फोटो कथा

ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने

2 years ago Samaya Dristi Comments Off on ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने
पोखरा १३ भदौं पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने भएको छ। वडा कार्यालय, पोखरा १६ को समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मुल आयोजक समितिका संयोजक वडा सदस्य राजकुमारी वाँनियाले जानकारी दिनुभयो ।परम्परागत रूपमा हुदै आइरहेको थप समाचार

पोखरामा फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा

2 years ago Samaya Dristi Comments Off on पोखरामा फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा
भाद्र १२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित फोटो भिडियो अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ सर्वोत्कृष्ठ घोषणा गरिएको छ । गत श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको ७ फोटो बिधामा कुल ५७३ फोटो संकलन भएका थिए भने १ बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पधामा थिए । सोही प्रतियोगि फोटो र थप समाचार

फोटोग्राफर महिलाको तिज बालआश्रममा

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर महिलाको तिज बालआश्रममा
पोखरा, १२ भाद्र पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको थप समाचार

पर्वत फोटोग्राफर संघको कार्यालय उद्घाटन तथा तिज बिशेष कार्यक्रम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on पर्वत फोटोग्राफर संघको कार्यालय उद्घाटन तथा तिज बिशेष कार्यक्रम सम्पन्न
१० भदौ, पर्वत पर्वत फोटोग्राफर संघले एक भब्य समारोहका बिच आइतवार संस्थाको कार्यालय उद्घाटन तथा तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि फलेवास नगरपालिकाका उप प्रमुख शोभा कुमारी क्षेत्रीले रिवन काटेर उद्घाटन गरेकी थिईन । प्रमुख अतिथि क्षेत्रीले यो कार्यक्रमले आफु निकै प्रभावित भएको बताउदै नगरपालिका र फोटोग्राफरहरुको सम्बन्ध नड।र मासुको थप समाचार

दाङ्ग जिल्ला फोटोग्राफर एशोसियशन को १६ औं साधाण सभा सम्पन्न

2 years ago Samaya Dristi Comments Off on दाङ्ग जिल्ला फोटोग्राफर एशोसियशन को १६ औं साधाण सभा सम्पन्न
दाङ,८ भदौ । दाङ्ग जिल्ला फोटोग्राफर एशोसियशन को शनिवार घोराहिमा भब्य समारोह बिच १६ औं साधारण सभा सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले नयाँ नयाँ प्रविधिको विकाससँगै फोटोग्राफी व्यवसायमा अवसरसँगै चुनौती थपिएको भन्दै त्यसबाट बच्नका लागि व्यवसायीमा नयाँ प्रविधिको ज्ञान आवश्यक रहेको बताए । उपाध्यायले नयाँ प्रविधि सम्वन्धी थप समाचार

रेन्टरटेनमेन्टको छैटौं संस्करण शुक्रबार र शनिबार आयोजना हुने

2 years ago Samaya Dristi Comments Off on रेन्टरटेनमेन्टको छैटौं संस्करण शुक्रबार र शनिबार आयोजना हुने
६ भाद्र पोखरा पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ’रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण आउँदो शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दि बिच बारमा हुने कुरा आयोजकले बताए । कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न थप समाचार

धार्मिक पर्यटनको नयाँ गन्तब्य तिब्रेकोट मणि (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on धार्मिक पर्यटनको नयाँ गन्तब्य तिब्रेकोट मणि (फोटो फिचर)
५ भदौं,पोखरा पर्यटनको राजधानी  पोखरा–२५, हेमजा स्थित धार्मिक पर्यटनको नयाँ गन्तब्यको रुपमा तिब्रेकोट रुद्रमहादेव मणि मन्दिर तथा हरित पार्कको मंगलबार उद्घाटन गरिएको छ । मन्दिर तथा पार्क उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तब्य निर्माण गर्न महानगर तयार रहेको स्पष्ट पार्दै त्यसलाई समुदायको अग्रसरता ब्यापक रुपमा हुनुपर्ने बताए  ।प्रमुख थप समाचार

तिब्रीकोट महादेव मन्दिर मणि स्थित महादेव मन्दिर तथा हरित पार्क उद्घाटन

2 years ago Samaya Dristi Comments Off on तिब्रीकोट महादेव मन्दिर मणि स्थित महादेव मन्दिर तथा हरित पार्क उद्घाटन
पोखरा–२५ हेमजाको ऐतिहासिक र धार्मिक स्थल तिब्रीकोट महादेव मन्दिर मणि स्थित महादेव मन्दिर तथा हरित पार्कको पोखरा–२५का वडाअध्यक्ष मोतिराज तिम्सिना तथा पोखरा महानगरपालिका का प्रमुख मेयर धनराज आचार्यज्यू वाट समुद्घाटन सुसम्पन्न भयो। तस्विरः रितिका पौडेल थप समाचार

नेपाल फोटोग्राफर महासंघको पहिलो पूर्ण बैठक सम्पन्न

2 years ago Samaya Dristi Comments Off on नेपाल फोटोग्राफर महासंघको पहिलो पूर्ण बैठक सम्पन्न
२० साउन ,सुर्खेत नेपाल फोटोग्राफर महासंघको पहिलो पूर्ण बैठक सुर्खेतको बिरेन्द्रनगरमा शनिवार सम्पन्न भएको छ । पूृर्ण बैठकले नेपाल फोटोग्राफर संघको हालै दर्ता भएको बिधान अनुमोदन गर्नुको साथै उक्त बिधानमा भएका कमीकमजोरी बारे छलफल गरेको थियो । सोही बैठकले महासंघलाई सक्रिय सुचारु गराउन र महासंघको उद्येश्य बमोजिम कार्यक्रम गर्न बिबिध विषयमा निर्णय गर्नुको साथै संस्थाका थप समाचार