कैलाश बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न

6 months ago Samaya Dristi Comments Off on कैलाश बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा सम्पन्न
पोखरा २८ ,मंसिर पोखरा र पोखरा आसपार छरिएर रहेका फोटोग्राफर हरु द्वारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक भब्य समारोहका बिच १४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बार्षिकोत्सवको अवसर पारेर बिभिन्न बिधामा शेयर सदस्यलाई सम्मान गरेको थियो संस्थाका सस्थापक सचिव तथा पूर्व अध्यक्ष जीवन ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशेष थप समाचार

पर्यटनमा साझेदारीसँगै आशा र विश्वास जगाउँदै सकियो प्रवद्र्धन 

6 months ago Samaya Dristi Comments Off on पर्यटनमा साझेदारीसँगै आशा र विश्वास जगाउँदै सकियो प्रवद्र्धन 
पोखरा, २७ मङ्सिर । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहितको टोली सहित मङसिर २४ गतेदेखि पोखराबाट थप समाचार

स्वतन्त्रको पुरस्कारका लागि समिति गठन

6 months ago Samaya Dristi Comments Off on स्वतन्त्रको पुरस्कारका लागि समिति गठन
पोखरा, २३ मंसिर । स्वतन्त्र पत्रकार संघ नेपालले संस्थाद्वारा स्थापित पत्रकारितासम्बन्धी विभिन्न पुरस्कार वितरणका लागि प्रतिभा चयन समिति गठन गरेको छ । संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । संस्थाका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा तीन सदस्यीय प्रतिभा चयन समिति गठन गरिएको हो । थप समाचार

गौरी शंकर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशबशरण

6 months ago Samaya Dristi Comments Off on गौरी शंकर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशबशरण
पोखरा । गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि. को २० औ वार्षिक साधारण सभाले केशब शरण पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा घनश्याम तिम्सिना, सचिव कृष्ण बहादुर थापा, कोषाध्यक्षमा टिकाराम बाँस्तोला र सदस्यहरुमा शोभराज भुर्तेल, जगन्नाथ पौडेल, मिना कुँवर, रितु खड्का र रिता चपाई चयन भएका छन् थप समाचार

१९ युनिट रगत संकलन 

6 months ago Samaya Dristi Comments Off on १९ युनिट रगत संकलन 
                                                                                 पोखरा, २१ मङ्सिर । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं थप समाचार

6 months ago Samaya Dristi Comments Off on
पोखरा । गौरी शंकर बचत तथा ऋण सहकारी संस्था लि. को २० औ वार्षिक साधारण सभा शुक्रवार देखि सुरु भएको छ । संस्थामा शेयर सदस्य संख्या ठुलो भएकाले सहकारी विभाग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी गरिएको साधारण सभा सञ्चालन जारी निर्देशन बमोजिम विभिन्न स्थानमा इकाई सभाहरू सम्पन्न गरी अन्तिममा प्रतिनिधि सदस्यहरू मार्फत सभाको निर्णय थप समाचार

प्रथम हेमजा साहित्य महोत्सव मंसिर १९ देखि देशभरका १ सय बढि चर्चित स्रष्टाहरूको उपस्थिति रहने

6 months ago Samaya Dristi Comments Off on प्रथम हेमजा साहित्य महोत्सव मंसिर १९ देखि देशभरका १ सय बढि चर्चित स्रष्टाहरूको उपस्थिति रहने
पोखरा । हेमजामा हुन लागेको प्रथम साहित्य महोत्सवको तयारी पुरा भएको छ । मुल आयोजक समितिका अध्यक्ष शंकरमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार विभिन्न उपसमितिले आ– आफ्नो तयारी पुरा गरेका छन् । महोत्सव मंसिर १९ र २० गते हेमजाको ज्ञानसागर एकेडेमीमा हुने छ । विशुद्ध मौलिक साहित्य महोत्सवको रुपमा रहेको यो महोत्सवमा कास्की जिल्ला वाहिरबाट १ थप समाचार

6 months ago Samaya Dristi Comments Off on
कुल पूजा भनेको के हो किन गर्नुपर्छ कुलपूजा भन्ने शब्द हाम्रो सनातन परम्परामा प्रचलित धार्मिक कर्मकाण्डहरू मध्ये एक हो । कुल अर्थात् पुर्खा, वंश, वंशज, पितृहरू वा पूर्वजहरू प्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परागत धार्मिक क्रिया नै कुल पूजा हो । हरेक कुल र वंशको कुलदेवता र देवी हुन्छन् जसले वंशको रक्षा गर्नुहुन्छ थप समाचार

गुरुकुल बिद्या सदनमा नाटक मञ्चन सम्पन्न

6 months ago Samaya Dristi Comments Off on गुरुकुल बिद्या सदनमा नाटक मञ्चन सम्पन्न
मंसीर १३, पोखरा पोखराको गुरुकुल बिद्या सदन स्कूलले नाटक मञ्चन गरेको छ । शुक्रबार बिद्यालयको सभाहलमा भएको कार्यक्रममा बिद्यार्थीहरुले नाटक भोला प्रस्तुत गरेका थिए । विद्यालयको आयोजना एवं पोखरा थिएटरको संयोजनमा भएको नाटकमा पृन्स घिमिरे, रोशनी रोका मगर, प्रत्युसा ढकाल, समृद्दि आचार्य, सगुन लामिछाने, इशान थापा, प्रनिस घिमिरे, दिपशिखा रेग्मी, आयुष ढकाल , आदित्य जङ्ग थप समाचार

पोखरामा शनिबार यःमरी प्रतियोगिता

7 months ago Samaya Dristi Comments Off on पोखरामा शनिबार यःमरी प्रतियोगिता
पोखरा, १० मंसिर नेवारी कलासंस्कृति र मौलिक परिकारको संरक्षण गर्ने उद्देश्य सहित पोखरामा आगामी शनिबार छैंटौँ यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका४ को आयोजनामा तथा नेवाः मिसा पुचः कास्की र नेवा खल कास्कीको सहकार्यमा पुरानो बजारस्थित गणेशटोल को सडक क्षेत्रमा एक दिने महोत्सव गर्न लागिएको जानकारी गराइएको हो । नेवारी थप समाचार