2 years ago
Samaya Dristi
Comments Off on ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ लोकार्पण
पोखरा, १० मङ्सिर । निवृत्त प्राध्यापक समाज, पोखराद्वारा प्रकाशित ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ पुस्तक लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमका बीच आज गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा लोकार्पण गर्नुुभयो । समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त भएर
थप समाचार