हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी पेश
पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए ।
५ चैत,पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैबिक बिबिधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ । प्रदेश सरकारको सहयोगमा निर्मित सो...
Read More
पोखरा, ११ पौष । पोखरा महानगरपालिका वडा नम्बर ३ नारायण स्थान स्थित मैत्री संघ भवनमा स्थापित २४ इन्चको भुमी स्पर्श धातुको बुद्धको मूर्तिको श्रदेय भिक्षु संघको सानिध्यमा एक समारोहकाविच...
Read More
पोखरा, २० भदौ । नेशनल प्याव्सन कास्कीको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक तथा नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले...
Read More
कमल पौडेल अथक पोखरा ७, बैशाख स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं ३ पाख्रीवोट टोलमा गरिएको रुख विरुवा तथा फलफूल फँडानी बारे बातावरण संरक्षण महाअभियानले ध्यानाकर्षण भएको जनाएको छ ।...
Read More