3 years ago
Samaya Dristi
Comments Off on फोटोग्राफरको शुभकामना तथा भित्तेपात्रो विमोचन
काठमाडौंं । काठमाडौं फोटोग्राफर संघले आज नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा फोटोग्राफरहरुको आपसी सम्बन्ध, सद्भाव प्रगाढ बनाउन शुभकामना आदानप्रदान , चियापान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं स्थित नयाँ बानेश्वरको अर्पण बैंक्वैटमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न जिल्लाका फोटोग्राफरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा हास्यकलाकार जितु नेपाल रहेका थिए ।
थप समाचार