पौष २३ गते २०८०
भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन सम्पन्न
चितवन, पुस २२
भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशनपर्यटकीय नगरी गोलाघाटमा समपन्नभएको छ । नगरसभाको अर्धबार्षिक कार्य प्रगतिको समिक्षा एंव पुरक बजेट र केही ऐन संशोधनलगायतका प्रस्ताव सहितअधिवेशन समपन्नभएको हो ।
अधिवेशनले क्षेत्रगत कार्यक्रम मध्येबाट ४५ वटा योजनालाई संशोधन गरेर बजेट रकामन्तर गरेको छ । रकामान्तरण भएका योजनामध्ये सडक, ढल, धार्मिक मठ मन्दिर, चोक सुधार कार्यक्रम, मानव सेवालगायतकाशिर्षक रहेका छन् । नगरसभाले सार्वजनिक निजि साझेदारी अवधारणलाई संशोधन गरेको छ । ९ करोड ३ लाख रुपैयाँको पूरक बजेट पारित गरेको भरतपुर महानगरपालिकाप्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
अधिवेशनले भरतपुर भ्रमण नयाँमिति समेत पारित गरेको छ । अधिवेशनलाई यसअघिको भ्रमणबर्ष सर्नुकाकारण बारे महानगरपालिकाप्रमुख रेनु दाहालले नगरसभामाजानकारी गराउनुभएको थियो । उहाँले नारायणगढ मुग्लिनको सडक, भरतपुरको मुख्य राजमार्गकाकारण भ्रमण बर्षको सयम सार्नुपरेको बताउनुभयो । ‘गोन्द्राङ–नारायणगढ सडक निर्माण भइरहेको छ । भरतपुरको प्रवेश द्धारमा नै धुलो भएपछि स्थगितगर्नुपरेको हो।’ उहाँले भन्नुभयो ‘निर्माण कम्पनीसंग फागुन १८ गतेसम्म सडक निर्माण गर्ने सहमति भएपछि नयाँमितितोकिएको हो ।’ मेघौलीको गोलाघाट भरतपुरको प्रमुखपर्यटकी नगरी भएकाले यसलाई थपप्रचार गर्ने उद्देश्यले अधिवेशनगोलाघाटमा राखको उहाँले जानकारी दिनुभयो ।
नगर सभालाई सम्बोधनगर्दै महानगर प्रमुखदाहालले महानगरको विकासमा दीर्घकालीनमहत्व राख्ने आयोजनाहरू–महानगरीय रिङ रोड र लिङ्क रोड सञ्जालविस्तार, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, पुल्चोक गोन्द्राङ ६ लेनको सडक, बाइपास रोड र हुलाकीमार्ग विस्तार, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, धनगढा र चौकीडाँडा खानेपानीआयोजनालगायतकामहत्त्वपूर्ण पूर्वाधार विकासकाआयोजनाहरूमध्ये केही सम्पन्नभइसकेको बताउनुभयो ।
यसकाअतिरिक्तनारायणी तटलाई सि–बिचमोडलमा विकास, नारायणी नदीको तटबन्ध, नारायणी नदी नियन्त्रण आयोजना, भरतपुर विमानस्थलको विस्तार तथा मेघौली विमानस्थलको स्तरोन्नति, नारायणी नदीमासिग्नेचर ब्रिजनिर्माण, ज्ञानेश्वर सामुदायिकवन परिसरमाओपन जु तथा वडा नं. ६ मावन्यजन्तु उद्दार केन्द्र निर्माण जस्ता दूरगामीमहत्व र बृहतलगानीकाआयोजना अगाडि बढिरहेकाजानकारी दिनुभयो ।
संघ, प्रदेश र हाम्रो लगानीमामहानगरको प्रशासनिकभवनको निर्माण कार्य पनि द्रुत गतिले अगाडि बढिरहेको छ भने नेपाल ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक दियालो बंगलालाई भरतपुर भ्रमण वर्षको सन्दर्भ पारी पर्यटनका लागीअवलोकनका व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।
उज्यालो भरतपुर कार्यक्रमअन्तर्गत स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनिमास्ट बत्ती गरी ८० किमि सडकमा जडान भैसकेको छ भने नेपालविद्युतप्राधिकरणसँगको साझेदारीमा दोस्रो प्याकेजको सम्झौताभई कार्य प्रारम्भ हुने चरणमा रहेको उल्लेख गनुभयो ।
“हरित उर्जाको खपत, पेट्रोलियमपदार्थको बचत”गर्ने नीतिअनुरुप नेपालविद्युतप्राधिकरणसँगको समन्वयमाथपचार्जिङ स्टेशनकालागिजग्गाव्यवस्थापनगरिएको र महानगरले विद्युतीय सवारी साधनखरिद गर्ने नीतिअवलम्बनगर्दै इ(स्कुटर खरिद गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ । महानगरभित्रविद्युतीय बस सहित गुणस्तरीय र सुरक्षितयातायात सेवाको लागिप्रारम्भिकअध्ययनभइरहेको प्रमुखदाहालले बताउनुभयो ।
उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षको लागिविभिन्न बजेट खर्च शीर्षक तथाउपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकमपर्याप्तनभएकले पूरक बजेट ल्याउनु परेको बताउनुभयो ।
उहाँले चालू आर्थिक वर्षको लागिविनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यकभएको, विभिन्नखर्च शीर्षक तथाउपशीर्षकअन्तर्गत नयाँकार्यक्रमथपएवं संशोधनगर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।
बजेट शीर्षक तथाउपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्नगर्न, आर्थिक, भौतिकएवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पु¥याउन,साधन–स्रोत, अवसर र क्षमताको विकास तथाउच्चतमउपयोग गरी समृद्ध महानगर बनाउन, सेवाप्रवाहलाइ सरल तथाप्रभावकारी बनाउन, र वित्तविश्लेषणमार्फत जोखिमन्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताउनुभयो ।
महानगरले आर्थिक वर्ष २०८०÷०८१ कालागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार बजेट विनियोजन गरेको थियो। जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजार हजारमा पुस मसान्तसम्ममा७९ करोड १ लाख १९ हजार(३० प्रतिशत) खर्च भएको छ ।
पूँजिगतखर्चतर्फ विनियोजित रु ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमापौष मसान्तसम्म रु ४६ करोड७७लाख (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष १ अर्व ७५ करोड रुपैयाँआन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस १८ गतेसम्म रु ५३ करोड ३ लाखअर्थात् ३१ प्रतिशत संकलन भएको छ ।
आ.व. २०७९÷८० बाट आ.व. २०८०÷८१ माअल्या गरेर ल्याएको रकम रु १ अर्ब २६ करोड ४४ लाख सञ्चितकोषमा रहेको छ । आ.व. ८०÷८१ माभुक्तानीदिनबाँकीतथाक्रमागतएवं अधुरो योजना समेतको लागि एकमुष्ट रु १ अर्ब ६५ करोड आ.व. २०७९÷८० मा बैंक मौज्दात रहेको रकमबाट खर्च हुने प्रक्षेपण गरिएको थियो । तर आ.व. २०८०÷८१ मावास्तविकभुक्तानी दिन बाँकीएवं क्रमागत तथाअधुरो योजना सम्पन्नगर्न रु १ अर्ब २४ करोड ४४ लाख देखिएकोले रु २ करोड भुक्तानी बाँकी तथा क्रमागत योजना बजेट उपशीर्षकमा मौज्दात रहने देखिन्छ ।