मनोरञ्जन

साइकल र्याली

2 years ago Samaya Dristi Comments Off on साइकल र्याली
विश्व साईकल तथा बाताबरण दिवसको अवसरमा साइकल सिटी पोखरा द्वारा आयोजित साइकल र्यालीमा सहभागिता जनाउदै गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका माननिय मन्त्रि बिन्दु कुमार थापा तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पन्चेबाजामा ‘बाचा कसम’ गीत सार्वजनिक

2 years ago Samaya Dristi Comments Off on पन्चेबाजामा ‘बाचा कसम’ गीत सार्वजनिक
  मौलिक पन्चेबाजामा आधारित ‘बाचा कसम’ गीत सार्वजनिक गरिएको छ । मालश्री स्टुडियोमा रेकड गरिएको गितमा गायक बिजय बाबु, अशोक अधिकारी र विमला गैरेको सुमधुर आवाज रहेको छ । बिजय बाबुको शब्द संगित रहेको गितको एरेन्ज महेन्द्र भण्डारीले गरेका छन् । गितमा ओम प्रकाश बुद्ध मगर, लिया मगर, भिष्म अर्याल, इस्मिरा अर्याल र बिशाल बयलकोटीको थप समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ

2 years ago Samaya Dristi Comments Off on गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ
पोखरा,जेठ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि थप समाचार

पर्यटकीय गन्तब्य ल्वाङ गाउँ (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on पर्यटकीय गन्तब्य ल्वाङ गाउँ (फोटो फिचर)
पोखरा,जेठ हिमालको नजिकै चिसो हावाका पारखी आकर्षक दृश्यावलोकनकालागि पोखरासँगै जोडिएको माछापुछ«े गाउँपालिका–८ स्थित रहेको ल्वाङ्ग गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुकालागि उत्कृष्ट गन्तब्य बनिरहेको छ । गुजुमुज्ज गुरुङ बस्ती , एकै खालका रङ पोतिएका एकनासे घर, ढुङ्गाको छाना, आँगन र बाटो पनि ढुङ्गाकै कला झल्काउने झ्यालढोका मनमोहक चिया बारी,बौद्ध गुम्बा, गाउँले परिवेश ल्वाङ गाउँका थप समाचार

कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)
६,जेठ कैलाश सहकारी संस्था लिमिटेड ले आफ्ना शेर सदस्यरुलाई शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे माछापुच्छ«े गाउँपालिका को ल्वाङ्ग गाउँमा कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन रोगहरु सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाम तथा औषधी उपचारका बारेमा के गर्ने र आफु कसरी स्वथ्य हुन सकिन्छ थप समाचार

शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा

2 years ago Samaya Dristi Comments Off on शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
पोखरा २७ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ थप समाचार

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

2 years ago Samaya Dristi Comments Off on पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
पोखरा, २५ वैशाख । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले थप समाचार

पोखरा थिएटरमा कवितामा नाटक मञ्चन

2 years ago Samaya Dristi Comments Off on पोखरा थिएटरमा कवितामा नाटक मञ्चन
  पोखरा थिएटरमा यतिबेला नाटक मजदुर मार्ग मञ्चन भईरहेको छ । गत वैशाख १९ गते मजदूर दिवसको अवसर पारेर नाटकको मञ्चन सुरु गरिएको थियो। कवि राजु स्याङ्तानको ओ पेङदोर्जेमा समाबेश चार कवितालाई नाटकमा प्रस्तुत गरिएको छ। तामाङ समुदायको परिवेश झल्काउने नाटकमा सेट डिजाईन र कबिताको भावलाई निर्देशकिय कलाले रंगमञ्चमा गज्जब संग उतारिएको छ । उसो थप समाचार

उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

2 years ago Samaya Dristi Comments Off on उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
पोखरा २४ वैशाख । आठौँ पोखरा स्पोटर््स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र थप समाचार

2 years ago Samaya Dristi Comments Off on
आठौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक वैशाख १७ पोखरा । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । सोमबार पोखराकोे लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्ट एण्ड मुस्ताङ बारमा आयोजक थप समाचार