मंसिर ८ गते २०७९
कास्की २ (२) बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी
पोखरा, ०८ मंसिर । कास्की २ ९ख० मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् ।
निकटतम् प्रत्यासी नेकपा एमालेकी मीना गुरुङलाई १३ सय १० मतको अन्तरले पराजित गर्दैै थापा विजयी भएका हुन् ।
गण्डकी प्रदेश सभामा दोश्रो पटक विजयी भएका थापा गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री हुन् भने पराजित गुरुङ निवर्तमान प्रदेश सभा सदस्य हुन् ।
थापाले ९२ सय ७९ मत र गुरुङले ७९ सय ६९ मत प्राप्त गरे ।
यसैगरी राप्रपा कास्कीका प्रवक्तासमेत रहेका अरुण गिरीले ३९ सय २ मत प्राप्त गरे ।