फोटो कथा

फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा

1 year ago Samaya Dristi Comments Off on फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
पोखरा । ९८औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार संघ कास्कीले फोटो यात्रा गरेको छ । संघले शनिबनर पोखरा महानगरपालिका–१३ को वडा कार्यालयको सहयोगमा उक्त वडामा रहेको महाप्रभुधाम र रतनपाण्डे मन्दिरमा फोटो यात्रा गरेको हो । कार्यक्रममा महाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समिति अध्यक्ष नवराज बरालले वि।स। १९७२ सालमा स्वर्गद्वारीबाट गुरु कोपिलानन्द स्वामी थप समाचार

विनाशकारी ०७२ को भुकम्प लाई सम्झिँदा (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on विनाशकारी ०७२ को भुकम्प लाई सम्झिँदा (फोटो फिचर)
११ बैशाख, २०७२ वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज १० वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । थप समाचार

ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु

1 year ago Samaya Dristi Comments Off on ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
पोखरा, ९ वैशाख । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आजदेखि पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ । महिला पर्यटन व्यवसायीलाई लक्षित गरी आयोजित तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यवसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयो । पछिल्ला थप समाचार

1 year ago Samaya Dristi Comments Off on
आलुको पहाडसँगै तस्विर खिच्नेको भीड पोखरा, २६ चैत ।१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरुवातीसँगै त्यहाँ आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ–आफ्नो तस्विर खिच्ने गर्नुभएको छ र थप समाचार

संगीतमय बन्यो आलु महोत्सव

1 year ago Samaya Dristi Comments Off on संगीतमय बन्यो आलु महोत्सव
पोखरा, २५ चैत ।१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरी ढुङगाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायक लगायतले विभिन्न प्रस्तुति राख्नुभयो। उहाँहरुका प्रस्ततिमा दर्शक मन्त्रमुग्ध हुनुभयो र छम्छमी नाच्नुभयो। विशेष गरी राजु परियार तथा शिला आलेको दोहोरीमा दर्शकले कम्मर थप समाचार

दाङ्ग जील्ला फोटोग्राफर एशोसियशन को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन

1 year ago Samaya Dristi Comments Off on दाङ्ग जील्ला फोटोग्राफर एशोसियशन को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन
२४ चैत्र २०८१, घोराही। दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन र शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ। एसोसिएसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षता तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको प्रमुख अतिथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि वसन्त जोशीले नयाँ वर्ष थप समाचार

हेमजामा आलु महोत्सव सुरु

1 year ago Samaya Dristi Comments Off on हेमजामा आलु महोत्सव सुरु
  पोखरा । आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका थप समाचार

फोटोग्राफर संघको शुभकामना तथा भित्तेपात्रो बिमोचन सम्पन्न

1 year ago Samaya Dristi Comments Off on फोटोग्राफर संघको शुभकामना तथा भित्तेपात्रो बिमोचन सम्पन्न
२४ चैत, काठमाडौ काठमाडौ फोटोग्राफर संघले आउदै गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान चियापान, तथा भित्तेपात्रो २०८२ बिमोचन कार्ययक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि हास्य कलाकार तथा समाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस साथै बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठ, संघका सल्लाहकार रत्नमान आँशु,संघका अध्यक्ष हरिप्रसाद घिमिरे लगाएतले बिमोचन गरेका थिए । कार्यक्रम राजधानीको थप समाचार

आलु महोत्सव आज देखी

1 year ago Samaya Dristi Comments Off on आलु महोत्सव आज देखी
पोखरा, २३ चैत । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज देखी सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार थप समाचार

नेपाल फोटोपत्रकार संघ कास्की(NPJA) को फोटो यात्रा–गन्तव्य मेघौली

1 year ago Samaya Dristi Comments Off on नेपाल फोटोपत्रकार संघ कास्की(NPJA) को फोटो यात्रा–गन्तव्य मेघौली
पोखरा । नेपाल फोटोपत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको थप समाचार