14 hours ago
Samaya Dristi
Comments Off on मनोरञ्जनमय बन्यो आलु महोत्सव
पोखरा, २ बैशाख । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन पनि दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु पर्दछ, नत्र भने जीन्दगी व्यर्थ छ बाटुली, शीरमा शिरवन्दी, एैना हेर्दा हेर्दै, बाला पनको उमेर, जुन जस्ती रे, ममताकी खानी लगायतका
थप समाचार