी कुनासम्म आठवटा सहरहरुमा भब्य प्रस्तुती दिएर गृहमैदान आइपुगेको नेपथ्यले सँधैजस्तै न्यानो पोखरेली माया जुटाउन सफल भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रको यसै मैदानमा अघिल्लोपटक ब्याण्ड उपस्थित हुँदा लगातारको झरीकै बीच पनि उल्लेख्य दर्शक पानीमा रुझेरै कन्सर्ट हेर्न आइपुगेका थिए । यसपाला भने विहानैदेखि हिमाल देखिनेगरि सफा आकाश पाएको पोखराले थप समाचार

२४ औं भदौरे पञ्चासे महोत्सव सम्पन्न

3 years ago Samaya Dristi 0
पोखरा, १२ पुष । कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ । तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरिय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक प्रस्तुतीलगाएतका कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश थप समाचार

गिरीको नेतृत्वमा टेवानको नयाँ कार्यसमिति

3 years ago Samaya Dristi 0
पोखरा, ११ पुस । पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहनुभएको छ । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा थप समाचार