शुभ बिहानी

1 year ago Samaya Dristi Comments Off on शुभ बिहानी
धेरै समयको पर्खाइ पछि हिउँले सिंगारिएको छ माछापुच्छ«े तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पत्रकार सुमन ढुंगाना दिगो विकास प्रवर्द्धन अवार्ड २०८१ बाट सम्मानित

1 year ago Samaya Dristi Comments Off on पत्रकार सुमन ढुंगाना दिगो विकास प्रवर्द्धन अवार्ड २०८१ बाट सम्मानित
फागुन ८, पोखरा । वरिष्ठ सञ्चारकर्मी सुमन ढुंगाना ुदिगो विकास प्रवर्द्धन अवार्ड २०८१ु बाट सम्मानित भएका छन् । दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालले दिगो विकास प्रवर्धनका लागि खोजमुलक पत्रकारिता मार्फत अमुल्य योगदान दिएको भन्दै ूदिगो विकास प्रवर्धन अवार्ड २०८१ ू बाट न्युज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख सुमन ढुंगाना सम्मानित भएका हुन् । उनीसँगै थप समाचार

सामुदायिक सेवा केन्द्र बगरद्धार खुल्ला रक्तदान कार्यक्रम

1 year ago Samaya Dristi Comments Off on सामुदायिक सेवा केन्द्र बगरद्धार खुल्ला रक्तदान कार्यक्रम
पोखरा, ७ फागुन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७५औं प्रजातन्त्र दिवसको अवसरमा संस्थाले गरेको २२ औं खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । वडा प्रहरी कार्यालय बगर कास्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा–१, पोखरा महानगरपालिका वडा नं.१, २, थप समाचार

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)

1 year ago Samaya Dristi Comments Off on प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा साइकल -याली (फोटो फिचर)
६ फाल्गुण ,पोखरा प्रजातन्त्र दिवस २०८१ शुभ अवसर को पूर्वसन्ध्यामा गण्डकी प्रदेश सरकारद्वारा आयोजित तथा पोखरा महानगरपालिकाको संयोजनमा साईकल सिटि पोखराको ब्यवस्थापनमा सम्पन्न भएको विशेष साइकल र्‍यालीमा साईकल सिटि पोखराका सदस्य तथा पदाधिकारी लगाएत गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा तथा माननिय गोविन्द नेपाली पोखरा उपमहानगरपालिका वडानं ९ का वडाध्यक्ष थप समाचार

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

1 year ago Samaya Dristi Comments Off on पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन
आइतबार, ४ फागुन २०८१ पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। गृहमन्त्रीस्तरीय रमेश लेखकले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो। जसमा चार थप समाचार

पोखरामा दुखद घटना

1 year ago Samaya Dristi Comments Off on पोखरामा दुखद घटना
पोखरा भ्रमण वर्ष २०२५ घोषणा कार्यक्रमको क्रममा प्राविधिक त्रुटीका कारण उद्घाटनका लागि तयार गरिएको हाईड्रोजन भरिएको वेलुन पट्किदा उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ। उहाँहरुलाई तत्कालै अस्पताल पुर्याईएको छ र खतरामुक्त हुनुहुन्छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

‘भ्यालेन्टाइन्स डे’मा लेकसाइडमा गुञ्जिँदै ‘द एज’ र ‘स्वर’ ब्याण्ड, ‘द एज’ले आफ्नो २५ औं वार्षिकोत्सव मनाउँदै

1 year ago Samaya Dristi Comments Off on ‘भ्यालेन्टाइन्स डे’मा लेकसाइडमा गुञ्जिँदै ‘द एज’ र ‘स्वर’ ब्याण्ड, ‘द एज’ले आफ्नो २५ औं वार्षिकोत्सव मनाउँदै
पोखरा, ३० माघ । पोखरामा प्रणय दिवस ९भ्यालेन्टाइन्स डे०मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई ब्याण्ड गुञ्जिने भएका हुन् । फरेन्हाइट क्लबको आयोजनामा प्रचार नेपाल र आर्बिटरी इभेन्ट्सले यो कन्सर्ट गर्न लागेका हुन् । पोखरेली थप समाचार

नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछः प्रदेश प्रमुख भट्ट

1 year ago Samaya Dristi Comments Off on नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछः प्रदेश प्रमुख भट्ट
पोखरा, २७ माघ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताउनुभएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा प्रमुख अतिथि रहनुभएका भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा थप समाचार

पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन , पोखरा महानगरपालिका

1 year ago Samaya Dristi Comments Off on पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन , पोखरा महानगरपालिका
पोखरा,  माघ । पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ । नेपाल ट्रस्टले थप समाचार

चरान क्षेत्रतिर जाँदै गरेका च्याङ्ग्रा

1 year ago Samaya Dristi Comments Off on चरान क्षेत्रतिर जाँदै गरेका च्याङ्ग्रा
चिसो छल्न तल बेंशि झारिएका च्याङग्रा विस्तारै लेकतिर लैजादै मनाङ ङिस्याङ गाउँ पालिका ५ भ्राकागाउँ बाट उन्तिफाँटमा पुष्टभुमिमा अन्नपूर्ण तेस्रो हिमाल तस्विरः नविन लामिछाने थप समाचार