समाचार

पोखरामा चौथो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०

2 years ago Samaya Dristi Comments Off on पोखरामा चौथो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०
पोखरामा चौथो टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० माघ १ संक्रान्ति बिहान वाट शूरु हुने भएको छ । पहिलो उद्घाटन खेल गण्डकी प्रदेश र त्रिभूवन आर्मी क्लव बिच हुने आज पत्रकार सम्मेलनमा जानाकारी गराइएको छ । माघ १ देखी ६ सम्म सञ्चालन हुने उक्त भलिवल प्रतियोगितामा नेपालका थप समाचार

माघे सक्रान्ती

2 years ago Samaya Dristi Comments Off on माघे सक्रान्ती
सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएकाले माघे सक्रान्ती दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको थप समाचार

पद्म नर्सिङ होमको प्राविधिक सहयोगमा लेखनाथमा वृहत निःशुल्क स्वास्थ्य शिबिर ८ सय ५० बढीको स्वास्थ्य परीक्षण

2 years ago Samaya Dristi Comments Off on पद्म नर्सिङ होमको प्राविधिक सहयोगमा लेखनाथमा वृहत निःशुल्क स्वास्थ्य शिबिर ८ सय ५० बढीको स्वास्थ्य परीक्षण
  पोखरा, २९ पुस । पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरले शुक्रबार पोखरा–२७ लेखनाथ अर्घौचोकमा वृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर २७ को आयोजना र पद्म नर्सिङ होम प्रा.लि.को प्राबिधिक सहयोगमा अर्घौचोक स्थित गच्छाफाँटमा अवस्थित लेखनाथ मेमोरियल इङ्लिस बोडिङ्ग स्कुलको प्राङ्गणमा वृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । निःशुल्क थप समाचार

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता

2 years ago Samaya Dristi Comments Off on सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता
नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । थप समाचार

महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब

2 years ago Samaya Dristi Comments Off on महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब
पौष , पोखरा । हाइकर्स क्लब नेपालको ४२ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मुल नाराका साथ पोखराबाट संचालित हाइकिङ हरेक महिनाको अन्तिम शनिबार हुन्छ । शनिबार आयोजित हाइकिङ पोखरा ७ न्वारथोक बुलौदीबाट सरु भयो । हाइकर्स टिलीलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राममोहन आचार्यले थप समाचार

लायन्स सेन्ट्रल गार्डनको लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना

2 years ago Samaya Dristi Comments Off on लायन्स सेन्ट्रल गार्डनको लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना
२९ पौष, पोखरा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका विद्यार्थी लक्षित लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । माछापुच्छे« गाउँपालिकामा अवस्थित गौरीशंकर मनिलाल माध्यमिक विद्यालयमा आयोजना गरिएको सचेतनामा ९० जना विद्यार्थी भाइबहिनीको सहभागी रहेको थियो । कार्यक्रमका सभापति पूर्व अध्यक्ष असफल गौतमले विद्यालय पुस्तकालयका लागि क्लबकातर्फबाट ८ हजार बराबरको पुस्तक थप समाचार

पोखरा महोत्सवमा दर्शक वढ्दै, महोत्सवको टिकटमा बम्पर उपहार

2 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा दर्शक वढ्दै, महोत्सवको टिकटमा बम्पर उपहार
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको साथ वढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा घोडसवार, याक हेर्ने र महोत्सवको टिकटमा राखिएको नेपाल टेलिकमको निशुल्क सिम लिनेहरुको भिड लागेको महोत्सवका प्रचार प्रसार संयोजक थप समाचार

पोखरेली फोटोग्राफरलाई भिडियो इडिटिड.तालिम

2 years ago Samaya Dristi Comments Off on पोखरेली फोटोग्राफरलाई भिडियो इडिटिड.तालिम
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले आफ्ना सदस्यको लागि २ दिने भिडियो इडिटिड.को एडब प्रिमियर प्रो एफ्टर इफेक्ट तालिम सम्पन्न गरेको छ । तालिमको समापन समारोहमा तालिम सहयोगी संस्था पोखरा महानगर पालिका आर्थिक बिकास महासाशाको प्रमुख मनहर कडरियाले ब्यावसायीहरुलाई उनीहरुकै आवश्यकता अनुसारका सिप र दक्षता अभिबृद्धि महानगर पालिका कटिबद्ध रहेको जानाकारी गराएका थिए । उनले महानगरपालिकाको थप समाचार

कन्दरा व्याण्डले ततायो पोखरा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on कन्दरा व्याण्डले ततायो पोखरा (फोटो फिचर)
पोखरा २७, पुष पोखरेली व्याण्ड कन्दराले पोखरा तताउने गरी शुक्रबार पोखरामा आफ्नो प्रस्तुती सम्पन्न गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा करिब साढे ३ घण्टा आफ्नो प्रस्तुती राख्दै कन्दराले कन्सर्टमा आगन्तुकलाई भरभूर्ण मनोरन्जन दिएको छ । पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कन्दरा लाइभ कन्सर्ट पोखरामा भव्य रुपमा सम्पन्न भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष थप समाचार

विन्ध्यवासिनी मा.विको ७७ औं वार्षिकोत्सव सम्पन्न

2 years ago Samaya Dristi Comments Off on विन्ध्यवासिनी मा.विको ७७ औं वार्षिकोत्सव सम्पन्न
पोखरा २७ पुस पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शैक्षिक गुणस्तर उकास्न निम्न स्तरका विद्यालयलाई मर्जरमा लान उत्तम हुने वताएका छन् । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शुक्रवार उद्घाटन गदै प्रमुख आचार्यले न्युन विद्यार्थी भएका विद्यालयको शैक्षिक गुणस्तरमा खासै परिवर्तन नभएका वताउँदै, त्यस्ता विद्यालयलाई मर्जर गर्नुपर्नेमा जोड दिनुभयो थप समाचार