फोटो कथा

फोटोग्राफर संघ गण्डकी को फोटो प्रतियोगिता घोषणा

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी को फोटो प्रतियोगिता घोषणा
श्रावण १५,पोखरा फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसी राम सुवेदी ले जानाकारी गराए । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै

2 years ago Samaya Dristi Comments Off on पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै
पोखरा साउन १४, २०८१ पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याउँदै गरेको ट्राफिक प्रहरीले जनाएको छ ।एलपी देवकोटा इङ्लीस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटना भएको हो थप समाचार

रेवान पोखराद्धारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on रेवान पोखराद्धारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न
पोखरा ६, साउन रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न भएको छ । पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टहरुमा कार्यरत कुकहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।समापन समारोहमा कलेजका अध्यक्ष एवम अग्रज पर्यटन व्यवसायी अशोक पालिखेले पर्यटकीय राजधानी पोखरामा आउने थप समाचार

पोखरा फोटोग्राफी अवार्ड–२०८१ घोषणा

2 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफी अवार्ड–२०८१ घोषणा
पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४३ औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०८१ सुरु भएको घोषणा गरेको छ । बिभिन्न आठ ओटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर,फोटो ब्यवसायी,फ्रिल्यान्सर फोटोग्राफर ,फोटो जर्नालिष्ट हरुले भाग लिन पाउने छन् ।प्रतियोगितामा फोटो साउन को २ गते देखी २५ गते भित्रमा संघ को गुगल फर्म भरेर थप समाचार

स्थापना दिवसमा रक्तदान

2 years ago Samaya Dristi Comments Off on स्थापना दिवसमा रक्तदान
साउन २ गते २०८१ पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४३ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघले स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।हरेक बर्ष साउन २ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु थप समाचार

मानवसेवा आश्रम हेमजामा बृहत बृक्षारोपण (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on मानवसेवा आश्रम हेमजामा बृहत बृक्षारोपण (फोटो फिचर)
पोखरा,२९ असार । मानवसेवा आश्रम हेमजामा बृहत वृक्षरोपण गरिएको छ । शनिबार लायन्स क्लबस् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत गण्डकी क्षेत्रका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको गण्डकी एरिया चिफ सूर्य प्रसाद बराल ले जानकारी दिए । ट्रि प्लान्टेशन चिफ बलराम बराल को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर मिलन थप समाचार

‘बसियो’ ले ब्यवस्थापन गर्दै नेपाली पर्यटन

2 years ago Samaya Dristi Comments Off on ‘बसियो’ ले ब्यवस्थापन गर्दै नेपाली पर्यटन
घुम्न जाउ घुम्न जाउ घुम्न पोखरा बसियो को बुकिड.ले छैन खतरा । अव नेपालमा घुम्न, बिभिन्न कामको लागि नया गन्तब्य वा ब्यस्त पर्यटकिय स्थानमा जान बसियो नामको एप्लीकेशनले निकै सजिलो बनाउदै छ । आफ्नो गन्तब्य जानुअगाडी उक्त स्थानको जानाकारी, बस्ने खाने ब्यवस्था र अग्रिम बुकिड. सहित घुमन्तेहरुको लागि सहजिकरण गर्ने हेतुले नेपालका केही युवा उद्यमीहरु थप समाचार

पोखरामा महासंघका पदाधिकारीहरुलाई सम्मान तथा बधाई

2 years ago Samaya Dristi Comments Off on पोखरामा महासंघका पदाधिकारीहरुलाई सम्मान तथा बधाई
१७ असार,पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपालले, नेपालका फोटोग्राफरहरुको छाता सस्था नेपाल फोटोग्राफर महासंघले आधिकारीकता प्राप्त गरेको अवसरमा महासंघका पदाधिकारीहरुलाई सम्मान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजानमा सवै जिल्लाका फोटोग्राफर संघ संगठनहरुको सहकार्यमा सफल भईएको महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले थप समाचार

चौथो हेमजा हिले महोत्सव सम्पन्न

2 years ago Samaya Dristi Comments Off on चौथो हेमजा हिले महोत्सव सम्पन्न
  पोखरा, १५ असार।शनिबार दिनभरजसो हेमजा हिले महोत्सवको रौनकमा रहयो। महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे।   त्यहाँ स्थानीय देवीस्थानसेवा समाजले महोत्सवको चाजो पाजो मिलाएको थियो।अन्य दिनको तुलनामा शनिवार अधिकाश ं हे मजावास ै समेत उठे ।करिव ९बजे स्थानीय देवीस्थान माईमन्दिरमा भेला भए ।त्यहाँबाट कृषि झाँकी सहितको शोभायात्रामा सहभागि भऐरकलन ुँदै महोत्सव स्थलमा थप समाचार

दोस्रो लाहाचोक हिले महोत्सव हुने ।

2 years ago Samaya Dristi Comments Off on दोस्रो लाहाचोक हिले महोत्सव हुने ।
असार १३, हेमजा । त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे ४ लाहाचोकको आयोजनामा माछापुच्छ्रे ४ लाहाचोकमा दोस्रो हिले महोत्सव २०८१ हुनेभएको छ । लाहाचोक स्थित शेरा चौतारी फाट (माछापुच्छ्रे गाउँपालिकाको नयाँ भवन संगै , यही असार १५ गते महोत्सव हुन लागेको हो । महोत्सवमा पुरुष फुटबल ,महिला पुरुष हिले दौड ,महिला धान रोप्ने, महिला रस्साकशी , पुरुष थप समाचार