भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले ६ मार्च देखी १६ मार्च सम्म भरतको “७५ औ आजादि दिवस्”अमृत महोत्सबको उपलक्ष्यमा लिग कम नक आउटको आधारमा आयोजना गरेको अन्तर बटालियन भू. पू. भलिबल च्यम्पियनसिप-२०२२ को उपाधि १/५ जि आर ले उचाल्न सफल भएको छ ।
फाईनल खेलमा २५/९, २८/२६ र २५/२१ को सोझो सेटमा २/४ जि.आर.लाई पराजित गरी १/५ जि.आर. च्यम्पियन हुन सफल भएको थियो ।
पि.पि.ओ पोखराका ओ.आई.सिलेफ्टिनेण्ट कर्नल श्री शसाङक त्रिपाठी ज्युले बिजेता तथा उप-बिजेता खेलाडीहरुलाई ट्रफी,मेडल तथा प्रमण-पत्र बितरण गर्नुभएको थियो ।
खेल सम्पन्न गर्न सहयोग गर्नुहुने रेफ्री लगाएत सम्पुर्ण अफिसियल्सहरुलाई पनि लेफ्टिनेण्ट कर्नल श्री शसाङक त्रिपाठीज्युले प्रमण-पत्र बितरण गर्नुभएको थियो ।
१/५ जि.आर.ले उपाधिको साथ रु. पच्चिस हजार नगद पनि प्राप्त गर्यो जस्को प्रायोजक नेपाल एस.बि.आई. बैक रहेको थियो भने उप-बिजेताको प्रायोजक एभरेस्ट बैन्क रहेको थियो । उप-बिजेता २/४ जि.आर.ले रु. पन्द्र हजार प्राप्त गर्यो ।
१० दिन सम्म सञ्चालन भएको प्रतियोगिताको फाईनलसम्म आई पुग्दा पनि सम्पुर्ण भु. पु. तथा भु .पु. परिवारहरुमा उहि जोस,उत्साह्,उमाङ्ग्,उच्च खेल भावना देख्न पाउदा खुशी लगेको र आउदो दिनमा पनि यहाँहरुको साथ र सहयोउ पाउने छ भन्ने बिश्वास सहित पि.पि.ओ पोखराका ओ.आई.सि. त्रिपाठीज्युले सम्पुर्ण प्रती कृतज्ञाता जाहेर गर्नुभयो ।
काठमाडौं, २ माघ । कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि सरकारले नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप...
Read More
पोखरा, चैत पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका...
Read More
काठमाण्डौ, १८ पुस । पछिल्लो २४ घण्टामा थप ७ सय ५० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ११ मा झरेको हो । अहिलेसम्म...
Read More
काठमाण्डौ, १७ पुष । राष्ट्रिय सभाको अर्को बैठक यही पुस २३ गते बस्ने गरी सकिएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते दिउँसो १ बजेका...
Read More