पोखरा महानगरपालिकाको नेतृत्वमा सुरु फेवाताल सरसफाइ महाअभियानमा हजारौं को संख्यामासहभागिता जनाए । फेवातालको विभिन्न ३३ स्थानबाट जलकुम्भी निकालीएको थियो । महाअभियानमा पोखराका ३३ वटै वडाका जनप्रतिनिधिसहित ५ हजार बढी अभियन्ताले सक्रिय सहभागिता जनाएका थिए ।
फेवाताल सरसफाइक्रममा भएको नागरिक सहभागितामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । महाअभियानको पहिलो दिन २ स य ट «क जलकुम्भी झार लगायतका े फोहोर फेवातालबाट बाहिर निकालिएको उनले बताए । तालका े करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार मंगलबारको अभियानक्रममा निकालिएको छ । सबै ठाउँमा हेर्दा ५ हजार बढीको सहभागिता रहेको देखिन्छ, मेयर आचार्यले भने, सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो तर अन्तिमसम्म आइपुग्दा २ सय बढी ट्रक फोहोर संकलन भएको छ । सरसफाइ महाअभियानमा सहभागी आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, सहकारी, बैंक तथा वित्तीय संस्थाहरू, दल, सुरक्षा निकाय, जनप ्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध संघसंस्था, संचारकर्मी लगायतको उपस्थिति थियो ।
सरसफाइका ला गि फेवाड्याम , ड्यामसाइड पार्क, केदारेश्वरघाट १, २, फिस्टेलघाट १,२, अम्बोटघाट १,२, नयाँघाट, गौरीघाट १, २, बाराहीघाट १, २, नेपाल ट्रष्ट, पहारीघाट १, २, माछा सेक्सन १, २, फेवाघाट १, २, स्वीमिङ पुल हल्लनचोक १, २, क्याम्पिङ चोक १, २, खहरेघाट, ब ंगलादीघाट, गैरीचौतारा, बाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरेघाट, दुनाटपरी, क्यारोनोभा खपौदी र इन्द अफ दि लेक गरी ३३ वडा प्वाइन्ट निर्धारण गरिएको थियो ।
१५ जेठ ,काठमाडौं पोखराका फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान...
Read More
रुपन्देही,०७ मंसिर । गुल्मीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४०...
Read More
गण्डकीप्रदेशका सबै नागरिकको घरमाविद्युत पु¥याउने विषयमामुख्यमन्त्री सुरेन्द्रराजपाण्डे र नेपालविद्युतप्राधिकरणकाकार्यकारी निर्देशककुलमानघिसिङबिचछलफलभएको छ । शुक्रवार भएको भेटघाटमामुख्यमन्त्रीपाण्डेले सरकारले लिएको ‘उज्यालो गण्डकीप्रदेश’घोषणाको कार्यक्रमलाई थपप्रभावकारी बनाउनप्राधिकरणको सहयोग आवश्यकभएको बताए । गण्डकीप्रदेशका ९९.५...
Read More
९ बैशाख ,नेपालगञ्ज अन्तरालको आयोजना र व्यवस्थापनमा नेपालगन्जको होटेल बाटिकामा तेस्रो नेपालगन्ज फोटो फेस्टिबल सुरु भएको छ । पोखराका बव साईको फोटो बाह्र भैरव नाचको तस्बिरले कल्चर विधामा उत्कृष्ट...
Read More