समाचार

महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब

2 years ago Samaya Dristi Comments Off on महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब
पौष , पोखरा । हाइकर्स क्लब नेपालको ४२ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मुल नाराका साथ पोखराबाट संचालित हाइकिङ हरेक महिनाको अन्तिम शनिबार हुन्छ । शनिबार आयोजित हाइकिङ पोखरा ७ न्वारथोक बुलौदीबाट सरु भयो । हाइकर्स टिलीलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राममोहन आचार्यले थप समाचार

लायन्स सेन्ट्रल गार्डनको लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

2 years ago Samaya Dristi Comments Off on लायन्स सेन्ट्रल गार्डनको लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
२९ पौष, पोखरा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका विद्यार्थी लक्षित लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । माछापुच्छे« गाउँपालिकामा अवस्थित गौरीशंकर मनिलाल माध्यमिक विद्यालयमा आयोजना गरिएको सचेतनामा ९० जना विद्यार्थी भाइबहिनीको सहभागी रहेको थियो । कार्यक्रमका सभापति पूर्व अध्यक्ष असफल गौतमले विद्यालय पुस्तकालयका लागि क्लबकातर्फबाट ८ हजार बराबरको पुस्तक थप समाचार

पोखरा महोत्सवमा दर्शक वढ्दै, महोत्सवको टिकटमा बम्पर उपहार

2 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा दर्शक वढ्दै, महोत्सवको टिकटमा बम्पर उपहार
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको साथ वढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा घोडसवार, याक हेर्ने र महोत्सवको टिकटमा राखिएको नेपाल टेलिकमको निशुल्क सिम लिनेहरुको भिड लागेको महोत्सवका प्रचार प्रसार संयोजक थप समाचार

पोखरेली फोटोग्राफरलाई भिडियो इडिटिड.तालिम

2 years ago Samaya Dristi Comments Off on पोखरेली फोटोग्राफरलाई भिडियो इडिटिड.तालिम
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले आफ्ना सदस्यको लागि २ दिने भिडियो इडिटिड.को एडब प्रिमियर प्रो एफ्टर इफेक्ट तालिम सम्पन्न गरेको छ । तालिमको समापन समारोहमा तालिम सहयोगी संस्था पोखरा महानगर पालिका आर्थिक बिकास महासाशाको प्रमुख मनहर कडरियाले ब्यावसायीहरुलाई उनीहरुकै आवश्यकता अनुसारका सिप र दक्षता अभिबृद्धि महानगर पालिका कटिबद्ध रहेको जानाकारी गराएका थिए । उनले महानगरपालिकाको थप समाचार

कन्दरा व्याण्डले ततायो पोखरा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on कन्दरा व्याण्डले ततायो पोखरा (फोटो फिचर)
पोखरा २७, पुष पोखरेली व्याण्ड कन्दराले पोखरा तताउने गरी शुक्रबार पोखरामा आफ्नो प्रस्तुती सम्पन्न गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा करिब साढे ३ घण्टा आफ्नो प्रस्तुती राख्दै कन्दराले कन्सर्टमा आगन्तुकलाई भरभूर्ण मनोरन्जन दिएको छ । पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कन्दरा लाइभ कन्सर्ट पोखरामा भव्य रुपमा सम्पन्न भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष थप समाचार

विन्ध्यवासिनी मा.विको ७७ औं वार्षिकोत्सव सम्पन्न

2 years ago Samaya Dristi Comments Off on विन्ध्यवासिनी मा.विको ७७ औं वार्षिकोत्सव सम्पन्न
पोखरा २७ पुस पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शैक्षिक गुणस्तर उकास्न निम्न स्तरका विद्यालयलाई मर्जरमा लान उत्तम हुने वताएका छन् । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शुक्रवार उद्घाटन गदै प्रमुख आचार्यले न्युन विद्यार्थी भएका विद्यालयको शैक्षिक गुणस्तरमा खासै परिवर्तन नभएका वताउँदै, त्यस्ता विद्यालयलाई मर्जर गर्नुपर्नेमा जोड दिनुभयो थप समाचार

एन प्याव्सनको रजत जयन्ती सरुभक्त र जर्ज जोन शिक्षा सेवाबाट सम्मानित

2 years ago Samaya Dristi Comments Off on एन प्याव्सनको रजत जयन्ती सरुभक्त र जर्ज जोन शिक्षा सेवाबाट सम्मानित
पोखरा, २४ पुस । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल कास्की (एन प्याव्सन) ले २५ औ स्थापना दिवस (रजत जयन्ती) विविध कार्यक्रम गरि मनाएको छ । रजत जयन्तीको अवसरमा यो वर्ष देखि शिक्षा सेवा सम्मान—२०८० वाट शिक्षा र साहित्यको क्षेत्रमा योगदान पु¥याएका दुई व्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट जर्ज थप समाचार

पोखरा महोत्सवमा रौनक वढ्दै

2 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा रौनक वढ्दै
पोखरा । बिहीबार देखी पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको दोश्रो दिन जारी रहदा महोत्सव स्थलमा हिमाली याकको प्रदर्शनी र घोडसवारले रौनक थपेको हो । हिमाली भेगमा मात्र पाइने याकलाई पोखरा महोत्सवमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । याक प्रदर्शनी संगै यसका बारेमा जानकारी दिइने भएकाले महोत्सवमा आउनेहरुले महोत्सवको थप समाचार

माछापुच्छ्रे गा।पा अध्यक्ष कप भलिबल प्रतियोगिता स् दोस्रो दिन ६ खेल सम्पन्न

2 years ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गा।पा अध्यक्ष कप भलिबल प्रतियोगिता स् दोस्रो दिन ६ खेल सम्पन्न
पौष २६, हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । शुक्रबार भएको खेलमा गल्कोट न।पाले शुक्लागण्डकी म।पा तनहुँलाई, चापाकोट म।पा स्याङजाले ताराखोला गा।पा बाग्लुङलाई, बोदीकाली गा।पा नवलपुरले माछापुच्छे« गा।पा कास्कीलाई, चापाकोट न।पा स्याङजाले पुन निसीखोला गा।पा थप समाचार

स्याङजाली सम्पर्क सदनको २९ औं वार्षिक साधारण सभा सम्पन्न, दुई जना सम्मानित, अक्षयकोषमा १ लाख २५ हजार ५ सय ५५ थप

2 years ago Samaya Dristi Comments Off on स्याङजाली सम्पर्क सदनको २९ औं वार्षिक साधारण सभा सम्पन्न, दुई जना सम्मानित, अक्षयकोषमा १ लाख २५ हजार ५ सय ५५ थप
कमल पौडेल अथक पोखरा २७, पुस स्याजाली सम्पर्क सदन पोखराको २९ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस शुक्रवार पोखरामा सम्पन्न भयो । सो अवसरमा सस्थाको प्रगति र भावि योजनाका वारेमा महासचिव शिववहादुर थापाले प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन छलफल सहित सर्वसम्मतिले पास भएको महासचिव थापाले जानकारी दिएका छन् । कार्यक्रममा सदनका आजिवन थप समाचार