२५ चैत्र ,पोखरा १९ औं सस्करणको आहा रारा कप मा संकटा २–० ले विजय भयो । आज भएको खेल एपीएफ र संकटा क्लव विच भएको हो । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदाँ संकटाले भने फाईनल सुरक्षित गर्यो ।
संकटाको ले ३३ औं मिनेटमा गोल को खाता खोल्यो । नेराज बस्नेतको लामो फ्रिकिकलाई सुवास गुरुङले गोल गर्दै अग्रता दिलाए । उनको पहिलो हाफमा भएको गोल नै निर्णायक हुदाँ एपीएफलाई आहा रारा गोल्डकपबाट बाहिरन नजिता पर्याप्त रह्यो । पहिलो हाफकै ४१ औं मिनेटमा संकटाले महत्वपूर्ण अवसरलाई गुमायो । सुवास गुरुङले दिएको पासमा एपीएफका गोलकिपर अघि बढिसकेको अवस्थामा ग्लोरे विट गरेपनि गोल गर्नबाट चुके ।
खेलको ९० औं मिनेटमा आशिष राईको पासमा ग्लोरीले गोल गर्दै जित सुनिश्चित बनाए ।
संकटाको जब्बर डिफेन्स कटाउन एपीएफलाई निकै सकस परेको थियो । खेलमा म्यान अफ दि म्याच संकटाका अमित तामाङ घोषित भए । बिहीबारको अर्को सेमिफाईनल खेल नेपाल पुलिस क्लबले अफ्रिकन रुट्स एशोसियसनसँग खेल्ने छ ।
फल्गुन १०, २०७८ , जय प्रकाश साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोला पोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १०...
Read More
पोखरा २०, पुष आगामी फागुन तेश्रो साता देखि गण्डकी प्रदेशमा आठौं संस्करणको पर्वतीय खेलकूद महोत्सव हुने भएको छ । कोरोनाको कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन २० गते...
Read More
काठमाडौं फोटो पत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफल आरोहण गरेकी छन् । उनले पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गरेकी हुन् । आठ हजार ६११ मिटर...
Read More
पोखरा २४ वैशाख । आठौँ पोखरा स्पोटर््स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको...
Read More