मनोरञ्जन

नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक

1 year ago Samaya Dristi Comments Off on नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक
कार्तिक २४, पोखरा । नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो । अर्वाड कार्यक्रमको लागि १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ थप समाचार

कास्कीमा पदयात्राका लागी अर्को गन्तब्य , गोरु जुरे डाँडा(तारा हिल टप) फोटो फिचर

1 year ago Samaya Dristi Comments Off on कास्कीमा पदयात्राका लागी अर्को गन्तब्य , गोरु जुरे डाँडा(तारा हिल टप) फोटो फिचर
कार्तिक,पोखरा प्रााकृतिक छटाले भरिएको स्वर्ग जस्तै देश नेपाल हो । नेपालका सबैजसो ठाउँहरु लोभलाग्दा र मनोमोहक रहेका छन, तेसै त बिश्व कै अग्लो हिमचुचुरो सगरमाथा भएको देश मनै हर्ने तराईका हरिया फाँटहरु ,पहाडी भुभागहरु र हिमाली भुभागहरु कसलाई पो घुम्न र रमाउन मन पर्दैन होला र । दशै तिहारको मेसो पारेर घुम्न निस्कने नेपालीहरुको बानीनै थप समाचार

सुरजको रचना र विनोदको गायनको गीत यहीँ दुःख गरम्ला को म्युजिक भिडियो सार्वजनिक

1 year ago Samaya Dristi Comments Off on सुरजको रचना र विनोदको गायनको गीत यहीँ दुःख गरम्ला को म्युजिक भिडियो सार्वजनिक
पोखरा, कार्तिक २२ गते । गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत  यहीँ दुःख गरम्ला  को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ थप समाचार

बाझापाटन सांगीतिक फेस्ट हुने

1 year ago Samaya Dristi Comments Off on बाझापाटन सांगीतिक फेस्ट हुने
बाझापाटन १३ (बि१३) को आयोजनामा पोखरामा म्युजिकल फेस्ट २०२५ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटनमा आगामी बुधबार उक्त फेष्ट हुने भएको हो । खेलकुद र सामाजिक कार्यमा क्रियाशिल बाझापाटन क्लबको आयोजना तथा सत्य युवा क्लबको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको बि १३ का अध्यक्ष हितमान गुरुङले जानकारी दिए । कार्यक्रमबाट थप समाचार

जेरी अन टप चलचित्रको क्यानडा वितरणको अधिकार प्रचारलाई

1 year ago Samaya Dristi Comments Off on जेरी अन टप चलचित्रको क्यानडा वितरणको अधिकार प्रचारलाई
पोखरा विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले नेपालमा प्रदर्शन भइरहेको चलचित्र जेरी अन टपको क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दर्शकको मागबमोजिम क्यानडामा उक्त चलचित्रको वितरण अधिकार किनिएको प्रचारका संचालक पुरीले बताए थप समाचार

राराताल

1 year ago Samaya Dristi Comments Off on राराताल
रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर थप समाचार

अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार

1 year ago Samaya Dristi Comments Off on अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार
कमल पौडेल अथक पोखरा २७, असोज अग्नी यातायात प्रालिले आइतवारदेखि आफ्नो सेवा विस्तार गरेको छ । प्रालिले यसअघि दिवाकालीन सेवा दिँदै आइरहेकोमा रात्रिकालीन सेवा विस्तार गरेको जानकारी दिएको हो । यात्रुको माग र चाहानालाई मध्यनजर गर्दै पोखरा काठमाण्डौ रात्रिकालीन बस सेवा सुरु गरेको प्रालिका प्रवन्ध निर्देशक दधिराम खनालले जानकारी दिएका छन् । अवदेखि उक्त वस थप समाचार

आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)
असोज,पोखरा शरद ऋतु तेसै त रमाईलो मौसम दशै र तिहारको लामो बिदा दशै सकिएपछि प्राय नेपालीहरु घुम्न निस्कने परम्पराको थालनी भएको छ । देशको पछिल्लो परिस्थिति र मौसमका कारणले गर्दा यसपाला पर्यटकहरुको तेति चलायमान नभएपनि निरासानै हुनुपर्ने अवस्था चाही नभएको स्थानिय पर्यटन ब्यवसायीहरु बताउछन । यतिबेला कास्की मुस्ताङ मनाङ बाग्लुङ म्याग्दी पर्वत का बिभिन्न हिमाली थप समाचार

आहा

1 year ago Samaya Dristi Comments Off on आहा
पोखराको चर्चित पर्यटकिय क्षेत्र सराङकोटको सराङकोट भ्यू प्वाइन्टबाट बिहीबार सूर्योदय र हिमशृङ्खला अवलोकन गर्दै पर्यटक । जेनजी आन्दोलनले प्रभावित पोखराको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कने प्रयासमा छ । तस्बिर ः दुर्गाप्रसाद पौडेल थप समाचार

1 year ago Samaya Dristi Comments Off on
२७ औं पोखरा सडक महोत्सवको संयोजक चयन पोखरा असोज २३ रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको मिति २०८२ असोज २३ गते वसेको कार्यसमितिसदस्यको वैठकवाट मिति २०८२ पौष १३ गते देखि १७ गते सम्म आयोजना गर्न गैरहेको २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष श्री वसन्त गौतम, सह संयोजकमा कार्यसमिति सदस्य श्री थप समाचार