फोटो कथा

कालिञ्चोक भगवती

6 years ago Samaya Dristi 0
कालिञ्चोक भगवती नेपालको बागमति प्रदेशको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा छ। थप समाचार

बाल दिवस

6 years ago Samaya Dristi 0
भदौ २९ गते हरेक वर्ष नेपालले बालबालिका र तिनको सुरक्षा अनि संरक्षणका लागी वाल दिवस मनाउने गर्दछ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ थप समाचार

आस्था

6 years ago Samaya Dristi 0
लकडाउनका कारण मन्दिर जान नपाएपछि वारी वाटनै फुल अक्षता चढाउने गर्दछन भक्तजन थप समाचार