खेलकुद

३८ औँ एसओएस दिवसमा त्रिदिवसीय कार्यक्रम

2 years ago Samaya Dristi Comments Off on ३८ औँ एसओएस दिवसमा त्रिदिवसीय कार्यक्रम
असार,पोखरा पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३८ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दोस्रो दिन स्थलगत चित्रकला प्रतियोगिता तथा तेस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्रका १७ थप समाचार

चौथो हेमजा हिलेका लागि ७ हल गोरुको व्यवस्था

2 years ago Samaya Dristi Comments Off on चौथो हेमजा हिलेका लागि ७ हल गोरुको व्यवस्था
पोखरा, असार देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चांैथो हिले महोत्सवका लागि ७ हलगोरुको व्यवस्था गरिएको छ। महोत्सव अन्तर्गत विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, आमा समूह बीच असारे भाका प्रतियोगिता, हलगोरु तथा जोडी दौड, हिलोमा भाले तथा माछा समाउने प्रतियोगिता लगायत हुनेछन् ।त्यस्तै अर्थसंकलनको पाटोलाई पनि तीब्र पारिएको छ। महोत्सवको तयारी स्वरुप महोत्सव थप समाचार

हेमजा भेट्रान्स कप उपाधिका लागि भोली पोखरा १२ र १३ भिड्दै

2 years ago Samaya Dristi Comments Off on हेमजा भेट्रान्स कप उपाधिका लागि भोली पोखरा १२ र १३ भिड्दै
असार,६ हेमजा । हेमजा भेट्रान्स कपको फाईनलमा पोखरा १२ र १३ प्रवेश गरेको छ । बिहिवार भएको सेमिफार्ईनलको पहिलो खेलमा पोखरा १२ ले १० लाई ७–० को गोल अन्तरले पराजित गर्दे फाईनल प्रवेश गरेको हो । पोखरा १२ का नितिस श्रेष्ठले खेलको ६,४९,र ५५ औं मिनेटमा ३ गोल गर्दै ह्याट्रिक गरे । साथै २६ औ थप समाचार

हेमजा भेट्रान्स कपको दोस्रो दिन ३ खेल सम्पन्न वडा ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश ।

2 years ago Samaya Dristi Comments Off on हेमजा भेट्रान्स कपको दोस्रो दिन ३ खेल सम्पन्न वडा ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश ।
  असार २ हेमजा । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । जस्मा वडा न। ६ ले वडा न। १५ लाई २–० र वडा न।१० ले वडा नं २० लाई ३–१ र वडा थप समाचार

अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप’ सुरु

2 years ago Samaya Dristi Comments Off on अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप’ सुरु
असार १,हेमजा । पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा सुरु भएको प्रतियोगिताको वडा न।२५ हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले उद्धघाटन गरे । उद्धघाटन खेलमा आयोजक वडा नं२५ थप समाचार

यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन

2 years ago Samaya Dristi Comments Off on यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन
पोखरा ३१ जेठ । गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो । लुम्बिनीले ३ रजत र १० काश्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत थप समाचार

पोखरा यूनाइटेड एकेडेमीमा खेलकुद प्रतियोगिता जारी छात्र बास्केटवलमा मनकामना र छात्रा भलिवलमा शान्ता मावि विजयी

2 years ago Samaya Dristi Comments Off on पोखरा यूनाइटेड एकेडेमीमा खेलकुद प्रतियोगिता जारी छात्र बास्केटवलमा मनकामना र छात्रा भलिवलमा शान्ता मावि विजयी
पोखरा २८, जेठ पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा पोखरामा सोमबार तेश्रो दिनमा पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहेका छन् । छात्र तर्फको भलिवल खेलमा बागलुङको जुनियर युथ समुह प्रथम भएको छ । सोमबार भएको फाइनल खेलमा जुनियर युथले पोखराको ताराकुञ्ज मा.वि.लाई २५–१५, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो थप समाचार

साइकल र्याली

2 years ago Samaya Dristi Comments Off on साइकल र्याली
विश्व साईकल तथा बाताबरण दिवसको अवसरमा साइकल सिटी पोखरा द्वारा आयोजित साइकल र्यालीमा सहभागिता जनाउदै गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका माननिय मन्त्रि बिन्दु कुमार थापा तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ

2 years ago Samaya Dristi Comments Off on गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ
पोखरा,जेठ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि थप समाचार

कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)
६,जेठ कैलाश सहकारी संस्था लिमिटेड ले आफ्ना शेर सदस्यरुलाई शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे माछापुच्छ«े गाउँपालिका को ल्वाङ्ग गाउँमा कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन रोगहरु सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाम तथा औषधी उपचारका बारेमा के गर्ने र आफु कसरी स्वथ्य हुन सकिन्छ थप समाचार