फोटो कथा

आहा कति राम्रो

2 years ago Samaya Dristi Comments Off on आहा कति राम्रो
उत्तर अन्नपुर्ण हिमालको आधार सिविर क्षेत्रमा रहेको हिमताल तस्विर: निरञ्जन श्रेष्ठ थप समाचार

साइकल र्याली

2 years ago Samaya Dristi Comments Off on साइकल र्याली
विश्व साईकल तथा बाताबरण दिवसको अवसरमा साइकल सिटी पोखरा द्वारा आयोजित साइकल र्यालीमा सहभागिता जनाउदै गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका माननिय मन्त्रि बिन्दु कुमार थापा तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पर्बत फोटोग्राफर संघ मा बिजय सर्वसम्मत

2 years ago Samaya Dristi Comments Off on पर्बत फोटोग्राफर संघ मा बिजय सर्वसम्मत
२० जेठ,  पर्बत फोटोग्राफर संघ को एघारौं साधारण सभा तथा तेस्रो अधिबेशन वाट विजय शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका छन। त्यसैगरि उपाध्यक्षमा रमेश श्रेष्ठ ,सचिबमा नारायण पौडेल ,कोषाध्यक्षमा सुरेश राज रेग्मी ,सहसचिव आर.सि.पौडेल, र सह कोशाध्यक्ष चर्चित श्रेष्ठ निर्वाचित भएका छन भने, सदस्य हरुमा पुरण गिरि, प्रेम पोख्रेल, सुर्य के सि र सुर्य ढकाल चयन थप समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ

2 years ago Samaya Dristi Comments Off on गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ
पोखरा,जेठ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि थप समाचार

पोखराका फोटो पत्रकार प्रेम ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत

2 years ago Samaya Dristi Comments Off on पोखराका फोटो पत्रकार प्रेम ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत
१५ जेठ ,काठमाडौं पोखराका फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान गरे । प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक ९बहुआयामिक० कलाअन्तर्गत फोटोग्राफी विधातर्फ उनी थप समाचार

प्रदेशको भित्ते पात्रो विमोचन लुम्विनिमा

2 years ago Samaya Dristi Comments Off on प्रदेशको भित्ते पात्रो विमोचन लुम्विनिमा
१३ जेष्ठ फोटोग्राफर संघ गन्डकीले प्रकाशन गरेको २०८१ को भित्ते पात्रो बुद्ध पूर्णिमाको अवसर पारेर लुम्विनि प्रदेशमा विमोचन गरिएको छ । नेपाल फोटोग्राफर महासंघ तदर्थ समिति संयोजक महेन्द्र प्रसाद उपाध्यायले भित्ते पात्रो विमोचन गर्दै देशकै अव्वल संस्थाका रुपमा फोटोग्राफर संघ गण्डकी रहेको कुरा ब्यक्त गरे उनले फोटोग्राफी बिकास र फोटोग्राफरहरुको उन्नयनका लागी संघले गर्दै आएका थप समाचार

पञ्चासेमा प्रदेश प्रमुख

2 years ago Samaya Dristi Comments Off on पञ्चासेमा प्रदेश प्रमुख
पोखरा, १३ जेठ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उहाँले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै गर्नुभएको हो । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उहाँले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गर्नुभयो । पोखरा महानगरपालिका थप समाचार

पर्यटकीय गन्तब्य ल्वाङ गाउँ (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on पर्यटकीय गन्तब्य ल्वाङ गाउँ (फोटो फिचर)
पोखरा,जेठ हिमालको नजिकै चिसो हावाका पारखी आकर्षक दृश्यावलोकनकालागि पोखरासँगै जोडिएको माछापुछ«े गाउँपालिका–८ स्थित रहेको ल्वाङ्ग गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुकालागि उत्कृष्ट गन्तब्य बनिरहेको छ । गुजुमुज्ज गुरुङ बस्ती , एकै खालका रङ पोतिएका एकनासे घर, ढुङ्गाको छाना, आँगन र बाटो पनि ढुङ्गाकै कला झल्काउने झ्यालढोका मनमोहक चिया बारी,बौद्ध गुम्बा, गाउँले परिवेश ल्वाङ गाउँका थप समाचार

कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)
६,जेठ कैलाश सहकारी संस्था लिमिटेड ले आफ्ना शेर सदस्यरुलाई शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे माछापुच्छ«े गाउँपालिका को ल्वाङ्ग गाउँमा कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन रोगहरु सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाम तथा औषधी उपचारका बारेमा के गर्ने र आफु कसरी स्वथ्य हुन सकिन्छ थप समाचार

शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा

2 years ago Samaya Dristi Comments Off on शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पुरा
पोखरा २७ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ थप समाचार