मनोरञ्जन

आज गाइजात्रा (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on आज गाइजात्रा (फोटो फिचर)
भरतपुर महानगरपालिक ६, भिमेश्वर गुठी गीतानगर चोकबजार चितवन द्वारा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्राको अवसर पारेर निकालिएको झाँकी तस्विरः निरोज भण्डारी थप समाचार

लामाचौर तीज महोत्सवलाई एक्सपर्टको साथ

1 year ago Samaya Dristi Comments Off on लामाचौर तीज महोत्सवलाई एक्सपर्टको साथ
पोखरा लामाचौर तीज महोत्सव अवसरमा आयोजना हुने अन्तर मावि छात्रा भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा सम्झौता भएको छ । आयोजक नवआदर्श सामुदायिक विकास समाज र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजकतर्फबाट अध्यक्ष दिनेश भण्डारी र कन्सल्टेन्सीतर्फबाट पोखराका शाखा प्रमुख सलि देवान र बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतमबीच सम्झौतापत्रमा हस्ताक्षर थप समाचार

पोखरा ट्रेड मलको १३ औं वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’

1 year ago Samaya Dristi Comments Off on पोखरा ट्रेड मलको १३ औं वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’
साउन २५ देखि भदौ ४ सम्म ५० प्रतिशतसम्म छुट पोखरा, २४ साउन । चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना ल्याएको छ । साउन २५ देखि भदौ ४ सम्म यो योजना सञ्चालन हुने । यस अवधिमा टे«ड मलमा रहेका व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट थप समाचार

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

1 year ago Samaya Dristi Comments Off on पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न
पोखरा । साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ । कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली थप समाचार

गुहार गुहार भन्दै आए,केशब घिमिरे

1 year ago Samaya Dristi Comments Off on गुहार गुहार भन्दै आए,केशब घिमिरे
१३ साउन,पोखरा देशको समसामयिक विषयवस्तु लाई समेटी लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले गुहार गुहार बोलको गित लिएर आएका छन। चन्दन डिजिटल म्युजिक प्रा लि को प्रस्तुति रहेको गितमा केशव घिमिरे को शब्द, लय ,स्वर रहेको छ भने महिला स्वर मा लक्ष्मी बरालको आबाज रहेको छ। ,गणेश सापकोटा को छायांकन ,केशब घिमिरेको परिकल्पना निर्देशन ,सुबाश थप समाचार

आज नाग पञ्चमी(फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on आज नाग पञ्चमी(फोटो फिचर)
१३ साउन ,पोखरा श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा अर्चना गर्ने प्रचलन रहि आएको छ । वैदिक दर्शनमा १२ वटा नागहरू रहेको पाईन्छ । जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् । यी सम्पूर्ण नागहरुको आजकै दिन पूजा अर्चना गरिन्छ । आजको दिन थप समाचार

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

1 year ago Samaya Dristi Comments Off on पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता
पोखरा, यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता थप समाचार

कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट

1 year ago Samaya Dristi Comments Off on कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट
पोखरा,  साउन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताउनुभएको छ । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवद्र्धन एवं संरक्षण गर्नु थप समाचार

स्थापना दिवसमा रक्तदान

1 year ago Samaya Dristi Comments Off on स्थापना दिवसमा रक्तदान
साउन ४ गते २०८१ पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४४ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघले स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । हरेक बर्ष साउन २ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु थप समाचार

पोखरा फोटोग्राफर को स्थापना दिवस सम्पन्न रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार काठमाडौंका मञ्जु कुमार श्रेष्ठलाई

1 year ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफर को स्थापना दिवस सम्पन्न रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार काठमाडौंका मञ्जु कुमार श्रेष्ठलाई
साउन ४,पोखरा पोखरा फोटोग्राफर संघले आफ्नो ४४औं स्थापना दिवस भव्यतापूर्वक विविध कार्यक्रम सहित मनाएको छ । सो अवसरमा संघले “रामलाल–श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार २०८२” को घोषणा गर्दै काठमाडौं फोटोग्राफर संघका सल्लाहकार तथा वरिष्ठ सिनेमाटोग्राफर मञ्जु कुमार श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरेको छ । पोखरा फोटोग्राफर संघद्वारा स्थापित रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार हरेक २/२ बर्षमा थप समाचार