फोटो कथा

हेमजा भू.पू.सैनिकको आठौं साधारण सभा

3 years ago Samaya Dristi Comments Off on हेमजा भू.पू.सैनिकको आठौं साधारण सभा
गोविन्द तिमिल्सिना हेमजा, १० असोज पोखरा महानगरपालिका वडा न। २५ हेमजामा रहेको भू।पू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न। २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले राष्ट्रका निम्ति काम गरेर अवकाश पछि संस्था सञ्चालन गरेकोमा थप समाचार

पोखराका फोटोपत्रकार काठमाडौंमा सम्मानित (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on पोखराका फोटोपत्रकार काठमाडौंमा सम्मानित (फोटो फिचर)
काठमाडौं ७, असोज राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल एनएफपिजे ले पोखराका फोटो पत्रकार राम गुरुङ्गलाई बरिष्ठ फोटो पत्रकारका रुपमा सम्मान गरेको छ भने पोखराकै सुरज श्रेष्ठलाई हरिगोपाल प्रधान फोटोपत्रकारीतापुरस्कार मनोरन्जन तर्फ काठमाडौंमा भएको एक कार्यक्रमका विच सम्मान गरेको हो । कार्यक्रममा श्रीधरलाल मानान्धर, शेखर चौलागाई र प्रवीण श्रेष्ठलाई वरिष्ठ फोटो पत्रकारको रुपमा सम्मान गरेको छ थप समाचार

अल्जाईमरको क्षेत्रमा मिलेर काम गर्न स्थानीय सरकारलाई आग्रह

3 years ago Samaya Dristi Comments Off on अल्जाईमरको क्षेत्रमा मिलेर काम गर्न स्थानीय सरकारलाई आग्रह
पोखरा, असौज ४ । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरुलाई प्रायः लाग्ने अल्जाईमरबाट पीडित रोगीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने थप समाचार

तीजको खुसी

3 years ago Samaya Dristi Comments Off on तीजको खुसी
कसैका लागी कुनै जात बिशेषका लागी तीज हो भन्नेहरु पनि छन समाजमा तीजलाई भड्किलो बनाउन सहयोग गर्नेहरु पनि छन समाजमा पार्टी प्यालेस र होटलमा दर खाने हुने खानेहरुपनि छन समाजमा लामाचौर तिज मेलाको भिडमा देखीएको यो खुशी समग्रमा नेपाली महिलाहरुको खुसी बनेको छ यो चाड तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

लामाचौर तीज मेला

3 years ago Samaya Dristi Comments Off on लामाचौर तीज मेला
लामाचौर तीज महोत्सवको समापन समारोहको समुद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि शरतसिंह भण्डारी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

धम्पुसदेखि झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ सम्पन्न

3 years ago Samaya Dristi Comments Off on धम्पुसदेखि झिझिर्का हुँदै हेम्जासम्म हाइकिङ सम्पन्न
पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ भाग ३८ धम्पुसदेखि ह्याम्जाकोट होमस्टे, धिताल, अस्ताम हुर्दै हेम्जा मिलनचोकसम्म गरिएको छ । महिनाभर काममा व्यस्त रहने सबै प्रकारका जागिरे, र्दैनिक घरायसी काममा व्यस्त रहने गृहणी महिला दिदीबहिनी तथा विद्यार्थी, प्रोफेसर, डाक्टरहरु सबै क्लबले थप समाचार

काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे

3 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे
३० भाद्र काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८ औं अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेसनबाट हरि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पन्डित, सहसचिवमा रण बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुशील ज्ञवाली चयन भएका छन् । सदस्यहरुमा हरी ज्ञवाली, किशोर रीजाल, कालिका थप समाचार

सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष फोटो पत्रकार पुनलाई

3 years ago Samaya Dristi Comments Off on सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष फोटो पत्रकार पुनलाई
पोखरा २८, भदौं सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस बर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुहुने भएको छ । सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ । प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लवको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको क्लवका थप समाचार

पोखरा महानगरपालिका र कोइकाबिच हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

3 years ago Samaya Dristi Comments Off on पोखरा महानगरपालिका र कोइकाबिच हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर
पोखरा, २८ गते । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यंग लीले हस्ताक्षर गर्नुभएको हो । पोखरा महानगरपालिका र कोइका बिचको थप समाचार

तीजको अवसरमा आश्रमलाई सहयोग (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on तीजको अवसरमा आश्रमलाई सहयोग (फोटो फिचर)
पोखरा, २८ भदौ नारिहरुको महान चाड हरितालिका तीजको अवसर पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको महिला उपसमितिले पोखरा–२५ हेम्जामा रहेको मानव सेवा आश्रममा सहयोग गरेको छ । उक्त आश्रममा १५ हजार बराबरको खाद्यन्न (दाल, चामल, नुन, तेल, चाउचाउ) सहयोग हस्तान्तरण गरेको महिला उपसमिति संयोजक रिता पौडेलले बताईन । संघको महिला उपसमितिले बर्षेनी केही रकम जोहो गरेर थप समाचार