फोटो कथा

पोखरामा दयारानीको प्रिमियर शो , राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति

2 years ago Samaya Dristi Comments Off on पोखरामा दयारानीको प्रिमियर शो , राजनीतिक, सामाजिक, कलाकर्मीको बाक्लो उपस्थिति
पोखरा । पोखरामा दयारानीको प्रिमियर शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर शो सम्पन्न भएको हो । माघ २६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार थप समाचार

पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम

2 years ago Samaya Dristi Comments Off on पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम सुरु भएको छ । पत्रकार महासंघको सभाहलमा आयोजना गरिएको डिजिटल साक्षरता तालिम सोमबार सम्म चल्नेछ । तालिममा अधिवक्ता सन्तोष सिग्देलले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता एवम् गलत तथा भ्रामक सूचनाका विषयमा प्रशिक्षण दिँदैछन् । पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिममा पोखराका क्रियाशिल पत्रकारहरुको उपस्थिति छ । थप समाचार

मिस तामाङ पोखराको ताज रोशिला लाई

2 years ago Samaya Dristi Comments Off on मिस तामाङ पोखराको ताज रोशिला लाई
पोखरा २१ माघ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग सेवाको आयोजनामा भएको आठौं मिस तामाङ पोखराको उपाधी रोशिला तामाङ्गले जितेकी छिन । पोखरा सभागृहमा सम्पन्न प्रतियोगितामा अन्य ९ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै रोशिलाले ताज जितेकी हुन् । उनलेनगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन । प्रतियोगितामा फस्ट रनरअप मोनिका तामाङ्ग, थप समाचार

2 years ago Samaya Dristi Comments Off on
आज बिश्व सिमसार दिवस माघ १९,पोखरा विश्वको पर्यावरण र जलाधार निम्ति सिमसारको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।समुन्द्रले नछोएको भूपरिवेष्टित देश भए पनि नेपाल जलश्रोतमा सम्पन्न मानिन्छ । हामीसँग नदीनाला, ताल तलैया अनि कुवा, पोखरीसहित पानीको मात्रा धेरै छ ।सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको भूभाग हो । जुन थलो ओसिलो र धापिला हुन्छ थप समाचार

२१औं पर्वतीय संग्रहालय दिवसका अवसरमा पोखरा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन गरिने

2 years ago Samaya Dristi Comments Off on २१औं पर्वतीय संग्रहालय दिवसका अवसरमा पोखरा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन गरिने
पोखरा २१ औं अन्तर्राष्ट्रिय प्रवतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ । माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म प्रदर्शन गर्ने चाँजो मिलाएको हो । संग्रहालय निर्देशक निर्मला न्यौपानेले पर्वतीय संग्रहालय दिवसको अवसरमा उक्त फोटो प्रदर्शनी पाटन थप समाचार

शुभ बिहानी

2 years ago Samaya Dristi Comments Off on शुभ बिहानी
पोखराको शहिद पार्क मा रहेको राष्ट्रनिर्माता पृथ्विनारायणको शालिक र पृष्ठभुमिमा पोखरा उपत्यका थप समाचार

वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

2 years ago Samaya Dristi Comments Off on वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग
११ माघ, पोखरा वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ ।मञ्चका सभापति राजु क्षत्री अपुरोको संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन ।मञ्चका कोषाध्यक्ष लबि क्षत्रीको संयोजकत्वको समूहले भुर्जुङखोला निवासी मुटुरोग पीडित मिनादेवी रिमालको उपचारका लागि ५० हजार सहयोग थप समाचार

आहा रारा पोखरा गोल्डकप हेर्ने फ्यानलाई पनि ५ हजार पुरस्कार

2 years ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्डकप हेर्ने फ्यानलाई पनि ५ हजार पुरस्कार
के तपाँई पोखरामा जारी आहा रारा पोखरा गोल्ड कप हेर्दै हुनुहुन्छ अब फुटवलको रौनकसंगै तपाँईले एकै खेल हेर्दै रमाईलो गरेर ५ हजार रुपैयासम्म हात पार्न सक्नु हुन्छ । यही माघ २० गतेसम्म पोखरामा संचालन हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा दर्शकलाई प्रोत्साहन गर्न फ्यान म्याच अफ दी म्याच घोषणा गरी ५ हजार थप समाचार

आहा रारा पोखरा गोल्ड कप सुरु, थ्री स्टार क्वाटरफाइनलमा प्रबेश

2 years ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्ड कप सुरु, थ्री स्टार क्वाटरफाइनलमा प्रबेश
पोखरामा आहा रारा पोखरा गोल्ड कप सुरु भएको छ । सहारा क्लवको आयोजनामा मंगलबार देखि उक्त प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लव २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पहिलो प्रि–क्वाटरफाइनल खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ को गोल थप समाचार

पोखराका ५ पत्रकारलाई पुरस्कार

2 years ago Samaya Dristi Comments Off on पोखराका ५ पत्रकारलाई पुरस्कार
पोखरा, १० माघ । नेपाल पत्रकार महासंघ कास्कीले ५ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । महासंघ कास्कीले प्रदान थप समाचार