फोटो कथा

भेडेटार वाट हेर्दा

5 years ago Samaya Dristi 0
नेपालको १ नं प्रदेशको सुनसरी र धनकुटा जिल्लामा पर्ने एक पर्यटकीय स्थल हो । यो बजार धरानको ४ नं वडा र साँगुरीगढी गाउँपालिकामा अवस्थित छ। भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ।यो समुन्द्र सतह देखी १४२० मिटर को उचाइमा रहेको छ,यहाँ वाट धरान धनकुटा बजार कोशिनदि आदी को दृश्यावलोकन गर्न सकिन्छ ।तस्विरः दुर्गा थप समाचार

सडक भासियो

5 years ago Samaya Dristi 0
अविरल झरी का कारण पोखरा गैह्रापाटन चोक वडा नं ४ को कार्यालय अगाडी पार्किङ गरि राखेको मिनि ट्रक सहित सडक भासियोतस्विर ः राजु पाण्डे थप समाचार

वर्षाको ताल

5 years ago Samaya Dristi 0
लगातारको भारी वर्षाले पहाडी भेगमा जोखिम निम्त्याएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ। बर्षाको कारण पोखराको सेती नदि रामघाटमा बनेको ताल थप समाचार

डुबान

5 years ago Samaya Dristi 0
मनाङको चामे गाउँपालिका–४ को तातोपानी क्षेत्रमा डुबानमा परेका घर । तस्बिर सौजन्यः नरबहादुर चन्द थप समाचार

आहा ! रारा गोल्डकप – २०७७

5 years ago Samaya Dristi 0
पोखरा रंगशालामा भएको १९ औं संस्करणको आहा रारा गोल्डकपमा अफ्रिकन रुट एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जित्न सफल बनेको हो । थप समाचार