मनोरञ्जन

टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने

2 years ago Samaya Dristi Comments Off on टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने
पोखरा, १६ भदौ । पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म थप समाचार

माछापुच्छ्रे गा।पाले महिला सञ्जाल स्तरीय तीज गित प्रगियोगिता सम्पन्न, वडा न,५ रिभान महिला सञ्जाल प्रमथ 

2 years ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गा।पाले महिला सञ्जाल स्तरीय तीज गित प्रगियोगिता सम्पन्न, वडा न,५ रिभान महिला सञ्जाल प्रमथ 
भाद्र १५, हेमजा । कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज विषेश महिला सञ्जाल स्तरीय तीज गित प्रतियोगिता शनिवार सम्पन्न गरेको छ । प्रतियागितामा वडा न ५ रिभान वडा महिला सञ्जाल प्रमथ,वडा न।४ लाहाचोक महिला सञ्जाल द्धितिय, वडा न। ३ घाचोक महिला सञ्जाल तृतिय र वडा न।८ ल्वाङ्गले सान्तवना पुरस्कार प्राप्त ग¥यो थप समाचार

कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई

2 years ago Samaya Dristi Comments Off on कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
पोखरा, भदौ १५ गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो ।पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल थप समाचार

पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ पाँच फोटोहरु सार्वजनिक, लाईफ टाईम अचिभमेन्ट बाग्लुङका शाक्यलाई (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ पाँच फोटोहरु सार्वजनिक, लाईफ टाईम अचिभमेन्ट बाग्लुङका शाक्यलाई (फोटो फिचर)
भाद्र १४, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित चौथो पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको प्रतियोगितामा ५र५ सर्वोत्कृष्ठ फोटो तथा फोटोग्राफरहरु घोषणा गरिएको छ भने यस बर्षको अशोक लाइफ टाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड बाग्लुङका मुकुन्द शाक्य चयन भएका छन। प्रत्येक २/२ बर्षमा प्रदान गरिदै आएको यो अवार्ड पोखरा फोटोग्राफर संघको स्थापना दिवसको अवसर थप समाचार

राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

2 years ago Samaya Dristi Comments Off on राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती
पोखरा, १३ भदौ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो । विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता थप समाचार

ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने

2 years ago Samaya Dristi Comments Off on ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने
पोखरा १३ भदौं पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने भएको छ। वडा कार्यालय, पोखरा १६ को समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मुल आयोजक समितिका संयोजक वडा सदस्य राजकुमारी वाँनियाले जानकारी दिनुभयो ।परम्परागत रूपमा हुदै आइरहेको थप समाचार

पोखरामा फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा

2 years ago Samaya Dristi Comments Off on पोखरामा फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा
भाद्र १२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित फोटो भिडियो अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ सर्वोत्कृष्ठ घोषणा गरिएको छ । गत श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको ७ फोटो बिधामा कुल ५७३ फोटो संकलन भएका थिए भने १ बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पधामा थिए । सोही प्रतियोगि फोटो र थप समाचार

फोटोग्राफर महिलाको तिज बालआश्रममा

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर महिलाको तिज बालआश्रममा
पोखरा, १२ भाद्र पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको थप समाचार

हेमजामा तीज मेला हुने

2 years ago Samaya Dristi Comments Off on हेमजामा तीज मेला हुने
पोखरा, १० भदौं।यस वर्ष पनि हेमजामा तीज मेला हुने भएको छ। वडा स्थित महिला संजालको आयोजना तथा विष्णुपादुका क्लवको सहआयोजनामा हरितालिका तीजको दिन मेला हुने भएको हो ।जसमा वडा कार्यालयको सहयोगी भूमिका रहनेछ। मेला तयारीका लागि सोमबार भएको भेलाले महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाको अध्यक्षतामा समिति गठन गरेको छ ।जसको सहसंयोजकमा सोचना केसी, सचिवमा उमा थप समाचार

मोटरसाइकल मार्शलिब तालीम काठमाडौँमा

2 years ago Samaya Dristi Comments Off on मोटरसाइकल मार्शलिब तालीम काठमाडौँमा
भदौं ५ गते । फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो । फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । एफआईएम एसियाको थप समाचार