फोटो कथा

लक्ष्य हाँसिल गर्दै सकियो पोखरा महोत्सव

2 years ago Samaya Dristi Comments Off on लक्ष्य हाँसिल गर्दै सकियो पोखरा महोत्सव
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने बताएका छन । बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले थप समाचार

पर्वतको लेप्रेमा लाटोकोसेरो तथा हुचील उत्सव हुने

2 years ago Samaya Dristi Comments Off on पर्वतको लेप्रेमा लाटोकोसेरो तथा हुचील उत्सव हुने
पोखरा, ८ माघ । पर्वत जिल्लाको जलजला गाँउपालिका—५ लेखफाँट लेप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८० हुने भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत विद्यालयमा परिसरमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपालका हरेक ठाँउमा उत्सव गर्दै आएको यो थप समाचार

जिम्मेवारी कसको

2 years ago Samaya Dristi Comments Off on जिम्मेवारी कसको
पोखराको मुख्य बजार न्यूरोडमा फुटपाथमा यसरी पार्किङ्ग गरेर बटुवालाई हिड्न सास्ती भएको छ । जिम्मेवारी कसको थप समाचार

आहा रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

2 years ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने
माघ ७ पोखरा । पोखराको प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ गतेदेखि २० गतेसम्म हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक सहारा थप समाचार

नविन टोल विकास संस्थाद्वारा गोरखाका पर्यटकीय गन्तव्यको प्रवद्र्धन

2 years ago Samaya Dristi Comments Off on नविन टोल विकास संस्थाद्वारा गोरखाका पर्यटकीय गन्तव्यको प्रवद्र्धन
पोखरा, ७ माघ । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडामा कृयाशिल नविन टोल विकास संस्थाले गोरखाका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ । संस्थाको. वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुगी त्यहाँको प्रवद्र्धन गर्ने गरिएकोमा यस वर्ष गोरखाका धार्मिक एवम् ऐतिहासिक गन्तव्यलाई समेटिएको संस्थाका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिनुभयो । कार्यक्रम थप समाचार

छाब्दी बाराही

2 years ago Samaya Dristi Comments Off on छाब्दी बाराही
तनहुँको व्यास नगर पालिका स्थित प्रसिद्ध छाब्दी बाराही मन्दिर परिसर तस्विरः प्रकाश चन्द्र भट्टराई थप समाचार

पोखरा महोत्सवमा एक रुपैया अभियानका दिपेन्द्र घिसिङलाई सहयोग

2 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा एक रुपैया अभियानका दिपेन्द्र घिसिङलाई सहयोग
पोखरा । पाइलट बन्नका लागि एक रुपैया अभियानका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी पोखरा महोत्सवमा नगद सहयोग गरिएको छ । सरकारी निकाय र घरपरिवारबाट समेत सहयोग नपाएका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा सहयोग गरिएको हो । घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबले नगद ५० हजार रुपैया प्रदान गरेको हो । दोलखा बैतेश्वर गाउँपालिका थप समाचार

पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने

2 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए । दुतराज संगै थप समाचार

बन्दीपुर केबलकार आगामी वैशाख देखि सञ्चालनमा आउने

2 years ago Samaya Dristi Comments Off on बन्दीपुर केबलकार आगामी वैशाख देखि सञ्चालनमा आउने
तनहुँ, ५ माघ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका ४ मा केबलकार निर्माण बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले गरेको हो । हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिनुभयो । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअगाडि थप समाचार

पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

2 years ago Samaya Dristi Comments Off on पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा थप समाचार