कमल दह

1 year ago Samaya Dristi Comments Off on कमल दह
नागवेली डाँडाहरुले घेरिएको सुन्दर रुकुमकोट उपत्यका र मध्यपहाडी राजमार्गको छेउमै रहेको सुन्दर कमल दह(ताल) तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

भाइरल गाउँ म्याग्दीको रत्नेचौर (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on भाइरल गाउँ म्याग्दीको रत्नेचौर (फोटो फिचर)
म्याग्दीको सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारी र पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको मनमोहक दृश्य तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखराले कैलाश लाई स्वागत सम्मान तथा विदाई सम्पन्न

1 year ago Samaya Dristi Comments Off on पोखराले कैलाश लाई स्वागत सम्मान तथा विदाई सम्पन्न
पुष २१,पोखरा फोटोग्राफरहरुको अग्रणि संस्था पोखरा फोटोग्राफर संघ पोखराले कैलाश वचत तथा ऋण सहकारी संस्थाको हालै सम्पन्न चोधौं साधारण सभा तथा छैटौं अधिवेशन वाट निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा कैलाश वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगाएत पदाधिकारी कार्यसमिति सदस्यहरु तथा लेखासमितिलाई सम्मान पत्र तथा खादाले सम्मान थप समाचार

प्रदेश समितिलाई स्वागत तथा सम्मान

1 year ago Samaya Dristi Comments Off on प्रदेश समितिलाई स्वागत तथा सम्मान
पुष २०,पर्वत हालै सम्पन्न फोटोग्राफर संघ गण्डकी प्रदेशको दोस्रो अधिबेशन वाट निर्वाचित पदाधिकारीहरुलाई पर्वत फोटोग्राफर संघले एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा फोटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष लगाएत पदाधिकारी कार्यसमिति सदस्यहरुलाई सम्मान पत्र तथा खादाले सममान गरिएको थियो । पर्वत फोटोग्राफर संघले आयोजना गरेको बधाई सम्मान तथा पारिवारिक बनभोज सहित थप समाचार

1 year ago Samaya Dristi Comments Off on
बागलुङ कालिका मन्दिर पुष २०,बाग्लुङ बागलुङ कालिका मन्दिर बागलुङ जिल्लाको बागलुङ नगरपालिका-२ मा मन्दिर अवस्थित छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्य मान्यता बोकेको यस मन्दिरमा दर्शन र पूजापाठ गरे सन्तान प्राप्त हुने, मनोकामना पुरा हुने र शक्ति प्राप्त हुने जन विश्वास रहिआएको छ । थप समाचार

उहिले मनकामनाको यात्रा

1 year ago Samaya Dristi Comments Off on उहिले मनकामनाको यात्रा
२००६ सालको चैतमा बुबा र आमा हिडेर मनकामना दर्शन गरेर पोखरा पुग्नुभएको थियो । त्यो बेला पनि मनकामना दर्शन गर्ने इच्छा धेरैले बोकेका हुन्थे । २०५५ सालसम्म मनकामना मन्दिरमा केवलकार नजोडिदा सम्म हिडेर नै जानुपर्दथ्यो । पृथ्वी राजमार्गको आँबुखैरनी चोकदेखि करिव ५०० मीटर गोर्खा तर्फको बाटो हिडेपछि दायाँ तर्फ १०० मीटर तल लागेपछि झोलुङ्गे पुल थप समाचार

कास्कीमा काँग्रेसको एक सय दिने अभियान जारी, मादीमा अन्तरक्रिया

1 year ago Samaya Dristi Comments Off on कास्कीमा काँग्रेसको एक सय दिने अभियान जारी, मादीमा अन्तरक्रिया
पोखरा,१९ पुस । नेपाली काँग्रेस कास्कीले पार्टीको एक सय दिने विशेष अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत नेपाली काँग्रेस मादी गाउँपालिकाले मादी गाउँपालिका वडा नं १ सिक्लेसमा अन्तरक्रिया गरेको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार, पुस १९ गते आज रुपा र पुस २६ गते पोखरामा अभियानका कार्यक्रमहरु संचालन थप समाचार

पोखरामा हट एयर बेलुन फेस्टिभल

1 year ago Samaya Dristi Comments Off on पोखरामा हट एयर बेलुन फेस्टिभल
अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलमा पोखराको पामे क्षेत्रमा उडिरहेका बेलुन तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद

1 year ago Samaya Dristi Comments Off on नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद
पोखरा, १७ पुस । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् । त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद थप समाचार

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पोखरामा छलफल, राजनीतिमा कृषिलाई जोड्न आग्रह

1 year ago Samaya Dristi Comments Off on राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पोखरामा छलफल, राजनीतिमा कृषिलाई जोड्न आग्रह
कमल पौडेल अथक पोखरा १७,पुस राजनीतिलाई कृषिमा जोड्न एक कार्यक्रमका वक्ताले माग गरेका छन् । ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाल किसान महासंघ गण्डकी प्रदेशद्धारा मंगलवार पोखरामा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् । उनीहरुले विकसित मुलुकमा कृषक धनी हुने तर हामी कहाँ कृषक गरिव हुने कारण खोज्नुपर्ने थप समाचार